Below Menu
Below Menu

सुनको मूल्यमा रेकर्ड ब्रेक, एकैदिन तोलामा एक हजार नौ सयले बढ्यो

सुनको मूल्यमा रेकर्ड ब्रेक, एकैदिन तोलामा एक हजार नौ सयले बढ्यो

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य एक हजार ९ सय रुपैयाँले बढेर दुई लाख १७ हजार एक सय रुपैयाँ कायम भएको छ । 

सोमबार सुनको मूल्य प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । सोमबार २ हजार ५ सय ७५ मा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर २ हजार ५ सय ९५ रुपैयाँ कामय भएको छ । 

 

Advertisment

थप समाचार