Below Menu
Below Menu

केही सहकारीले बदमासी गर्दा राम्रो पनि समस्यामा परे: महासंघ अध्यक्ष कडेल

केही सहकारीले बदमासी गर्दा राम्रो पनि समस्यामा परे: महासंघ अध्यक्ष कडेल

काठमाडौं : राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले केही सहकारीले बदमासी गरेका कारण राम्रा सहकारीलाई समस्यामा परेको बताएका छन्। केही औलामा गन्न सक्ने सहकारीले बदमासी कारण समग्र सहकारी बदनाम बनेको उनले बताए ।

सोमबार काठमाडौंमा आयोजना गरिएको महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष कडेलले नेपालको अर्थतन्त्र अझै पनि सहज बाटोमा जाने सम्भावना नरहेको बताए । अर्थतन्त्र सुधारका लागि सहकारी लगायत सबै क्षेत्र अझै संबेदनसिल बनेर अगाडि बढनु पर्ने बताए ।

Advertisment