काठमाडौं : राज्यसत्ता सञ्चालन र राजनीतिको मूल प्रवाहमा पुग्न नसकेका जाति, वर्ग, लिङ्ग र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि हो समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था गरिएको । तर, दलहरुले आज निर्वाचन आयोगमा बुझाएको सूची हेर्दा समानुपातिक प्रतिनिधित्व पनि पहुँचवाला नेता र उनीहरुकै...
बाँके : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित कार्यालयमा स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै दर्ता भएका छन्। बाँके, बर्दिया, दाङ र रोल्पा कार्यक्षेत्र रहेको नेपालगञ्ज कार्यालयमा विभिन्न विषय क्षेत्रगत कार्यालयको उजुरीमध्ये सबैभन्दा बढी स्थानीय तहका उजुरी रहेको अदुअआको नेपालगञ्ज सम...
तनहुँ : व्यास नगरपालिका ११ राम्चेकी १० वर्षीया सोनिका चेपाङ स्थानीय सूर्योदय प्राथमिक विद्यालयको कक्षा ३ मा पढ्छिन्। तर अहिले सोनिकालाई विद्यालयमा भेट्न सकिदैन। उनलाई आजभोलि सुन्तला बगैँचामा मात्र भेट्न सकिन्छ। आमासँगै घर नजिकैको बगैँचामा सुन्तला टिप्न जाने भएकाले सोनिका विद्यालय जान नपाएकी...