वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा पर्यटकको आगमन बढ्यो
पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा पर्यटकको आगमन बढ्यो

बेनी : म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । प्रचारप्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गाको भ्रमणमा आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको हो । बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओख...

नेपाल वेयरहाउजिङ्गको आईपीओमा आवेदन दिने आज अन्तिम दिन 
नेपाल वेयरहाउजिङ्गको आईपीओमा आवेदन दिने आज अन्तिम दिन 

काठमाडौं : नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर १० गते देखि सर्वसाधारणमा जारी गरेको आईपीओमा लगानीकर्ताले आज साँझ ५ बजेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पन...

तीन बहुराष्ट्रियसहित ८८ कम्पनीलाई सेबोनले सोध्यो स्पष्टीकरण
तीन बहुराष्ट्रियसहित ८८ कम्पनीलाई सेबोनले सोध्यो स्पष्टीकरण

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तीन बहुराष्ट्रियसहित ८८ कम्पनीलाई स्पष्टीकरण सोधेको छ । बोर्डको सञ्चालक समिति बैठकले समयमै वित्तीय विवरण नबुझाउने र ढिलो बुझाउने कम्पनीलाई स्पष्टीकरण सोधेको हो । धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम १ मा स्टक एक्सचेन्जमा सूच...

नेपालको ऋण २३ खर्ब माथि, चार महिनामा थपियो एक खर्ब १३ अर्ब 
नेपालको ऋण २३ खर्ब माथि, चार महिनामा थपियो एक खर्ब १३ अर्ब 

काठमाडौं : चालु आर्थिक वर्षको चार महिनाको अवधिमा एक खर्ब १३ अर्ब १६ करोड रूपैयाँ ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार साउनदेखि कात्तिकसम्म ९७ अर्ब ३१ करोड आन्तरिक र १५ अर्ब ८५ करोड रुपैयाँ वाह्य ऋण थपिएको  हाे । जसमा साउनमा १५ अर्ब ७७ करोड, भदौमा ३६ अर्ब ६२ करोड र असो...

भूकम्पपीडितको अस्थायी आवासका लागि रकम निकासा
भूकम्पपीडितको अस्थायी आवासका लागि रकम निकासा

रुकुमपश्चिम : रुकुम पश्चिममा भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम निकासा सुरु गर्न लागिएको छ । पहिलो किस्ता वापतको रकम स्थानीय जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको कोषमा उक्त रकम पठाउन लागिएको हो ।  जिल्ला विपत् व्यवस्थापन समितिले त्रिवेणी गाउँपालिकामा अस्...

सुस्ताएको हस्तकला व्यवसाय–‘विदेशी हेर्छन्, स्वदेशीले किन्छन्’
सुस्ताएको हस्तकला व्यवसाय–‘विदेशी हेर्छन्, स्वदेशीले किन्छन्’

काठमाडौं : “विदेशी पर्यटक आउँछन् सामान भने स्वदेशी पर्यटकले किन्छन्”, वसन्तपुर दरबार क्षेत्रमा विगत ४० वर्षदेखि हस्तकलाको व्यावसाय गर्दै आएका रामकृष्ण सिटौलाले भने, “अहिले व्यापारको सिजनमा पनि व्यापार सुस्त छ, मुस्किलले बोनी हुन्छ ।”  मुख्य पर्यटकीय सिजनमा वसन्तप...

‘साना उद्योगलाई कृषि क्षेत्रलाई जस्तै प्राथमिकता दिन जरुरी’
‘साना उद्योगलाई कृषि क्षेत्रलाई जस्तै प्राथमिकता दिन जरुरी’

काठमाडौं : आत्मनिर्भर अर्थतन्त्र निर्माण र व्यापार घाटा न्यूनीकरण गर्न सघाउने लघु, घरेलु तथा साना उद्योगलाई कृषि क्षेत्र जस्तै प्राथमिकता प्राप्त क्षेत्रका रुपमा घोषणा गर्नुपर्ने माग गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले बागमती प्रदेश सरकारको औद्योगिक व्यवसाय ऐनलाई समय सापेक्ष परि...

नेशनल लाईफ आईसीसी इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभबाट सम्मानित 
नेशनल लाईफ आईसीसी इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभबाट सम्मानित 

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनी आईसीसी इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभबाट सम्मानित भएको छ ।  कम्पनी मंसिर ७ गते इण्डियन च्याम्वर अफ कमर्शद्धारा आयोजित चौथों आइ सी सी इमर्जिङ एशिया कन्क्लेभबाट सम्मानित भएको हो । भारतको मुम्वई स्थित ताज ल्याण्ड्स इण्ड होटलमा सम्पन्न एक भव्य...

