Below Menu

प्रभु इन्स्योरेन्सको साढे १४ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

प्रभु इन्स्योरेन्सको साढे १४ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले कम्पनीको ८.७० प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीको ८.७० प्रतिशत बोनसपछिको १४ लाख ७९ हजार ८३१ दशलमव ६५ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।