भरतपुर : चितवनको माडीस्थित पर्यटकीय गन्तव्य बैकुण्ठ तालमा पौडी खेल्न रोक लगाइएको छ । यहाँ पौडी खेल्दा प्रत्येक वर्ष मानिसको डुबेर मृत्यु हुन थालेपछि बैकुण्ठ ताल व्यवस्थापन समितिले पौडी खेल्न रोक लगाएको हो । समितिले ताल क्षेत्रमा बोर्ड राख्दै पौडी नखेल्न भनेको ताल व्यवस्थापन समितिका अध्यक्ष र...
काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार एक लाख १७ हजार चार सय रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड ब्रेक गरेको हो । नेपाल सुनचाँदी व्यवसायी आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । महासंघका अनुसार आज छाप...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बजारबाट १० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले बैैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । बैंकले विभिन्न विशेषता एवं शर्तहरु कायम गरी ७ दिनको ल...
गोदावरी : कैलालीको त्रिनगर भन्सार नाकाबाट कृषिजन्य वस्तुको आयात चार महिनादेखि ठप्प भएको छ । सरकारले त्रिनगर भन्सारमा रहेको प्लान्ट क्वारेन्टिनको टुर मुकाम कार्यालय बन्द गरेपछि भारत भएर आयात हुने धान, गहुँ, मकै, दलहनलगायत खाद्यान्न, फलफूल, तरकारी, पशुपक्षी तथा दुग्धजन्य वस्तुको आयात गत साउन महिन...
काठमाडौं : मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत मंसिर ८ गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो । सीडीएससीका अनुसार साेमबार साँझ ५ बजेसम्म १० लाख ५७ हजार ८२८ आवेदकबाट १ अर्ब १५ करोड २३ लाख १५ हजार रुपैयाँ अर्थात १ करोड १५ लाख २३ हजार १५० कित्ताका ल...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम रहेको छ। आजसम्म कायम सेयरधनीले मात्रै लाभांश पाउन सक्नेछन् । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुधबार मंसिर १३ गते बुक क्लोज गर्दैछ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १ प्रतिशत ब...
काठमाडौं : खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले १ बरबर १ को अनुपात अर्थात शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित साधारणसभा गर्न लागेको हो । आइतबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ११ औं सभा गर्न लागेको हो । उक्त सभा पुस ४ गते धुम्र बराह पार्...
काठमाडौं : नेशनल लाईफ इनस्योरेन्स कम्पनी र काठमाडौ इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थ बिच आज एक सम्झौता भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ मा हाल निर्माणाधिन २०० बेड क्षमताको गैह्र नाफा मूलक बाल अस्पताल निर्माण परियोजनाका लागि नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ३ वर्षसम्म प्रतिवर्ष रु.२५ लाखका द...
चितवन : तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । बीस वर्षदेखि तरकारी खेती गर्दै आएका चितवनको रत्ननगर नगरपालिका–९ भानुचोकका मोहमद नबिहसन मियाँले तरकारीले बजार र मूल्य नपाउँदा बा...
काठमाडौं : काठमाडौँ महानगरपालिका–१४ बल्खुबाट स्रोत नखुलेको रकम रु १५ लाख ८४ हजार पाँच सयसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ सतुङ्गल डेरा गरी बस्ने भारत मोतिहारी घर भएका २२ वर्षीय हामित खान रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब...
म्याग्दी : धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको म्याग्दीको बेनी नगरपालिका–५ स्थित ‘गाजने’ पाहुना र पूर्वाधारको पर्खाइमा छ । दृष्यावलोकन, धार्मिक र ऐतिहासिक स्थल गाजने प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको हो । पाँच सय वर्ष पुरानो नेपालकै पृथक शैलीको जगन्नाथ मन्द...
काठमाडौं : सांसद गगन थापाले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनका लागि सङ्कल्प आवश्यकता रहेको बताएका छन् । नेपाल चिकित्सक सङ्घद्वारा आज यहाँ आयोजित ‘स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थशास्त्र’ विषयक अन्तरक्रियामा सांसद थापाले स्वास्थ्य बीमा असफल हुन लागेकामा चिन्ता...