ग्लोबल आईएमई बैंकको शेयरमूल्य समायोजन
ग्लोबल आईएमई बैंकको शेयरमूल्य समायोजन

काठमाडौं : ग्लोबल आईएमई बैंकको शेयरमूल्य समायोजन भएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेले बैंकको एक प्रतिशत बोनसपछिको मूल्य समायोजन गरेको हो । नेप्सेका अनुसार बैंकको शेयरमूल्य २०८ दशमलव ९१ रुपैयाँमा समायोजन भएको छ । बैंकको अन्तिम कारोबार २११ रुपैयाँमा भएको थियो ।  

‘स्थानीय तहले विकासको मार्गचित्र सार्वजनिक गर्नुपर्छ’
‘स्थानीय तहले विकासको मार्गचित्र सार्वजनिक गर्नुपर्छ’

मोरङ : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले स्थानीय तहले प्रत्येक वर्ष विकासको मार्गचित्र सार्वजनिक गर्नुपर्ने बताएकी छिन् । सामान्य प्रशासन मन्त्रालय र कोशी प्रदेश मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित  ‘स्थानीय तहहरुको असल अभ्यास’...

लागू औषधको मुद्दा मिलाइदिने भन्दै घुस लिने प्रहरीका सई अख्तियारको फन्दामा 
लागू औषधको मुद्दा मिलाइदिने भन्दै घुस लिने प्रहरीका सई अख्तियारको फन्दामा 

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब निरीक्षक पवन साउदलाई  घुस रकमसहित नियन्त्रणमा लिएको छ । आयोगले ईलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियामा कार्यरत असई साउदलाई ३० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । साउदले लागू औषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण...

भूकम्पपीडितका  लागि तत्काल अस्थायी आवास निर्माण गर्नुपर्ने
भूकम्पपीडितका  लागि तत्काल अस्थायी आवास निर्माण गर्नुपर्ने

रुकुम : पूर्वअर्थमन्त्री जनार्दन शर्माले भूकम्पप्रभावित क्षेत्रमा एक हप्ताभित्र अस्थायी आवास निर्माण गरिसक्नुपर्नेमा जोड दिएका छन् । दिन प्रतिदिन चिसो बढ्दै गएको र चिसोका कारण भूकम्पपीडित समस्यामा पर्दै गएकाले एक हप्ताभित्र ३० हजार अस्थायी बासस्थान बनाउनुपर्ने बताएका हुन् । आज रुकुम पश्चिम प...

त्रिशुली जलविद्युत कम्पनीको आईपीओ सूचीकृत, कति पायो ओपन रेञ्ज ?
त्रिशुली जलविद्युत कम्पनीको आईपीओ सूचीकृत, कति पायो ओपन रेञ्ज ?

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा करिब डेढ करोड कित्ता शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले त्रिशुली जलविद्युत कम्पनीले सार्वसाधारणमा जारी गरेको एक करोड ८५ लाख २५ हजार कित्ता शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार हाइड्रोपावरले सर्वसाधारण लगानीकर्ता, संस्थापक शेयरधनी र कर्मचारीमा ज...

मेची राजमार्गमा यातायात नचल्दा तीर्थयात्री अलपत्र
मेची राजमार्गमा यातायात नचल्दा तीर्थयात्री अलपत्र

फुङ्लिङ : कोशी प्रदेश  नामविरुद्ध आन्दोलनरत प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण आज बिहानदेखि मेची राजमार्ग हुँदा पाथीभरा आएका सयौँ यात्रुबीच बाटोमै अलपत्र परेका छन् । मेची   राजमार्गमा यातायातका साधन नचल्दा तीर्थयात्री अलपत्र परेका हुन् । ...

झिनो अंकले घट्यो शेयर बजार, निरन्तर खुम्चिदै कारोबार 
झिनो अंकले घट्यो शेयर बजार, निरन्तर खुम्चिदै कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.१७ अंकले घटेर १८९४.५३ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ११.२७ अंकले घटेर १८९६.६७ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १०२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२६ कम्पनी...

बराइँसराइले आन्तरिक उत्पादन र अर्थतन्त्रमा प्रभाव पार्योः मन्त्री बस्नेत
बराइँसराइले आन्तरिक उत्पादन र अर्थतन्त्रमा प्रभाव पार्योः मन्त्री बस्नेत

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा आन्तरिक तथा बाह्य बसाइँसराइका कारण सिर्जित समस्या विकराल बन्दै गएकाले त्यसलाई समाधान गर्न आवश्यक रहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) को सहकार्यमा आज काठमाडौँमा आयो...

डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउँदै अस्ट्रेलिया 
डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउँदै अस्ट्रेलिया 

एजेन्सी : अस्ट्रेलिया सरकारले आगामी जनवरी १ देखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने मङ्गलबार घोषणा गरेको छ । सरकारको उक्त घोषणाको चिकित्सकहरूले तत्काल स्वागत गरेका छन् । स्वास्थ्यमन्त्री मार्क बटलरले एकल प्रयोग भेपमाथि रोक लगाउनुको उद्देश्य युवा वर्गमा भ्यापिङमा बढ्दै गएको ‘वास्तविक&r...

