वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनी नियुक्त 
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनी नियुक्त 

काठमाडौं : स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोही नियुक्त भएका छन् । बुधबार बसेका मन्त्रीपरिषद्को बैठकले लोहनीलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । साविकको चोकचिसापानी गाविस वडा नं ५ तनहुँ निवासी लोहनीलाई बोर्डको अध्यक्षमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त...

पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु, चिनियाँ टोलीले शुरु गर्यो काम 
पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु, चिनियाँ टोलीले शुरु गर्यो काम 

दैलेख : पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु भएको छ । भैरवी गाउँपालिका–१ जलजलेमा रुख कटान सुरु भएसँगै चिनियाँ प्राविधिक टोलीले अन्य काम पनि सुरु गरेको छ ।  प्रभावित क्षेत्रमा रुख कटानसँगै चिनियाँ प्राविधिक टोलीको क्याम्प निर्माणलगायतका अन्य काम अघि बढाएको खानी तथा भूग...

कोप २८: सम्बोधन होला त नेपालजस्ता देशको माग ?
कोप २८: सम्बोधन होला त नेपालजस्ता देशको माग ?

काठमाडौं : मानव र समग्र प्राणी जगत्को अस्तित्वमाथि नै खतरा पैदा भएको भन्दै संसारभरका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूको महाभेला आजदेखि संयुक्त अरब इमिरेट्समा सुरु भएको छ । संयुक्त राष्ट्रसङ्घले जलवायुका सन्दर्भमा छलफल गर्न आयोजना गर्ने वार्षिक बैठकको २८औँ संस्करण दुबईमा सुरु भएको हो । यसलाई कोप&...

विद्युतीय सवारीमा साढे तीन अर्ब अमेरिकी डलर लगानी गर्दै होन्डा कम्पनी 
विद्युतीय सवारीमा साढे तीन अर्ब अमेरिकी डलर लगानी गर्दै होन्डा कम्पनी 

टोक्यो : जापानी अटो कम्पनी होन्डाले यो दशकमा विद्युतीय मोटरसाइकल र मोपेडको उत्पादनमा पाँच सय अर्ब येन (तीन अर्ब ४० करोड अमेरिकी डलर) लगानी गर्ने योजना बनाएको बताएको छ ।  विश्वको सबैभन्दा ठूलो दुईपाङ्ग्रे सवारी निर्माता उक्त कम्पनीले सन् २०३० सम्ममा ३० नयाँ विद्युतीय मोडेल लन्च गर्ने र व...

केभहिलका रुपमा परिचित गुफा डाँडा बन्यो उत्कृष्ट पर्यटकीय गन्तव्य 
केभहिलका रुपमा परिचित गुफा डाँडा बन्यो उत्कृष्ट पर्यटकीय गन्तव्य 

बेनी : धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलालाई एकै ठाउँबाट फन्को मार्न सकिने अग्लो डाँडा । हिमालसँगै म्याग्दीका ३६ बढी वडाका भू–भागलाई समेत अवलोकन गर्न सकिने गुफाको डिल अहिले ‘केभहिल’को नामबाट पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्न थालेको छ । बेनी नगरपालिका–५ स्थित गाजनेको धुरी...

रोकिएन नेप्सेको गिरावट, सामान्य अंकले सुधारियो कारोबार 
रोकिएन नेप्सेको गिरावट, सामान्य अंकले सुधारियो कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १८.०६ अंकले घटेर १८५८.५३ बिन्दुमा पुगेको हो । बुधबार नेप्से १७.९३ अंकले घटेर १८७६.६० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ३२ कम्पनीको शेयरमूल्य बढेको छ । भने २०१ कम्प...

त्रिपालमुनिका भूकम्पपीडितलाई छानामुनि ल्याउन सरकार केन्द्रित छःः उपप्रधानमन्त्री श्रेष्ठ
त्रिपालमुनिका भूकम्पपीडितलाई छानामुनि ल्याउन सरकार केन्द्रित छःः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट भूकम्पबाट प्रभावित नागरिकको जीवनयापनलाई सहज बनाउन सरकारले अस्थायी आवास निर्माणमा सुरक्षा अङ्गलाई परिचालित गर्ने निर्णय गरेको बताएका छन् । राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजका बैठकमा उहाँले त्रिप...

खाद्यले किन्याे  किसानको दुई हजार पाँच सय क्वीन्टल धान
खाद्यले किन्याे किसानको दुई हजार पाँच सय क्वीन्टल धान

दोधारा चाँदनी : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले किसानबाट दुई हजार पाँच सय ८० क्वीन्टल धान खरिद गरेको छ । यसवर्ष खाद्यले समयमै धान खरिद सुरु गरेपनि थोरै मात्रामा किसानले खाद्यलाई धान बिक्री गरेका छन् । यस वर्ष कञ्चनपुरमा पन्ध्र हजार क्वीन्टल धान गरिद गर्ने लक्ष्य भए पनि लक्ष...

