Below Menu
Below Menu

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? 

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? 

काठमाडौं : एभरेष्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बिहिबार बसेको बैंकको संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१÷८२ को खुद नाफाबाट शेयधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भए पपछि शेयरधनीलाई वितरण गरिने छ । 

Advertisment