सुनको मूल्यमा रेकर्ड ब्रेक, तोलामा दुई हजार रुपैँयाँले बढ्यो

सुनको मूल्यमा रेकर्ड ब्रेक, तोलामा दुई हजार रुपैँयाँले बढ्यो

सुनको मूल्यमा रेकर्ड ब्रेक, तोलामा दुई हजार रुपैँयाँले बढ्यो

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ लाख  १० हजार ४०० रुपैयाँ कायम भएको सुन आइतबार २ लाख १२ हजारमा विक्री भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । २ हजार ४ सय ९० रुपैयाँ मूल्यमा कारोबार भएको चाँदी आज २ हजार ५ सयले कारोबार भइरहेको  महासंघले जनाएको छ ।