‘भ्रष्टाचारको ठूलो मुहान निर्वाचन प्रणाली हो यसलाई परिवर्तन गर्नुपर्छ’
‘भ्रष्टाचारको ठूलो मुहान निर्वाचन प्रणाली हो यसलाई परिवर्तन गर्नुपर्छ’

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले मुलुकमा राजनीतिक परिवर्तनका लागि ज्यानकै बाजी राखेर आन्दोलनमा होमिने एक भद्र र जुझारु व्यक्तित्वका रूपमा राष्ट्रिय राजनीतिमा आफ्नो परिचय बनाएका छन् । गत निर्वाचनमा सिन्धुलीबाट प्रदेशसभा सदस्य निर्वाचित उनी बागमती प्रदेशको मन्...

लगानी सम्मेलनको तयारीमा जुट्यो कर्णाली प्रदेश सरकार
लगानी सम्मेलनको तयारीमा जुट्यो कर्णाली प्रदेश सरकार

भेरीगङ्गा  ः कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमै लगानी सम्मेलन गर्ने भएको छ । प्रदेशमा निजी क्षेत्रलाई आकर्षित गरी लगानी भित्र्याउनका लागि चालु आवमै लगानी सम्मेलन गर्ने तयारीमा प्रदेश सरकार लागेको हो ।  आर्थिक मामिला तथा योजनमन्त्री वेदराज सिंहले लगानी सम्मेलनका लागि सरकारले तयारी...

अस्थायी आवास निर्माण सरलीकृतः रकम पठाउने कार्य द्रुतमार्गबाट
अस्थायी आवास निर्माण सरलीकृतः रकम पठाउने कार्य द्रुतमार्गबाट

काठमाडौं : सरकारले भूकम्प प्रभावितको अस्थायी आवास निर्माणका लागि रकम निकासासम्बन्धीको कार्यविधिलाई सरलीकृत गरेसँगै रकम निकासाको काम तीव्र पारेको छ । माग हुनेबित्तिकै निकासा गर्नेगरी तयारी गरिएको छ । हालै सरकारले “भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० ल...

लाभांश पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा 
लाभांश पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा 

काठमाडौं : नबिल बैंक लिमिटेडले साधारणसभा बोलाएको छ । बिहिबार बिहान बसेको बैंकको सञ्चालक समितिको बैंठकले पुस १३ गते ३९ औं साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा सो दिन बिहान ११ बजे आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा हुनेछ । सो सभाले शेयरधनीहरुलाई वितरण गर्न लागेको करसहितको ११ प्रतिशत...

लाभांश प्रस्तावसहित नेशनल बैंकिङ ईन्ष्टिच्युटले डाक्यो साधारणसभा 
लाभांश प्रस्तावसहित नेशनल बैंकिङ ईन्ष्टिच्युटले डाक्यो साधारणसभा 

काठमाडौं : नेशनल बैंकिङ ईन्ष्टिच्युट लिमिटेडले साधारणसभा बोलाएको छ । गत कात्तिक २१ गते बसेका कम्पनीको सञ्चालक समितिको बैठकले पुस ५ गते १५औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको २९५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका १५.५३ प्रतिशत नगद लाभांश दिने प्रूतावसह...

विद्युतीय भुक्तानी: पूर्ण डिजिटल बैंकको पूर्वाधार बन्दै, साइवर सुरक्षामा चुनाैती 
विद्युतीय भुक्तानी: पूर्ण डिजिटल बैंकको पूर्वाधार बन्दै, साइवर सुरक्षामा चुनाैती 

विगत केही वर्षमा विद्युतीय भुक्तानीका कारण वित्तीय प्रणालीमा नयाँ आयाम थपिएको छ । यसका पछाडि वित्तीय प्रविधिमा उपयोग भइरहेका ब्लकचेन, आर्टिफिसियल इन्टिलिजेन्सलगायतका प्रविधिहरूको महत्वपूर्ण हात रहेको छ । निजी क्षेत्रमा भइरहेका भुक्तानी नवप्रवर्तन र नियामक निकायहरूले विद्युतीय भुक्तानीको विस्तारलाई...

