वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार ३०० र...

लाभांश प्रस्तावसहित नेशनल क्यापिटलले बोलायो असोज २८ गते साधारणसभा 
लाभांश प्रस्तावसहित नेशनल क्यापिटलले बोलायो असोज २८ गते साधारणसभा 

काठमाडौं :नेशनल क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७.२६८४२१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले हुन आउने एक करोड ४० लाख रुपैयाँ बराबरको बोनस श...

इरानी नाकाबाट ऊर्जा निर्भरता हटाउन आईएमईसी आवश्यक : ट्रम्प
इरानी नाकाबाट ऊर्जा निर्भरता हटाउन आईएमईसी आवश्यक : ट्रम्प

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत-मध्यपूर्व-युरोप आर्थिक करिडोर (आईएमईसी) लाई आफ्नो प्रशासनको बलियो समर्थन रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको महासभाको अवसरमा गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) र अरब राष्ट्रका नेताहरूसँगको बैठकमा ट्रम्पले इरानसँग जोडिएका मार्गमा भएका व्याव...

हिउँदमा लोडसेडिङ नहुने प्राधिकरणको दाबी, विद्युत् माग व्यवस्थापन गर्न पाँच सदस्यीय समिति गठन
हिउँदमा लोडसेडिङ नहुने प्राधिकरणको दाबी, विद्युत् माग व्यवस्थापन गर्न पाँच सदस्यीय समिति गठन

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले आगामी सुक्खायाम (हिउँद)मा काठमाडौं उपत्यकालगायतका क्षेत्रमा बढ्ने विद्युत् माग व्यवस्थापनका लागि आवश्यक तयारी सुरु गरेको छ। हिउँदको विद्युत् माग र आपूर्ति व्यवस्थापनका सम्बन्धमा मङ्गलबार प्राधिकरणमा आयोजित बैठकले आवश्यक अध्ययन तथा कार्यलाई तीव्रता दिने निर्...

ऋण असुली तीव्र, ४ सहकारीका १०५ बचतकर्ताले पाए रकम
ऋण असुली तीव्र, ४ सहकारीका १०५ बचतकर्ताले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको १०५ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखरका ३५,ओरिन्टल को अपरेटिभका २, तुलसीको १३ र कान्तीपुर सहकारीका ५५  साना बचतकर्ताको रकम फिर्ता गरिएको हो । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको...

बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने

काठमाडौं : अमेरिकाले नेपालमा गत भदौ १० मा आएको विनाशकारी बाढीपछिको पुनर्निर्माणका लागि थप ३ करोड १० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको छ । राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेश मन्त्री एलिसन हुकरले न्युयोर्कमा परराष्ट्र मन्त्री शिशिर खनालसँग भएको भेटवार्ताका क्रममा यस्तो घोषणा गरेको न...

सेबोनको नयाँ आईपीओ मापदण्डको प्रस्तावमा इप्पानको आपत्ति, जलविद्युतलाई छुट्टै व्यवस्था गर्न माग
सेबोनको नयाँ आईपीओ मापदण्डको प्रस्तावमा इप्पानको आपत्ति, जलविद्युतलाई छुट्टै व्यवस्था गर्न माग

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रस्ताव गरेको ‘सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा जलविद्युत् क्षेत्रको प्रकृति र पूँजी आवश्यकतालाई ध्यानमा राखी पुनरावलोकन गर्न माग गरेको छ ।...

कालोबजारी र मूल्यवृद्धि रोक्न अनुगमन तीव्र, चिनी प्रतिकिलो १२० रुपैयाँमा झर्‍यो
कालोबजारी र मूल्यवृद्धि रोक्न अनुगमन तीव्र, चिनी प्रतिकिलो १२० रुपैयाँमा झर्‍यो

काठमाडौं : भदौ २४ गते उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठककमा सभापति रहबर अन्सारिले उठाएको चिनिको मूल्यवृद्धि, काला बजारि र बजार अनुगमन हुनुपर्ने सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।  समितिमा अन्सारिले अन्य मुलुकबाट समयमै चीनी आयात नगर्दा, सडक अवरोध हुदा अहिलेको अभाव...

