Below Menu

अपि पावरद्वारा लाभांश घोषणा 

अपि पावरद्वारा लाभांश घोषणा 

काठमाडौं : अपि पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

Sponsored Advertisement

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लापग ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।