Below Menu

माण्डु हाइड्रोपावरको साढे १३ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

माण्डु हाइड्रोपावरको साढे १३ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माण्डु हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।

Sponsored Advertisement

नेप्सेका अनुसार कम्पनीको १० प्रतिशत बोनसपछिको १३ लाख ६३ हजार ६३७ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

थप समाचार