Below Menu
Below Menu

सिटिजन्स बैंकको साढे ७३ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत 

सिटिजन्स बैंकको साढे ७३ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साढे ७३ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । बुधबार नेप्सेले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको ५ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार बैंकको ५ प्रतिशत बोनसपछिको ७३ लाख ८४ हजार ५०६ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ । 

Advertisment

थप समाचार