Below Menu
Below Menu

कुमारी बैंकले यस वर्ष लाभांश नदिने 

कुमारी बैंकले यस वर्ष लाभांश नदिने 

काठमाडौं : कुमारी बैंक लिमिटेडले यस वर्ष शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । बैंकको कार्तिक २६ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकलेगत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो । 

सो बैंठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउन निर्णय गरेको हो ।


 

Advertisment

थप समाचार