कोप–२८ सम्मेलन आजदेखि, नेपालको प्राथमितामा जलवायु वित्तदेखि हिमालका मुद्दा 
कोप–२८ सम्मेलन आजदेखि, नेपालको प्राथमितामा जलवायु वित्तदेखि हिमालका मुद्दा 

काठमाडौं : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन ९कोप–२८० सामूहिक जलवायु कार्यलाई तीव्रता दिने आह्वानका साथ आजदेखि सुरु हुँदैछ । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुन लागेको यो सम्मेलन यही मङ्सिर २६ गतेसम्म चल्नेछ । मानव इतिहासमा सबैभन्दा तातो...

सुनचाँदीको मूल्य स्थिर
सुनचाँदीको मूल्य स्थिर

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँलदीको मूल्य स्थिर रहेको छ । बुधबार नयाँ रेकर्ड कायम गरेको सुनचाँदीको मूल्य आज स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार तीन सय रुपैयाँ तेजावी सुनको मूल्य एक लाख १८ हजार ७५० रुपैयाँमा कारोबार...

‘सांसदले योजनाको फाइल बोकेर माग्दै हिँड्ने परिपाटी अन्त्य गर्नुपर्छ’
‘सांसदले योजनाको फाइल बोकेर माग्दै हिँड्ने परिपाटी अन्त्य गर्नुपर्छ’

काठमाडौं : राष्ट्रियसभाका सांसद दिलकुमारी रावल थापा ‘पार्वती’लाई सांसदले योजनाका फाइल बोकेर मन्त्रालयपिच्छे बजेट माग्न धाउने परिपाटीको अन्त्य गर्नुपर्छ भन्ने लागेको छ । मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएर तीन तहको सरकार बनिसकेको अवस्थामा फेरि सङ्घीय सांसदले विकासका लागि योजन...

शतप्रतिशत हकप्रद जारी गर्दै युनाइटेड मोदी हाइड्रोपावर 
शतप्रतिशत हकप्रद जारी गर्दै युनाइटेड मोदी हाइड्रोपावर 

काठमाडौं : युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।  बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपात अर्थात शतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो। जलविद्युत आयोजनामा लगानी गर्न हकप्रद शेयर निष्काशन...

कम्बोडियाद्वारा एक अर्ब ५० करोड डलरको कोइला परियोजना रद्द 
कम्बोडियाद्वारा एक अर्ब ५० करोड डलरको कोइला परियोजना रद्द 

नोमपेन, कम्बोडिया : कम्बोडियाले १.५ अर्ब डलरको कोइला परियोजनाको तयारी रद्द गरेको कम्बोडियाका ऊर्जा मन्त्री केओ रोटानाकले बुधबार एएफपीसँग बताएका छन् । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले बिहीबार परियोजना रद्द गर्ने घोषणा गर्ने रोटानाकले बताए । नोम पेनले यसको सट्टा तरलीकृत प्राकृतिक ग्याँस (...

एनएमबि बैंकका शेयरधनीको हात खाली
एनएमबि बैंकका शेयरधनीको हात खाली

काठमाडौं : एनएमबि बैंकले शेयर धनीको हात खाली बनाएको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट कुनैपनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।  नाफाबाट लाभांश वितरण नगरी सञ्चितिमा राख्ने निर्णय बैठकले गरेको हो । बैंकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका ल...

फर्स्ट माइक्रोफाइनान्सको १५ प्रतिशत लाभांश घोषणा
फर्स्ट माइक्रोफाइनान्सको १५ प्रतिशत लाभांश घोषणा

काठमाडौं : फर्स्ट माइक्रोफाइनान्सले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र ७.५५ नगद लाभांश दिने निर्णय गरेको हो ।  सञ्चालक समितिको प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभ...

उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी
उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी

कञ्चनपुर : कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित छन् । उनीहरुले गत वर्षको अनुदान पाउन सकेका छैनन् । सरकारले किसानले उत्पादन गरेको उखु नेपाली चिनी उद्योगलाई बिक्री गर्ने किसानलाई अनुदान दिँदै आएको छ । सरकारले चिनी उद्योग सञ्चालित जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई प्रत्येक व...

बैंकिङ प्रणालीमा तरलता बढेपछि बजारबाट १५ अर्ब रकम उठाउँदै राष्ट्र बैंक 
बैंकिङ प्रणालीमा तरलता बढेपछि बजारबाट १५ अर्ब रकम उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बजारबाट १५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले बैकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो ।  राष्ट्र बैंकले तोकेको निक्षेप संकलन दर भन्दा अन्तर बैंक...

फेवातालको मापदण्ड कायम गर्न मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन 
फेवातालको मापदण्ड कायम गर्न मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन 

गण्डकी : फेवातालको मापदण्डका सन्दर्भमा सर्वोच्च अदालतबाट २०८० साल असार ४ गते भएको फैसलाको कार्यान्वयन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा सहजीकरण समिति गठन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा आज भएको प्रदेश सुरक्...