काठमाडौं : नेपाल राष्ट्र बैंकले सात अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ८ वर्षे अवधिको विकास ऋणपत्र २०८८ ‘च’ जारी गर्ने जनाएको हो । राष्ट्र बैंकका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार...
बारा : सिमरा विमानस्थलमा हवाइ इन्धनको रिफ्युलिङ सेन्टर स्थापना भएको छ । नेपाल आयल निगमले स्थापना गरेको उक्त रिफ्युलिङ सेन्टरको आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि नेपालकै सबैभन्दा पुरानो विमानस्थलका रुपमा रहेको उक्त विमानस्थल...
काठमाडौं : बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आईपीओ जारी गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको छ । मङ्सिर ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस १४ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बन्दीपुर परियोजना प्राङ्गणमा विहान ११ बजे हुनेछ । कम्पनीले आयोजना प्रभावित स...
सिमकोट : हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको छ । हिमपातपछि चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । सिमकोटसहित तल्लो भेगमा समेत हिमपात भइरहेको छ भने जिल्लाको उत्तरी उच्च क्षेत्रमा एक फिटसम्म हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको नाम्खा गाउँपालिका–६ स्थित हल्जी स्वास्थ्यचौकी...
काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट मंसिर १५ गतेको परिपत्रबाट स्वीकृत गरेको हो । क...
काठमाडौं : सिटिजन्स इन्टरनेशनल बैंकसहित चार कम्पनीले एक लाख कित्ताबढी संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । सिटिजन बैंक, महुली लघुवित्त, जानकी फाइनान्स र किसान लघुवित्त वित्तीय संस्थाले स.स्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएका हुन् । कम्पनीहरुले एक लाख २५ हजार ८३८ कित्ता संस्थापक...
काठमाडौं : हिमालयन रि इन्स्योरेन्स कम्पनीको आईपीओ आवेदन दिन आज अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर ४ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको आईपीओमा आज साँझ ५ बजेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्...
म्याग्दी : हिमाल, पहाडी भूगोल, सुुर्योदय र गुराँसको जङ्गल अवलोकनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र उपयुक्त गन्तव्य हो । समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुप...
काठमाडौं : नेपाली जुत्ता चप्पल उत्पादक समुहद्धारा “नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित नेपाली ब्राण्डका जुत्ता चप्पलको सामुहिक शोरुम सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन गरिएको छ । सामुहिक शोरुमको उद्घाटन बागमती प्रदेश उद्योग वाणिज्य भुमि तथा प्रशासन म...
गोरखा : उत्तरी गोरखाको सिर्दीबास डिपोमा खच्चडबाट ढुवानी गरेर बिक्रीका लागि ढुवानी अनुदानको चामल पुर्याइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि सिर्दीबास डिपोका लागि चामल ढुवानी गर्न थालेको कार्यालयका सूचना अधिकारी शिव सुनारले जान...
काठमाडौं : पिपुल्स पावर लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.५ प्रतिशतको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो। कोशी प्रदेश, इलाम जिल्लास्थित ४.९६ मेगावाटको पुवा २ जलविद्युत आयोजन...
काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार एक लाख २० हजार आठ सय रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड ब्रेक गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । महासंघका अनुसार...
काठमाडौं : तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले लाभांश घोषाणा गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । होटलले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनु शेयर र कर प्रयोजना लागि ११ प्रतिशत नगद गरी कुल १५ प्रतिशतका दरले लाभांश वितरण गर्न...
काठमाडौं : हिमालयन डिष्टिलरी लिमिटेडले लाभांश घोषणा गरकेो छ । आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र र कर प्रयोजनका लापिग १५ प्रतिशत नगद लाभां...
युएई : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) संयुक्त अरब इमिरेट्सको दुबईमा यही मङ्सिर १४ गते देखि सुरु भएको छ । मङ्सिर २६ गतेसम्म चल्ने यस सम्मेलनको प्रारम्भमै अन्य सम्मेलनको तुलनामा हिमालका मुद्दाले निकै चर्चा मात्र पाएन प्राथमिकता समेत पायो ।...
काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई कोशी टप्पु भ्रमण गराएको छ । कम्पनीको मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्ने अभिकर्ताहरुले कोशी टप्पुको भ्रमण, सप्तकोशीमा बोटिङ लगाएतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा उत्साहजनक सहभागिता जनाएका थिए । कम्पनीका प्रमुख कार्यकारी...
काठमाडौं : नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा अपाङ्गता भएका यात्रुलाई टिकट शुल्कमा छुट दिने घोषणा गरेको छ । निगमले आफ्ना हरेक आन्तरिक उडानमा सुरुमा टिकट काट्ने अपाङ्गता भएका दुई यात्रुलाई हवाई शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । “अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा...
काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १६ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार १६ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकले ६ अर्ब ४ करोड छ० लाख रुपैयाँ बराबरको ९१ दिने र १० अर्ब रुपैयाँ बराबरको १८...
बेनी : चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको चर्चित पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा विगत साढे चार महिनामा १२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । साउनदेखि मङ्सिर १० गतेसम्म पुनहिल क्षेत्रमा १२ हजार तीन सय ६१ जना विदेशी पर्यटकले भ्रमण गरेको पर्यटक प्रहरी कार्यालय घो...
काठमाडौं : पछिल्लो समय बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) थुप्रिदै गएको छ । तरलत रकम अधिक हुँदै गएपछि बैंकहरुको आपसी सापटी कारोबार (अन्तर बैंक) ब्याजदर एक प्रतिशतमा झरेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार केही दिन अघिमात्रै १.७९ प्रतिशत रहेको अन्तर बैंक ब्याजदर बुधबार १.४८...
म्युनिख : भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थल हुँदै हुने करिब ७६० उडानहरू रद्द गरिएका छन् । सीएनएनले विमानस्थलका प्रवक्तालाई उद्धृत गर्दै जनाए अनुसार हिमपातका कारण म्युनिखमा बस, ट्राम र केही रेल सेवाहरू समेत बन्द गरिएको छ । जर्मनीको राष्ट्रिय रेलवे कम्पनी ड्युचे बानका अनुसार...
काठमाडौं : संविधान र कानुनमा उपभोक्ता अधिकारको स्पष्ट व्यवस्था भए पनि विभिन्न बाहनामा अत्यावश्यक वस्तुमासमेत उपभोक्ता ठगिने गरेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । चाँगुनारायण नगरपालिकासँगको सहकार्यमा राष्ट्रिय सञ्चारकेन्द्रले आज भक्तपुरको चाँगुनारायणमा आयोजना गरेको उपभोक्ता सचेतन...
काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८५१.२३ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से १८.०६ अंकले घटेर १८५८.५३ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ९४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३६ कम्पनीको श...
काठमाडौं : नेपाल राष्ट्र बैंकले ४ अर्ब ३९ विभिन्न कोषको रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै विभिन्न कोषको ४ अर्ब ३९ करोड ८० लाख रुपैयाँ एक वर्षका लागि विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने जनाएको हो । बैंकले पेन्सन तथा उपदान क...