Below Menu
Below Menu

एभरेष्ट बैंकको ६ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन 

एभरेष्ट बैंकको ६ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट बैंकको शेयरमूल्य समायोजन भएको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि आज बुक क्लोज गरेसँगै अन्तिम कारोबारका आधारमा मूल्य समायोजन गरी नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो । 

नेप्सेका अनुसार बैंकको ६ प्रतिशत बोनस शेयर पछिको शेयरमूल्य ६७६ दशलमव ४२ रुपैयाँमा समायोजन भएको छ । बैंकको अन्तिम कारोबार ७१७ रुपैयाँमा भएको छ । समायोजित मूल्यलाई आधार मानेर आइतबार बैंकको शेयर कारोबार खुल्नेछ।

Advertisment

थप समाचार