कालिका पावरको साढे छ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

कालिका पावरको साढे छ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालिका पावर कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले कम्पनीको ७ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीको ७ प्रतिशत बोनसपछिको छ लाख ५३ हजार ७६४ दशमलव ६५ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

थप समाचार