वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सुस्तताको सामना गर्दै नेपालको आर्थिक वृद्धि
सुस्तताको सामना गर्दै नेपालको आर्थिक वृद्धि

काठमाडौं : अर्थसचिव तोयम रायले राजस्व संकलन सुधारोन्मुख भएको बताएका छन्। नेपाल डेभपलमेन्ट अपटेड (अप्रिल २०२३) को बुधबार सार्वजनिक कार्यक्रममा उनले चालु आर्थिक वर्षको पहिलो महिनादेखि सुस्त रहेको राजस्व संकलन सुधारोन्मुख रहेको बताए। “हामीले राजस्व संकलन विस्तारै सुधार हुने आशा गरेका छौ।...

दुई धितोपत्र व्यवसायी कारबाहीमा
दुई धितोपत्र व्यवसायी कारबाहीमा

काठमाडौं : नेपाल धितोपत्र बोर्डले दुई धितोपत्र व्यवसायीलाई कारबाही गरेको छ । सेबोनले नागरिक लगानी कोष र नबिल इन्भेस्टमेन्ट बैंकिङ (साबिक नेपाल बंगलादेश क्यापिटल)लाई कारबाही गर्दै आर्थिक जरिवाना गरेको हो। यी दुवैले गत आर्थिक वर्ष २०७८/७९को वार्षिक प्रतिवेदन तोकिएको समयभित्र पेस नगरेको तथा म्य...

बुधबार सेयर बजारमा सामान्य सुधार
बुधबार सेयर बजारमा सामान्य सुधार

काठमाडौ : सेयर बजार सामान्य अंकले उकालो लागेको छ । साताको चौथो कारोबार दिन बुधबार बजार ८.३९ अंकले बढेर परिसूचक १८७५.०७ बिन्दुमा रोकिएको हो । २६२ कम्पनीको २६ लाख २ हजार ९५६ कित्ता सेयर किनबेच हुदाँ ८१ करोड ६० लाख ४६ हजार ७९० रुपैयाँमा सेयर कारोबार भएको छ । बजारमा सामान्य सुधार आउँदा बैंकिङ सम...

सहकारी महासम्मेलनको डिजिटल पार्टनरमा इन्फोडेभलपर्स
सहकारी महासम्मेलनको डिजिटल पार्टनरमा इन्फोडेभलपर्स

काठमाडौं : तेश्रो राष्ट्रिय सहकारी महासम्मेलन-२०७९ मा इन्फोडेभलोपर्स डिजिटल पार्टनर हुने भएको छ। ‘सहकारीको दिगोपनका लागि स्वनियम तथा सुसासन’ भन्ने थिमका साथ चैत्र २३, २४ र २५ गते महासम्मेलन हुँदैछ । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आ...

नागरिकतासँगै प्यान कार्ड दिन चेम्बरको प्रस्ताव
नागरिकतासँगै प्यान कार्ड दिन चेम्बरको प्रस्ताव

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महत समक्ष करको दायरा बढाएर राजश्व संकलनको लक्ष्य पुरा गर्नुपर्ने धारणा ब्यक्त गरेको छ । अध्यक्ष राजेन्द्र मल्ल सहितको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. महतसँग भेटवार्ता गरेको हो ।  चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको...

बैंक तथा वित्तीय संस्थाले २४ सै घण्टा हेल्प डेस्क सञ्चालन गर्नुपर्ने
बैंक तथा वित्तीय संस्थाले २४ सै घण्टा हेल्प डेस्क सञ्चालन गर्नुपर्ने

काठमाडौं : अब बैंक तथा वित्तीय संस्थाले २४ सै घण्टा हेल्प डेस्क सञ्चालन गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले कार्ड सम्बन्धी समस्याको लागि तत्काल सहयोग गर्न २४ सै घण्टा हेल्प डेस्क सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको हो । त्यसैगरी विद्युतीय भुक्तानी सेवा प्रयोग गर्दा आउन सक्ने कठिनाइका सम्बन्धमा...

