Below Menu
Below Menu

गुराँस लघुवित्तको साढे एक लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत 

गुराँस लघुवित्तको साढे एक लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साढे एक लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले गुराँस लघुवित्त वित्तीय संस्थाको १४.२५ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार लघुवित्तको १४.२५ प्रतिशत बोनसपछिको एक ६५ हजार ८५ दशलमव ५४ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ । 

Advertisment