Below Menu
Below Menu

अण्डाको मूल्य प्रतिक्रेट ५५ रुपैयाँले वृद्धि, आजदेखि लागू हुने 

अण्डाको मूल्य प्रतिक्रेट ५५ रुपैयाँले वृद्धि, आजदेखि लागू हुने 

काठमाडौं : नेपालमा अण्डाको मूल्यमा वृद्धि भएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजबाट लागू हुने गरी अण्डाको मूल्यमा वृद्धि गरेको हो । सङ्घले जारी गरेको मूल्यसूची अनुसार, अण्डाको मूल्य प्रतिक्रेट ५५ रुपैयाँले बढेको छ ।

अति ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० वटाको) पाँच सय २० रुपैयाँ , ठूलो अण्डा पाँच सय पाँच रुपैयाँ  र मिडिएम चार सय ९० रुपैयाँ कायम गरिएको छ ।
 

Advertisment