Below Menu
Below Menu

कामना सेवा विकास बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत 

कामना सेवा विकास बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कामना सेवा विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ । शुक्रबार नेप्सेले बैंकको १० प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार बैंकको १० प्रतिशत बोनसपछिको ३५ लाख १० हजार ८४६ दशमलव २० कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ । 

Advertisment

थप समाचार