Below Menu
Below Menu

वाईफाई नेपालले ल्यायो ‘पारस दाईको मौकामा चौका’ अफर, १२ महिना बोनस सेवा 

वाईफाई नेपालले ल्यायो ‘पारस दाईको मौकामा चौका’ अफर, १२ महिना बोनस सेवा 

काठमाडौं : नेपालकै उदयमान, सस्तो र भरपर्दो फाइबर इन्टरनेट सेवा प्रदायक “वाई-फाई नेपाल” ले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को अवसरमा “पारस दाईको मौकामा चौका” अभियान ल्याएको छ। यस अफर मार्फत उच्च(गति को, भरपर्दो इन्टरनेट सेवालाई उचित मूल्यमा उपलब्ध गराउने उद्देश्य राखिएको छ।

यस विशेष अभियान अन्तर्गत, २०० एमबीपीएस इन्टरनेट प्याकेज लिने ग्राहकहरूले १२ महिनाको प्याकेज खरिद गर्दा १२ महिनाको नि स्शुल्क बोनस इन्टरनेट प्राप्त गर्नेछन्। यसको अर्थ ग्राहकहरूले एक वर्षको मूल्यमा २४ महिनाको उच्च गतिको इन्टरनेटको मज्जा लिन सक्छन्।

बोनस इन्टरनेटसँगै ग्राहकहरूले कुनै अतिरिक्त शुल्क बिना निःशुल्क नोकिया ५जीएचजेड डबल ब्याण्ड राउटर पनि प्राप्त गर्नेछन्, जसले अझ राम्रो गति , बलियो कभरेज तथा स्थिर इन्टरनेट सेवा सुनिश्चित गर्दछ। त्यो पनि मात्र रु। ११,७५० (भ्याट सहित) मा उपलब्ध छ। 

वाईफाई नेपालले आफ्नो यस अफरमा ब्रान्ड एम्बासडर पारस खड्कालाई फीचर गर्दै, फ्यानहरूका बीच ल्एी को उत्साहलाई अझ बढाइरहेको छ।

यस विशेष अफर मार्फत वाईफाई नेपालले देशभरका घरपरि वारहरूलाई उच्च÷गति को इन्टरनेट, सहज कनेक्टिभिटी र उत्कृष्ट मूल्य प्रदान गर्ने लक्ष्य लिएको छ।

कम्पनीका अनुसार, “यो अफर एनपीएल २०२५ को उत्सव मनाउने र आफ्ना ग्राहकहरूलाई केही विशेष प्रदान गर्ने हाम्रो प्रयास हो। २०० एमबीपीएसल इन्टरनेट, निःशुल्क डबल ब्याण्ड राउटर र एक वर्ष र्षको बोनस सेवासहि त हामी सबैका लागि गुणस्तरीय इन्टरनेटलाई अझ सुलभ र कि फायती बनाउने प्रति वद्धता व्यक्त गर्दछौं।”

“पारस दाईको मौकामा चौका” अफर मंसि र २९, २०८२ सम्म लागू हुनेछ र यसमा सम्बन्धित नियम तथा सर्तहरू लागू हुनेछन्।
 
 

Advertisment

थप समाचार