Below Menu

मुक्तिनाथ विकास बैंकद्वारा लाभांश घोषणा 

मुक्तिनाथ विकास बैंकद्वारा लाभांश घोषणा 

काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १० गते बसेको बैंकको सञ्चालक समितिको बैठकलेगत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७.२५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

Sponsored Advertisement

बैंकले हाल कायम चुक्ता पूँजीको ७.२५ प्रतिशतका दरले करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरमा वितरण गरिनेछ।