Below Menu
Below Menu

तमु ल्होसारको बिदाका दिन आज आरटीजीएस प्रणाली ३ बजेसम्म खुला 

तमु ल्होसारको बिदाका दिन आज आरटीजीएस प्रणाली ३ बजेसम्म खुला 

काठमाडौं : नेपाल राष्ट्र बैंकले तमु ल्होसार सार्वजनिक बिदाका दिनमा आरटीजीएस (रियल टाइम ग्रॉस सेटलमेन्ट) प्रणाली सुचारु रहने जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै पुस १५ गते मंगलबार गुरुङहरुको पर्व तमु ल्होसारको बिदाको दिन पनि प्रणाली सुचारु राख्ने भएको हो ।

विभागले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मका आरटीजीएस प्रणाली सुचारु रहने जनाएको हो । 

Advertisment

थप समाचार