प्राइम कमर्सियल बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?  

प्राइम कमर्सियल बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?  

काठमाडौं : प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

बैंकले हाल कायम चुक्तापूँजीको ८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।

थप समाचार