वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशतमा सीमित रहने एडीबीको प्रक्षेपण 
नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशतमा सीमित रहने एडीबीको प्रक्षेपण 

काठमाडौं : चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशतमा सीमित रहने एसियाली विकास बैंक (एडीबी) ले प्रक्षेपण गरेको छ । बुधबार ‘एसियन डेभलपमेन्ट आउट लुक २०२३’ रिपोर्ट सार्वजनिक गर्दै एडीबीले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको हो ।...

नेपाली हस्तकलाका वस्तु ८० देशमा निकासी
नेपाली हस्तकलाका वस्तु ८० देशमा निकासी

पाटन : वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले हस्तकला निर्यात व्यापारको नेतृत्वदायी क्षेत्र हुन सक्ने बताएका छन् । नेपाल हस्तकला महासङ्घद्वारा मङ्गलबार ललितपुरमा आयोजित ‘हस्तकला वस्तुको निकासी व्यापारमा विद्यमान समस्या र  समाधान’ छलफल  कार्यक्रमलाई सम्बोधन गर्दै उनले...

दुई दर्जन कम्पनीले अझै बुझाएनन् सेबोनमा वित्तीय विवरण 
दुई दर्जन कम्पनीले अझै बुझाएनन् सेबोनमा वित्तीय विवरण 

काठमाडौं : नेपाल धितोपत्र बोर्डले वित्तीय विवरण नबुझाउने कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । बोर्डका अनुसार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये दुई दर्जन कम्पनीले बोर्डमा विवरण बुझाएका छैनन् ।  बोर्डले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सम्बन्धमा नियमावलीको व्यवस्थाक...

द्रुत बससेवा: अब ४५ मिनेटमै सूर्यविनायकदेखि रत्नपार्क
द्रुत बससेवा: अब ४५ मिनेटमै सूर्यविनायकदेखि रत्नपार्क

भक्तपुर : असोज स् संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौँ उपत्यकामै पहिलो पटक ‘बस ¥यापिड ट्रान्जिट’ (बिआरटी) अर्थात् द्रुत बस सेवा सञ्चालन भएको छ ।  आज परीक्षणका रुपमा सञ्चालन गरिएको यो सेवा सर्वसाधारणका लागि भने बिहीबारबाट सञ्चालनमा आउने भएको छ । भक्तपुरको सूर्यविनायकबाट र...

गोकर्ण रिसोर्टसहित तीन हजार व्यक्ति तथा कम्पनी कालोसूचीमा 
गोकर्ण रिसोर्टसहित तीन हजार व्यक्ति तथा कम्पनी कालोसूचीमा 

काठमाडौं : बढ्दो ब्याजदर र आर्थिक मन्दीका कारण ऋणीहरु थप मारमा परेका छन् । समयमा ऋण तिर्न नसकेपछि कालोसूचीमा पर्नेको संख्या थपिदै गएको हो । चालु आर्थिक वर्षको पछिल्लो तथ्यांक हेर्ने हो भने एक महिना मै ३ हजारबढी ऋणीहरु कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रका अनुसार यस अवधिमा ३ हजार ८०६ व...

रत्नपार्कदेखि सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
रत्नपार्कदेखि सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा आजदेखि काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आज रत्नपार्कको शान्तिवाटिकाबाट उक्त बस सेवाको शुभ...

ललितपुर उद्योग वाणिज्य संघको चुनावः बज्राचार्य समूहद्वारा उम्मेद्वारी घोषणा
ललितपुर उद्योग वाणिज्य संघको चुनावः बज्राचार्य समूहद्वारा उम्मेद्वारी घोषणा

ललितपुर : यही असोज १९ गते हुने ललितपुर उद्योग वाणिज्य संघको साधारणसभा तथा चुनावका लागि विश्वराज बज्राचार्य समूहले उम्मेद्वारीसँगै टिम घोषणा गरेको छ । ललितपुरको पुल्चोकमा एक चुनावी कार्यक्रम गर्दै बज्राचार्य समूहले आफ्नो उम्मेद्वारीसँगै टिम घोषणा गरेको हो । असोज १९ गते हुने साधारणसभा तथा चुना...

तीन वर्षमा हुलाकी राजमार्गको प्रगति ५० प्रतिशत 
तीन वर्षमा हुलाकी राजमार्गको प्रगति ५० प्रतिशत 

चितवन : हुलाकी राजमार्गअन्तर्गत भरतपुरको हाकिमचोकदेखि पकौडीसम्मको सडक फराकिलो गर्ने काम ५० प्रतिशत मात्रै सम्पन्न भएको छ । दुई वर्षमा सम्पन्न गर्नुपर्ने सडकको काम तीन वर्ष बितिसक्दा आधा मात्रै भएको हो । डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर सागर कार्कीका अनुसार विसं २०७७ जेठ २९ गते दुई वर्षमा नि...

