Below Menu
Below Menu

आज पनि आरटीजीएस प्रणाली सुचारु रहने 

आज पनि आरटीजीएस प्रणाली सुचारु रहने 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज सार्वजनिक बिदाका दिनमा समेत आरटीजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली सञ्चालन हुने जनाएको छ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सूचना जारी गर्दै माघ १ गते बिहिबार माघे संङ्क्रान्तिको अवसरमा परेको सार्वजनिक बिदाको दिनमा पनि आरटीजीएस प्रणाली सुचारु राखिने जानकारी दिएको हो। 

सूचनाअनुसार ती दिनहरूमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म आरटीजीएस प्रणालीमार्फत कारोबार गर्न सकिनेछ। 

Advertisment

थप समाचार