Below Menu
Below Menu

एभरेष्ट बैंकको साढे ७७ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत 

एभरेष्ट बैंकको साढे ७७ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट बैंकको बोनस शेयर सूचीकृत भएको छ । आइतबार नेप्सेले बैंकको ६ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार बैंकको ६ प्रतिशत बोनसपछिको ७७ लाख ६६ हजार ८१६ दशमलव ५६ कित्ता बोनस शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ । 

Advertisment

थप समाचार