Below Menu
Below Menu

स्वाभिमान लघुवित्तको लाभांश प्रस्ताव 

स्वाभिमान लघुवित्तको लाभांश प्रस्ताव 

काठमाडौं : स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । फागुन १५ गते शुक्रबार गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई  १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

लघुवित्तले हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।

Advertisment

थप समाचार