शनिबार र आइतबार सार्वजनिक बिदाका दिन पनि आरटीजीएस प्रणाली सूचारु रहने 

शनिबार र आइतबार सार्वजनिक बिदाका दिन पनि आरटीजीएस प्रणाली सूचारु रहने 

काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिबार र सार्वजनिक बिदाका दिनमा पनि आरटीजीएस (रियल टाइम ग्रॉस सेटलमेन्ट) प्रणाली सुचारु रहने जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै असार २७ गते शनिबार र २८ गते आइतबार सार्वजनिक बिदाको दिन पनि प्रणाली सुचारु राख्ने भएको हो ।

विभागले बिहान ८ बजेदेखि बेलुका बजेसम्मका आरटीजीएस प्रणाली सुचारु रहने जनाएको हो । 

थप समाचार