मनास्लु आरोहणमा सर्वाधिक आरोही
मनास्लु आरोहणमा सर्वाधिक आरोही

काठमाडौं : यस वर्षको शरद ऋतुमा मनास्लु (आठ हजार १६३ मिटर) हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आएका छन् । पर्यटन विभागका अनुसार यो याममा मनास्लु आरोहणका लागि २६ आरोही समूहका ६५ महिलासहित कूल तीन सय एक आरोहीले आरोहण अनुमति लिएका हुन् । यो याममा मनास्लु हिमालसहित विभिन्न १० वटा हिमाल तथ...

अमेरिकी आयातमा डब्ल्यूटीओले प्रतिशोधात्मक कर लगाउनु गलतः चीन 
अमेरिकी आयातमा डब्ल्यूटीओले प्रतिशोधात्मक कर लगाउनु गलतः चीन 

जेनेभा : विश्व व्यापार सङ्गठन (डब्लुटिओ) ले स्टिल र आल्मुनियममा अर्बौं मूल्यको अमेरिकी आयातमा कर लगाउनु गलत भएको भन्दै गत महिना गरेको निर्णय त्रुटिपूर्ण भएको चीनले दावी गरेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले डब्लुटीओसँग निर्णय फिर्ता लिन अपिल गरेको छ ।  जेनेभास्थित एक व्यापार अध...

मुआब्जा विवादका कारण अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प 
मुआब्जा विवादका कारण अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प 

किमाथाङ्का : सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत्गृहको काम ठप्प छ । रुण तेस्रो प्रवेशमार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको मुआब्जा माग गर्दै स्थानीयले झण्डै तीन सातादेखि काम ठप्प पारेका हुन् ।  स्थानीयको अवरोधका कारण अरुण ते...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेकोे हो । त्यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।   महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार आठ सय रुप...

आईपीओदेखि हकप्रद जारी गर्नेसम्मका एजेन्डासहित पाँच कम्पनीले बोलाए साधारणसभा 
आईपीओदेखि हकप्रद जारी गर्नेसम्मका एजेन्डासहित पाँच कम्पनीले बोलाए साधारणसभा 

काठमाडौं :  विभिन्न पाँच कम्पनीले साधारणसभा बोलाएका छन् । कम्पनीहरुले लाभांश, मर्जर हकप्रद जारी गर्ने प्रस्तावदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने लगायतका एजेन्डा सहित साधारणसभा गर्न लागेका हुन् । लाभांशर हकप्रद जारी गर्ने घोषणा गरेका कम्पनीहरुले बुक क्लोजको मिति समेत तय गरिसकेका छन् ।&n...

सिटिजन्स बैंकको ६ लाख कित्ता बढी संस्थापक शेयर सर्वसाधारणमा जारी 
सिटिजन्स बैंकको ६ लाख कित्ता बढी संस्थापक शेयर सर्वसाधारणमा जारी 

काठमाडौं : सिटिजन्स इन्टरनेशनल बैंकले ६ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ६ लाख ३१ हजार ७८५ कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । बैंकको संस्थापक शेयर खरिद गर्न विद्यमान शेयरधनीहरुका ३५ दिने सूचना जारी गरेको थियो । उक्त शेयर ख...

संविधानले सम्झिएका सुशील र सुवास
संविधानले सम्झिएका सुशील र सुवास

एकराज पाठक काठमाडौं : नेपाल अधिराज्यको संविधान, २०४७ जारी गर्दा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई कति गाह्रो पर्यो होला ? नेपालमा दुई–दुईपटक संविधानसभाको निर्वाचन गरेर बल्लतल्ल संविधान जारी भएको घटनाका प्रत्यक्षदर्शी भएकाले भट्टराईको त्यो अप्ठेरोको अनुमान सहजै लगाउन सक्छौँ...

गणतान्त्रिक संविधान र ‘सार्वभौमसत्ता सम्पन्न’ जनता
गणतान्त्रिक संविधान र ‘सार्वभौमसत्ता सम्पन्न’ जनता

- शङ्कर तिवारी संविधान यस्तो लिपि जहाँ जनताले आफूहरूले इच्छाएको सामूहिक नियतिलाई अक्षरमा कोर्दछन् । उनीहरूले आफू को हुन्, के बन्न चाहन्छन् र त्यो बाटोमा हिँड्दा वा अन्तक्र्रिया गर्दा उनीहरूलाई दिशानिर्देश गर्ने सिद्धान्तहरू उल्लेख गर्दछन् । नेपालमा ३ असोज २०८० मा गणतान्त्रिक संविधान जारी भएको आठ...

