Below Menu

मिड सोलु हाइड्रोपावरद्वारा १५ प्रतिशत लाभांश घोषणा  

मिड सोलु हाइड्रोपावरद्वारा १५ प्रतिशत लाभांश घोषणा  

काठमाडौं : मिड सोलु हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Sponsored Advertisement

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।

थप समाचार