Below Menu
Below Menu

सानिमा बैंक बैंकद्वारा लाभांश घोषणा

सानिमा बैंक बैंकद्वारा लाभांश घोषणा

काठमाडौं : सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

असोज ३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ७.३६८५ प्रतिशत लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने छ।

Advertisment

थप समाचार