कर्जा असुली न्यायाधिकरणका अध्यक्ष र सदस्य पदमुक्त
कर्जा असुली न्यायाधिकरणका अध्यक्ष र सदस्य पदमुक्त

काठमाडौं : कर्जा असुली न्यायाधिकरणका अध्यक्ष र सदस्य पदमुक्त भएका छन्। सरकारले सहकारी नियमावली संशोधन गरी अध्यक्ष र सदस्य पदमुक्त गरेको हो। सहकारी (पहिलो संशोधन) नियमावली २०८३ नेपाल राजपत्रमा असोज ५ गते प्रकाशित भएको छ ।  सहकारी नियमावलीको नियम ४२ को उपनियम (४) थप गरी पदमुक्त गरेको हो ।...

सार्वजनिक ऋण जिडिपीको ४५ प्रतिशत, साँवा-ब्याज भुक्तानीमा ८५ अर्ब खर्च 
सार्वजनिक ऋण जिडिपीको ४५ प्रतिशत, साँवा-ब्याज भुक्तानीमा ८५ अर्ब खर्च 

काठमाडौं : सार्वजनिक ऋणको आकार साढे २९ खर्ब रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब ५ करोड ९२ लाख रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष सुरु हुँदा २९ खर्ब ८१ अर्ब ७० करोड रहेको सार्वजनिक ऋण यस अवधिमा आइपुग्दा विनि...

पोखरा फाइनान्सका ग्राहकलाई अल्फा केयरमा १५ प्रतिशतसम्म छुट
पोखरा फाइनान्सका ग्राहकलाई अल्फा केयरमा १५ प्रतिशतसम्म छुट

काठमाडौं : पोखरा फाइनान्स लिमिटेडका ग्राहकले न्यु बानेश्वर-१०, काठमाडौंस्थित अल्फा हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर (अल्फा बेटा कम्प्लेक्स) मा विभिन्न स्वास्थ्य तथा अन्य सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्। पोखरा फाइनान्सका खातावालाले अल्फा केयरका सम्बन्धित सेवाको बिल पोखरा फाइन...

धनगढीमा एभरेष्ट बैंकको नयाँ भवन तथा १३४ औं शाखा सञ्चालन
धनगढीमा एभरेष्ट बैंकको नयाँ भवन तथा १३४ औं शाखा सञ्चालन

काठमाडौं : एभरेष्ट बैंकले असोज ५ गते सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला अन्तर्गत धनगढी उपमहानगरपालिका वडा नं ८ क्याम्पस चोकमा मा आफ्नो १३४औँ शाखा विस्तार तथा सुदूरपश्चिम प्रदेशमा आफ्नो नयाँ भवनको समेत उद्घाटन गरेको छ ।  साथै बैंकले आफ्नो सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालय समेत हालक...

सरकारले नागरिकका प्रश्न र आलोचना सुन्न सक्नुपर्छ : सांसद थपलिया
सरकारले नागरिकका प्रश्न र आलोचना सुन्न सक्नुपर्छ : सांसद थपलिया

काठमाडौं : नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले सरकारलाई नागरिकका प्रश्न र आलोचना सुन्न आग्रह गर्दै बाढीपीडित क्षेत्रको पुनर्निर्माण, अभिव्यक्ति स्वतन्त्रता र महँगी नियन्त्रणमा तत्काल कदम चाल्न माग गरेकी छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै त्रिपुरेश्वरमा सवारी चालकले ट्राफिकसँग...

संशोधन भयो सहकारी नियमावली, पढ्नुहोस् पूरा पाठ
संशोधन भयो सहकारी नियमावली, पढ्नुहोस् पूरा पाठ

काठमाडौं : सरकारले सहकारी नियमावली, २०७५ संशोधन गरेको छ। सहकारी (पहिलो संशोधन) नियमावली, २०८३ असोज ५ गते नेपाल राजपत्रमा प्रकाशित भएको हो।

सामान्य अंकले बढ्यो शेयर बजार, सात अर्बमाथिको कारोबार 
सामान्य अंकले बढ्यो शेयर बजार, सात अर्बमाथिको कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७.०६ अंकले बढेर २६५४.२८ बिन्दुमा बन्द भएको हो । शुक्रबार नेप्से २२.८५ अंकले बढेर २६४७.२२ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १३७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३१...

