Below Menu
Below Menu

एनएमबि बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? 

एनएमबि बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? 

काठमाडौं : एनएमबि बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर सोको कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।

Advertisment

थप समाचार