संविधानको कार्यान्वयनमार्फत जनताको जीवन परिवर्तनको अभियानमा सरकार : प्रधानमन्त्री दाहाल
संविधानको कार्यान्वयनमार्फत जनताको जीवन परिवर्तनको अभियानमा सरकार : प्रधानमन्त्री दाहाल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संविधान कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रूपान्तरणकारी अभियानमा रहेको बताएका छन्। संविधान दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उनले वर्तमान सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको वास्तविक रा...

संविधानले पुन:क्रान्तिको आवश्यकता अन्त्य गरेको छ: सभामुख घिमिरे
संविधानले पुन:क्रान्तिको आवश्यकता अन्त्य गरेको छ: सभामुख घिमिरे

काठमाडौं : सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालको विद्यमान संविधानले नागरिकका मौलिक हक र लोकतान्त्रिक राज्यव्यवस्थाको प्रत्याभूति गरेकाले परिवर्तनका लागि अब अर्को कुनै क्रान्तिको आवश्यकता नरहेको बताएका छन् ।       संविधान दिवसको शुभकामना सन्देशमार्फत सभामुख...

आज संविधान दिवस
आज संविधान दिवस

काठमाडौं : संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट...

आइएमईले घोषणा गर्यो "आइएमई गरौँ, करोडपति बनौं" योजना
आइएमईले घोषणा गर्यो "आइएमई गरौँ, करोडपति बनौं" योजना

काठमाडौं : नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा कमाएको रकम ‌औपचारिक माध्यम-रेमिटेन्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले  "आइएमई गरौँ, करोडपति बनौं" योजना  सार्वजनिक गरेको छ ।  आइएमई गरी रकम पठाउने सेवाग्राहीहरुमध्ये एक जनाल...

Surendra Raj Regmi has been appointed as the Senior DCEO of Global IME Bank
Surendra Raj Regmi has been appointed as the Senior DCEO of Global IME Bank

Kathmandu : Surendra Raj Regmi has been appointed as the Senior Deputy Chief Executive Officer of Global IME Bank, effective from September 18 by the Bank's Board of Directors.  Previously, Regmi served as the Deputy Chief Executive Officer before his promotion to Senior Deputy Chie...

ग्लोबल आइएमई बैंकको सिनियर  डिसिइओमा रेग्मी नियुक्त
ग्लोबल आइएमई बैंकको सिनियर डिसिइओमा रेग्मी नियुक्त

काठमाडौं : ग्लोबल आइएमई बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । ग्लोबल आइएमई बैंकको सञ्चालक समितिले रेग्मीलाई २०८० असोज १ गतेदेखि लागू हुने गरी वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो । करिब तीन दशकदेखि बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्म...

सडकले पछि परेको शैलुङ कृषिमा आत्मनिर्भर बन्दै
सडकले पछि परेको शैलुङ कृषिमा आत्मनिर्भर बन्दै

दोलखा : सय थुम्काले चिनिएको पर्यटकीय स्थान दोलखाको शैलुङ क्षेत्र वरपर यतिबेला तरकारी खेतीले निकै रमणीय र हराभर देखिन्छ । जताततै बारीका गराबाट बर्खे आलुु खन्दै गरेका देश्य देखिन्छन् । आलै माटोबाट आलु झिक्न नपाउँदै यहाँका कृषकले काउली, बन्दालगायत तरकारी लगाउन थालिसकेका छन् । बारीका गरा निकै सुन्दर र ह...

एक महिनामा ५१.१३ प्रतिशतले घट्यो विदेशी लगानी, भदौमा करिब ६ अर्ब प्रस्ताव 
एक महिनामा ५१.१३ प्रतिशतले घट्यो विदेशी लगानी, भदौमा करिब ६ अर्ब प्रस्ताव 

काठमाडौं : चालु आर्थिक वर्षको भदौ महिनामा करिब ६ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी भित्रिएको छ । उद्योग विभागका अनुसार यस अवधिमा नयाँ उद्योग र सेयर पर्चेज एग्रिमेन्ट (एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट(टीटीए) मा गरी ६२ उद्योगका लागि ५ अर्ब ८४ करोड ८५...