नेपाल टेलिकमद्वारा भदौमा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान 
नेपाल टेलिकमद्वारा भदौमा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान 

काठमाडौं : सरकारले दूरसञ्चार सेवाको पहुँच र गुणस्तर विकासको कामलाई प्राथमिकतामा राखेसँगै दूरदराजसम्म पनि यस्तो सेवा विस्तार हुन थालेको छ । नेपाल टेलिकमले गत भदौ महिनामा देशका विभिन्न स्थानमा नयाँ टूजीरफोरजी मोबाइल साइट सञ्चालनमा ल्याएको छ ।  टेलिकमले सेवा विस्तार तथा गुणस्तर सुधार गर्ने...

चालक आत्मदाह प्रकरणमा न्यायिक छानबिन समिति गठन गर्न यातायात व्यवसायी र श्रमिकको माग
चालक आत्मदाह प्रकरणमा न्यायिक छानबिन समिति गठन गर्न यातायात व्यवसायी र श्रमिकको माग

काठमाडौं : काठमाडौंको त्रिपुरेश्वरमा बस चालक दावा लामाले आत्मदाह गरी ज्यान गुमाएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न यातायात व्यवसायी तथा श्रमिकका विभिन्न संघ-महासंघले माग गरेका छन् । ६ वटा महासंघ तथा संघ-संगठनले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै चालक लामाको मृत्युको घ...

सवारी तथा यातायात व्यवस्था ऐनको दफा १७१ खारेज गर्न सांसद तामाङको माग 
सवारी तथा यातायात व्यवस्था ऐनको दफा १७१ खारेज गर्न सांसद तामाङको माग 

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १७१ व्यवहारिक नभएको भन्दै संशोधन वा खारेज गर्न माग गरेकी छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले ट्राफिक प्रहरी वा प्रहरीले गरेको कारबाही चितनबुझे ३५ दिनभित्र यातायात व्यवस्था...

युवामा बढ्दो निराशाको कारण खोज्न सरकार गम्भीर बन्नुपर्छ : सांसद राई
युवामा बढ्दो निराशाको कारण खोज्न सरकार गम्भीर बन्नुपर्छ : सांसद राई

काठमाडौं : श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले युवामा बढ्दै गएको निराशा र आत्मदाहका घटनाको कारण पहिचान गर्न सरकारले गम्भीर पहल गर्नुपर्ने बताएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले त्रिपुरेश्वरमा बसमा आगो लगाएर आत्मदाह गरेका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पछ...

पर्यटन मन्त्रालयको कार्यालय सामग्री खरिदका लागि ‘न्यू विज्ञान ईन्टरप्राईजेज’ छनोट 
पर्यटन मन्त्रालयको कार्यालय सामग्री खरिदका लागि ‘न्यू विज्ञान ईन्टरप्राईजेज’ छनोट 

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यालय प्रयोजनका लागि आवश्यक दैनिक सामग्री खरिद प्रक्रियामा ‘न्यू विज्ञान ईन्टरप्राईजेज’ लाई छनोट गरेको छ ।  मन्त्रालयले सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो ।  मन...

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ।  प्रधानमन्त्री शाहज्यू आफू राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ ७ बजे अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दै  ...

बाढीपीडित अटो व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह
बाढीपीडित अटो व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह

काठमाडौं : नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) ले भोटेकोसीमा आएको बाढी तथा डुबानका कारण अटोमोबाइल क्षेत्रमा परेको क्षतिको विवरण संकलन गर्दै प्रभावित व्यवसायीलाई आवश्यक सहजीकरण र समन्वय गर्ने प्रक्रिया अघि बढाएको छ। बाढी तथा डुबानका कारण देशका विभिन्न क्षेत्रमा अटोमोबाइल व्यवसायसँग सम्ब...

बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त
बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त

काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिको सदस्य पदमा ६ जना नियुक्त गरेको छ । बी।पी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ को दफा ७ को उपदफा १ (च) र (ज) बमोजिम रिक्त सदस्य पदका लागि भएको अन्तर्वार्ताबाट योग्यताक्रमअनुसार...

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान
भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

काठमाडौं : भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारलाई पुनःस्थापना गर्न २७७ कित्ता जग्गा पहिचान गरी सिफारिस भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गठित केन्द्रीय समितिले अध्ययन गरी पुनःस्थापनाका ल...