Below Menu
Below Menu

भाेलि घटस्थापनाको दिन पनि आरटीजीएस प्रणाली सुचारु रहने

भाेलि घटस्थापनाको दिन पनि आरटीजीएस प्रणाली सुचारु रहने

काठमाडौं : नेपाल राष्ट्र बैंकले घटस्थापनाको दिन सोमबार आरटीजीएस प्रणाली सुचारु रहने जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै असोज ६ गते बिदाको दिन पनि २ घण्टाको लागि प्रणाली सुचारु राख्ने भएको हो ।

विभागले १० बजेदेखि चार बजेसम्म आरटीजीएस प्रणाली सुचारु रहने जनाएको हो । 

Advertisment

थप समाचार