काठमाडौं ट्ठ काठमाडौं महानगरपालिकाले ए एण्ड बि वेभरेज इन्डष्ट्रिजलाई एक लाख जरिवाना रुपैयाँ जरिवाना गरेको छ । महानगरको बजार अनुगमन समितिले कागेश्वरी मनहरा ६ को सो कम्पनीलाई खानेपानीमा किरा भेटिएको भन्दै सो रकम बराबरको जरिवान गरेको हो । साथै खानेपानी भर्नुअघि अनिवार्य निर्मलीकरण गर्न समेत निर...
काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११.२७ अंकले घटेर १८९६.६७ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ४७.७५ अंकले बढेर १९०७.९५ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ६५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६६ कम्पन...
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरी जिल्लाको रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सडक कालोपत्र निर्माणमा वास्तविक भएको कार्यभन्दा बढी नापी किताबमा चढाइ भुक्तानी गरेको भन्ने उजुरीमाथि अनुसन्धान हुँदा अ...
काठमाडौं : भूकम्प प्रभावित घरपरिवारलाई तत्काल अस्थायी आवास निर्माण गर्न बनेको कार्यविधिलाई केही संशोधन गरेर सरलीकृत गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भूकम्प प्रभावित घरपरिवारलाई तत्काल अस्थायी आवास निर्माण गर्न बनाइएको ‘भूकम्प प्रभावित घरपरिवारला...
बझाङ : जिल्लाको तलकोट गाउँपालिका–६ का स्थानीय महिलाले गाउँघरमा खेर गइरहेको अल्लो प्रशोधन गरी अल्लोको धागो र अल्लोको कपडा बनाई आयआर्जन गर्न थालेका छन् । यस क्षेत्रमा प्रशस्तमात्रामा अल्लो उपलब्ध हुने भए तापनि त्यसबाट कसैकसैले डोरी बनाएर गाईबस्तुलाई बाँध्नका लागि प्रयोग गर्थे भने बाँकी ज...
एजेन्सी : अमेरिकी नेतृत्वलाई उजागर गर्ने अपेक्षामा वार्तामा भाग लिएको दुई वर्षपछि दुबईमा हुने पछिल्लो संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलन अमेरिकी राष्ट्रपति जो बाइडेनले गुमाउने एक अमेरिकी अधिकारीले आइतबार बताएका छन् । बिहीबार सुरु हुन लागेको कोप२८ मा राष्ट्रिय नेताहरू र पोप फ्रान्सिससह...
काठमाडौं : कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट २ हजार ४ सय ५० मिटर उचाइमा निर्माण गरेको २२०/१३२/३३ केभी क्षमताको वसन्तपुर सबस्टेसन आइतबार चार...
गण्डकी : सात तालको बगैँचा सहरका रुपमा चर्चा कमाएको कास्कीको लेखनाथमा अवस्थित रुपाताल विश्व रामसार सूचीमा सूचीकृत छ । साविक लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ का केही भागले छोएको यो ताल पर्यटकीय गन्तव्यसँगै यस आसपासका सर्वसाधारणको समृद्धिको महत्वपूर्ण आधार बन्दै गएको छ । तालको संरक्षण र विका...
काठमाडौं : काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा काठमाडौँ महानगरपालिकाले उक्त ट्राफिक लाइट प्रविधि जडान गरेको हो । पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल...
निरज गिरी पुँजीबजार व्यवसायी र बचतकर्ता/साना लगानीकर्तालाई जोड्ने एउटा माध्यम (पुल) हो । एकतर्फ उद्योगी/व्यवसायीसँग व्यवसाय गर्ने विचार हुन्छ । अर्कोतर्फ बचतकर्ता/लगानीकर्ताहरू हुन्छन् । उनीहरूको दिमागमा आफ्नो बचत परिचालनबाट फाइदा कसरी लिने भन्ने प्रश्न खेलिरहन्छ । यसरी व्यवसायी र लगानीकर्ता...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले बैतडी जिल्ला, पाटन नगरपालिका वडा नं। ६ स्थित पाटनबजारमा बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकको नयाँ शाखाको समुद्घाटन पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले एक समारोहबिच गरे । नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या ३५...
काठमाडौं : मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ नेप्सेमा सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सोमबार कम्पनीको एक लाख २३ हजार ८१६ दशमलव ४५ कित्ता शेयर सूचीकृत गरेको हो । कम्पनीले गत असोज २५ गतेदेखि ३० गतेसम्म सर्वसाधारणमा निष्कासन गरेको एफपीओ सूचीकृत गरेको नेप्सेले जनाएको...