क्रिप्टोकरेन्सीमा १३ प्रकारका जोखिम (राष्ट्र बैंको प्रतिवेदन सहित)
क्रिप्टोकरेन्सीमा १३ प्रकारका जोखिम (राष्ट्र बैंको प्रतिवेदन सहित)

काठमाडौं : नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी सम्बन्धी जोखिम विश्लेषण गरेको छ । राष्ट्र बैंकले पहिलो पटक क्रिप्टोकरेन्सी सम्बन्धी जोखिम विश्लेषण गर्दै प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा १३ प्रकारका जोखिम राष्ट्र बैंकले औँल्याएको छ । लगानी असुरक्षादेखि विदेशी मुद्रामाथिको नियन्त्रण ग...

कस्तो बन्यो उमेशलाल समुहको टिम?
कस्तो बन्यो उमेशलाल समुहको टिम?

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समुहले ७ ओटै प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्षलाई मञ्चमा राखेर उम्मेदवारी घोषणा गरेको छ । सोमबार एक कार्यक्रबीच ७ ओटै प्रदेश अध्यक्षको समर्थनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलालले आफ्नो उम्...

उमेशलाल समुहको सोमबार टीम घोषणा, प्राथमिकतामा व्यवसायिक हकहितका एजेन्डा
उमेशलाल समुहको सोमबार टीम घोषणा, प्राथमिकतामा व्यवसायिक हकहितका एजेन्डा

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समुहले सोमबार आफ्नो टीम घोषणा गर्ने भएको छ । सो समुहले सोमबार दिउँसो ३ बजे हेरिटेज गार्डेन सानेपाबाट आफ्नो टीमको उम्मेदवारी घोषणा गर्न लागेको हो । सो समुहबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्...

पाँच बुँदे सहमतिपछि मिटर ब्याज पीडितको आन्दोलन फिर्ता
पाँच बुँदे सहमतिपछि मिटर ब्याज पीडितको आन्दोलन फिर्ता

काठमाडौं : सरकारी वार्ता टोली र मिटर ब्याजविरुद्धको संघर्ष समितिबीच पाँच बुँदे सहमति भएसँगै मिटर ब्याज पीडितको आन्दोलन फिर्ता भएको छ। सहमतिअनुसार सरकारले मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको प्रतिवेदनका सिफारिस कार्यान्वयन गर्न सहजीकरण गर्ने, समस्या समाधानका लागि जाँचबुझ आयोग गठन गर्न...

मीटर ब्याज सधैंका लागि अन्त्य हुन्छ: प्रधानमन्त्री
मीटर ब्याज सधैंका लागि अन्त्य हुन्छ: प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटर ब्याज सधैंका लागि अन्त्य हुने बताएका छन् । सामन्तवादको अवशेषका रूपमा रहेको मीटर ब्याजलाई सधैंका लागि अन्त्य गर्न सरकार गम्भीर रहेको बताए । उनले मीटर ब्याज पीडितहरूको समस्यालाई स्थायीरूपमा हल गर्न सरकारले काम अघि बढाएको समेत बताए । शनिबार...

बढी राजस्व संकलन गर्ने नाममा व्यवसायिक फर्ममा छापा मार्नु गलत: श्रेष्ठ
बढी राजस्व संकलन गर्ने नाममा व्यवसायिक फर्ममा छापा मार्नु गलत: श्रेष्ठ

काठमाडौं : सरकारले बढी राजस्व उठाउने नाममा उद्योगी व्यवसायीको कम्पनी फर्ममाथि छापा मारेर दुख दिन थालेको नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले बताएका छन् । ‘अहिले निजी क्षेत्र एकदमै समस्याबाट गुज्रिरहेको छ भने जसका कारण अर्थतन्त्र पनि...

