Below Menu
Below Menu

मुक्तिनाथ विकास बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत 

मुक्तिनाथ विकास बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मुक्तिनाथ विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेले बैंकको १३.५३ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार बैंकको १३.५३ प्रतिशत बोनसपछिको ९५ लाख ३४ हजार ५०७ दशमलव १८ कित्ता बोनस शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ । 

Advertisment

थप समाचार