Below Menu
Below Menu

गरिमा विकास बैंकले १०.५३ प्रतिशत लाभांश दिने 

गरिमा विकास बैंकले १०.५३ प्रतिशत लाभांश दिने 

काठमाडौं : गरिमा विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज २७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ४.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।

Advertisment

थप समाचार