गेमरहरुको फेभरेट रियलमी नार्जो सिरिज
गेमरहरुको फेभरेट रियलमी नार्जो सिरिज

मोबाइल गेमिङको लोकप्रियता दिन–प्रतिदिन बढ्दै गईरहेको छ । हरेक उमेर, लिङ्ग, अथवा पेशाका मानिसहरुको लागि गेमिङ एउटा जीवनशैली जस्तै नै भईसकेको छ । गेमिङ मनोरन्जनको माध्यम मात्र नभएर तनाव कम गर्ने र दिमागलाई कसरत गराउने एउटा राम्रो उपाय पनि हो ।  अहिले स्मार्टफोनको बजार एकदमै फराकिलो र प्र...

वित्तीय साक्षरता मार्गदर्शन- २०७९ जारी (पूर्ण पाठ)
वित्तीय साक्षरता मार्गदर्शन- २०७९ जारी (पूर्ण पाठ)

काठमाडौं : बैंक तथा वित्तीय संस्थाले विभिन्न ठाउँमा गएर वित्तीय साक्षरता प्रदान गर्दा आफ्नो सेवाको प्रचार गर्न नपाउने भएका छन्। शुक्रबार राष्ट्र बैंकले वित्तीय साक्षरता मार्गदर्शन २०७९ जारी गर्दै वित्तीय एवम् बैंकिङ्ग शिक्षा दिँदा आफ्नो संस्थाको सेवाको प्रचार प्रसार वा विज्ञापन गर्न नपाइने नियम...

निजी क्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव: उपाध्क्षका प्रत्याशी ढकाल
निजी क्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव: उपाध्क्षका प्रत्याशी ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्यम महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले निजी क्षेत्रको सम्मान विना देशले आर्थिक रुपमा फड्को मार्न नसक्ने बताएका छन् । ‘अहिले सरकारले निजी क्षेत्रको सम्मानको त कुरै छाडौं जायज माग राख्दा पनि सुन्न छाडेको छ,’ नेपा...

साना तथा मझौला उद्योगी व्यवसायीका समस्या सम्बोधन गर्न मेरो उम्मेदवारी:  दिनेश श्रेष्ठ
साना तथा मझौला उद्योगी व्यवसायीका समस्या सम्बोधन गर्न मेरो उम्मेदवारी:  दिनेश श्रेष्ठ

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा जिल्ला नगर तर्फका प्रत्यासी दिनेश श्रेष्ठले साना तथा मझौला व्यवसायीका समस्या समाधान गर्न आफुले उम्मेदवारी दिएको बताएका छन्।  महासंघको सबैभन्दा महत्वपूर्ण कार्यक्षेत्र भनेको जिल्ला नगर उद्योग वाणिज्य संघ रहेको भन्दै श्रेष्ठले यही...

सहकारी दिवसकै दिन ओमदेवीको नेतृत्वमा सडक आन्दोलन
सहकारी दिवसकै दिन ओमदेवीको नेतृत्वमा सडक आन्दोलन

काठमाडौं : राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्षको नेतृत्वमा सहकारीकर्मीहरुले सडक आन्दोलन सुरु गर्ने भएका छन्। राष्ट्रिय सहकारी दिवसको अवसरमा चैत्र २० गते माइतीघर मण्डलामा सहकारीको शक्ती प्रदर्शन गर्न लागेको हो । सहकारीको समस्या सरकारले नसुनेको भन्दै सहकारी दिवसको अवसरमा सहकारीकर्मीहरुल...

सीजी फिन्कोका उत्कृष्ट २० वर्ष
सीजी फिन्कोका उत्कृष्ट २० वर्ष

काठमाडौं : चौधरी ग्रुप अन्तर्गत रहेको सिजी फिन्को प्रा.लि.ले स्थापनाको २० वर्ष सफलता पुर्वक पूरा गरेको अवसरमा आफ्ना ग्राहक प्रति सम्मान व्यक्त गरेको छ। २०औं वार्षिकोत्सव मनाउन सोमबार राजधानीमा आयोजित कार्यक्रममा सीजी फिन्कोका अध्यक्ष निर्वाण चौधरीले कम्पनी सफलताको आधार आफू माथि विश्वास गर्ने...

