Below Menu
Below Menu

सोमबार सुनको मूल्य स्थिर, चाँदीको भाउ बढ्यो  

सोमबार सुनको मूल्य स्थिर, चाँदीको भाउ बढ्यो  

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोवार भएको सुन आज पनि सोही मूल्यमा कारोवार भईरहेकोछ । 

त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोवार भएको चाँदी  आज ३ हजार ६० रुपैयाँमा कारोवार भईरहेको छ । 
 

Advertisment

थप समाचार