Below Menu
Below Menu

राजस्व संकलनका लागि शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने 

राजस्व संकलनका लागि शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने 

काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै असोज २५ गते बिदाको दिन पनि राजस्व संकलन प्रयोजनका लागि प्रणाली सुचारु राख्ने भएको हो ।

विभागले बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्मका आरटीजीएस प्रणाली सुचारु रहने जनाएको हो । 


 

Advertisment

थप समाचार