चिया र अलैँचीको निकासी बढ्यो, चार महिनामा करिब चार अर्बको निर्यात 
चिया र अलैँचीको निकासी बढ्यो, चार महिनामा करिब चार अर्बको निर्यात 

झापा : कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०/८१ को त्रैमासिक अवधिमा रु दुई अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको चार हजार तीन सय ३१ मेट्रिक टन जैविक चिया भारत निर्यात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन क...

राष्ट्रिय सहकारी बैंकद्वारा ब्याजदर परिवर्तन, निक्षेप र कर्जा दुवैमा घट्यो  
राष्ट्रिय सहकारी बैंकद्वारा ब्याजदर परिवर्तन, निक्षेप र कर्जा दुवैमा घट्यो  

काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेड (एनसिबिएल) ले ब्याजदर परिवर्तन गरेको छ । मंसिर १२ गते अर्थात –आज) देखि लागु हुनेगरि बैंकले बचत तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरेको हो । नयाँ ब्याजदर अनुसार बैंकले बचततर्फ न्युनतम ३.५० प्रतिशतदेखि अधिकतम १०.२५ प्रतितशसम्म ब्याजदर निर्धारण गरे...

सांसद महराको धनमाल चोरी
सांसद महराको धनमाल चोरी

काठमाडौं : काठमाडौँ महानगरपालिका घट्टेकुलोबाट राष्ट्रियसभाका सांसद महेशकुमार महराको केही धनमाल चोरी भएको छ । आज बिहान घट्टेकुलोस्थित पसलको सटर खोल्ने क्रममा उनकी पत्नीले पसलअगाडि राखेको सुनको सिक्री, मोबाइलसहितको झोला अपरिचत व्यक्तिले चोरी गरी लगेको सांसद महराले जानकारी दिए । “पत्नीले...

जलवायु परिवर्तनले विश्व अर्थतन्त्रबाट अर्बौं डलर गुमिसकेको छः प्रतिवेदन
जलवायु परिवर्तनले विश्व अर्थतन्त्रबाट अर्बौं डलर गुमिसकेको छः प्रतिवेदन

एजेन्सी : जलवायु परिवर्तनले पहिले नै विश्व अर्थतन्त्रबाट अर्बौं डलर कम गरिरहेको र यसबाट विकासोन्मुख मुलुकहरू सबैभन्दा बढी प्रभावित भएको कोप२८ जलवायु शिखर सम्मेलनअघि मङ्गलबार प्रकाशित एउटा नयाँ प्रतिवेदनले बताएको छ । डेलावेयर विश्वविद्यालयको प्रतिवेदनले जनसङ्ख्याको आधारमा मूल्याङ्कन गर्दा मान...

संरक्षण अभावमा जीर्ण बन्दै गर्भा दरबार
संरक्षण अभावमा जीर्ण बन्दै गर्भा दरबार

गोदावरी : चुरे गाउँपालिका–४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । विसं १९८४ मा खड्कशमशेर जङ्गबहादुर राणाले निर्माण गरेको ऐतिहासिक राणाकालीन दरबारको संरक्षण अभावमा जीर्ण बन्दै गएको हो । सरोकारवाला निकायको बेवास्ताका कारण ऐतिहासिक महत्व र पर्यटकीय सम्भावना बोकेको...

भोजपुरको खोक्सिक र बाउराङमा विद्युत् सेवा विस्तार
भोजपुरको खोक्सिक र बाउराङमा विद्युत् सेवा विस्तार

भोजपुर : भौगोलिकरूपमा विकट मानिने रामप्रसादराई गाउँपालिकाको खोक्सिक र बाउराङ गाउँमा बिजुली बत्ती बलेको छ । रामप्रसादराई–८ मा पर्ने यी स्थानमा वडा कार्यालयले विद्युत् विस्तार गरेको हो । विद्युत् विस्तार भएपछि वर्षौँदेखि विद्युत् उपयोग गर्न नपाएका स्थानीयलाई सहज भएको छ । कुटानी पिसानीलगा...

तीन अर्बको ऋणपत्र बिक्री गर्न नबिल बैंकले पायो बोर्डको अनुमति 
तीन अर्बको ऋणपत्र बिक्री गर्न नबिल बैंकले पायो बोर्डको अनुमति 

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न नबिल बैंकलाई अनुमति दिएको छ । बोर्डले मंसिर १० गते प्रति ऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यमा तीन करोड ऋणपत्र विक्री गर्न बैंकलाई अनुमति दिएको हो ।  बैंकले सात वर्षे अवधिको ९ प्रतिशत ब्याजदर रहेको ऋणपत्र...