Below Menu
Below Menu

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँका दरले मूल्य बढाएको हो ।

निगमले शनिबार राती १२ बजेदेखि नै लागू हुने गरी पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो ।

यससँगै अब पेट्रोलको मूल्य १६१ रुपैयाँ र डिजेलको मूल्य १४७ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

भारतीय आयल निगमबाट पेट्रोलमा २ रुपैयाँ ४५ पैसा र डिजेलमा ६ रुपैयाँ ५३ पैसा बढेर मूल्यसूची आएको निगमले जनाएको छ ।

Advertisment

थप समाचार