सेयर बजारमा दोहोरो अंकको सुधार
सेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं : सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । बजार मापन गर्ने सूचक १२.१० अंकले बढेर परिसूचक १९१८.१० बिन्दुमा पुगेर रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.४९ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.८० अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७८ अंकले बढेको छ । आज कारोबार भएका २...

बैंकले लिने सेवा शुल्कको पनि जानकारी राखौं : राष्ट्र बैंक
बैंकले लिने सेवा शुल्कको पनि जानकारी राखौं : राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले सर्वसाधारण ऋणीहरूमा कर्जाको सावाँ, ब्याज र सेवा शुल्कको बारेमा जानकारी राख्न समग्रमा आग्रह गरेको छ। बैंकले मंगलबार वित्तीय चेतनाका लागि भन्दै यस्तो जानकारी दिएको हो । बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गर्दा ब्याजसँगै सेवा शुल्क समेत लिने गरेको भन्दै उक्...

पाँच हजार विद्यार्थीलाई विकू सहकारीको वित्तीय साक्षरता
पाँच हजार विद्यार्थीलाई विकू सहकारीको वित्तीय साक्षरता

गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्था पाँच हजार विद्यार्थी समक्ष पुगेको छ । विश्वभर ‘ग्लोबल मनि विक’ मनाई रहँदा विकू बचत ३८ विद्यालयका पाँच हजार विद्यार्थीसमक्ष पुगेको छ। विकू बचतले नवलपरासी (वर्दघाट सुस्तापूर्व) र चितवनमा गरी ३८ वटा विद्यालयमा ‘विकू बाल बचत क्लब’ समेत...

सेयर बजारमा दोहोरो अंकको वृद्धि
सेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं : लगातार ओरालो लागिरहेको सेयर बजारमा सोमबार दोहोरो अंकको वृद्धि भएको छ। आइतबार २६ अंकले ओरालो लागेको सेयर बजार आज भने १७ दशमलव ७० अंकले वृद्धि भएर सेयर बजार परिसूचक १९०६ मा पुगेको छ । सोमबार २६१ कम्पनीका ४३ लाख ८ हजार ६४५ कित्ता शेयर किनबेचबाट १ अर्ब ३८ करोड २७ लाख ६७ हजार ९९१ रुपैय...

१५ अर्ब ८४ करोड रुपैयाँ आर्थिक सहायता स्वीकृत
१५ अर्ब ८४ करोड रुपैयाँ आर्थिक सहायता स्वीकृत

काठमाडौं : विश्व बैंकले नेपालको विद्यालय शिक्षा क्षेत्र रूपान्तरण कार्यक्रम कार्यान्वयनका लागि १२ करोड अमेरिकी डलर अर्थात् १५ अर्ब ८४ करोड रुपैयाँ आर्थिक सहायता स्वीकृत गरेको छ। अमेरिकाको वाशिङट्नमा बसेको विश्व बैंकको कार्यकारी बोर्ड बैठकले नेपालका लागि १२ करोड डलर आर्थिक सहायता स्वीकृत गरेक...

१५ प्रतिशतमा खुम्चियो नेशनल माइक्रोफाइनान्सको लाभांस
१५ प्रतिशतमा खुम्चियो नेशनल माइक्रोफाइनान्सको लाभांस

काठमाडौं : नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश खुम्चिएको छ। नेपाल राष्ट्र बैंकको निर्देशनमा कम्पनीले लाभांश घटेको हो । यसअघि कम्पनीले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ३४.४५ प्रतिशत लाभांश घोषणा गरेको थियो । केन्द्रीय बैंकको निर्देशन पछि घटेर १५ प्रतिशत कायम भएको छ । उक्त...