काठमाडौं : नेपाल राष्ट्र बैंकले तिहारका सार्वजनिक बिदाका दिनमा आरटीजीएस प्रणाली सुचारु रहने जानकारी दिएको छ ।
नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै कात्तिक ३, ४ ,५ र ७ गते बिदाको दिन पनि प्रणाली सुचारु राख्ने भएको हो ।
विभागले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मका आरटीजीएस प्रणाली सुचारु रहने जनाएको हो ।
Advertisment