वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
जग्गा कित्ताकाटको अस्पष्ट नियमावलीले कारोबार ठप्प 
जग्गा कित्ताकाटको अस्पष्ट नियमावलीले कारोबार ठप्प 

काभ्रेपलाञ्चोक : सरकारले भू–उपयोग (पहिलो संशोधन) नियमावली, २०८०, जारी गरेपछि पनि काभ्रेपलाञ्चोकमा जग्गाको कारोबार ठप्प छ । सरकारले एक वर्षअघि जग्गा वर्गिकरणपछि मात्रै कारोवार गर्ने अनिवार्य ब्यवस्था लागू गरेसँगै घरजग्गा कारोबारमा आएको मन्दीपछि भूमि व्यवस्थापन तथा अभिलेख विभागले एक सय ३५ व...

‘लोकतन्त्रको विकल्प सदृढ लोकतन्त्र नै हो’ 
‘लोकतन्त्रको विकल्प सदृढ लोकतन्त्र नै हो’ 

लामो राजनीतिक सङ्घर्ष, त्याग र बलिदानको प्रतिफलका रुपमा नेपालको संविधान जारी भएको आठ वर्ष पूरा भएको छ । नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत लेखेको र संविधानसभाबाट जारी भएको संविधानले विभिन्न मौलिक अधिकार स्थापित गरेको छ । संविधान जारी भएको लामो समयसम्म पनि केही महत्वपूर्ण कानुन निर्माण हुन सकेका छैन...

बक्यौता नतिरेपछि पशुपति क्षेत्र विकास कोषद्वारा पार्किङ सम्झौता रद्द
बक्यौता नतिरेपछि पशुपति क्षेत्र विकास कोषद्वारा पार्किङ सम्झौता रद्द

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्र भित्रको सवारी साधन पार्किङ स्थलको सम्झौता रद्द गरेको छ । पशुपति क्षेत्रमा पार्किङ व्यवस्थापनको जिम्मा तत्व इन्भेस्टमेन्ट प्रालिले पाएको भएपनि सम्झौता अनुसारको काम तथा समयमै बक्यौँता रकम तीर्न नसकेका कारण उक्त सम्झौँता रद्द गरिएको विकास कोषले...

‘ललितपुरका सम्पूर्ण व्यवसायीले अनुभव गर्नेगरी काम हुन्छ’
‘ललितपुरका सम्पूर्ण व्यवसायीले अनुभव गर्नेगरी काम हुन्छ’

ललितपुर : ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षको आकांक्षी विश्वराज बज्राचार्यले आफ्नो जित सुनिश्चित रहेको बताएका छन् । हाल वर्तमान वरिष्ठ उपाध्यक्ष समेत रहेका बज्राचार्यले संघको आउँदो चुनावमार्फत अध्यक्षमा आफ्नो सिंगो प्यानलको जित निश्चित रहेको बताएका हुन् । बज्राचार्यले असोज १९ गते ललितपुरमा हुन...

आयोग उपाध्यक्षसँग यूएनडिआरआर एशिया प्रमुखको शिष्टाचार भेटवार्ता 
आयोग उपाध्यक्षसँग यूएनडिआरआर एशिया प्रमुखको शिष्टाचार भेटवार्ता 

काठमाडौं : राष्ट्रिय योजना आयोगका मा. उपाध्यक्ष मीनबहादुर श्रेष्ठसँग संयुक्त राष्ट्रसंघीय विपद् जोखिम न्यूनीकरण कार्यालय, एशिया प्यासिफिक क्षेत्रीय प्रतिनिधि मार्को टोस्कानो रिभाल्टाले शिष्टाचार भेटवार्ता गरेका छन् । मंगलबार सिंहदरबार स्थित आयोगको कार्यालयमा उपाध्यक्ष श्रेष्ठसँग क्षेत्रीय प्...

लक्ष्यभन्दा बढी राजस्व संकलनको अभियानमा भरतपुर महानगर
लक्ष्यभन्दा बढी राजस्व संकलनको अभियानमा भरतपुर महानगर

चितवन : भरतपुर महानगरपालिकाले राजस्व सङ्कलनलाई आक्रामक रुपमा अघि बढाएको छ । महानगर क्षेत्रभित्रका राजस्वको दायरामा नआएकालाई समेत दायरामा ल्याउने गरी अभियान अघि बढाइएको हो । चालु आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन उद्देश्यसहित अभियान सुरु गरिएको हो । महानगरपालिकाका राजस्व महाशाखाका प...

संविधानको मौलिक हकः निःशुल्क र अनिवार्य शिक्षा कार्यान्वयनका चुनौती
संविधानको मौलिक हकः निःशुल्क र अनिवार्य शिक्षा कार्यान्वयनका चुनौती

काठमाडौं : आधारभूत तहसम्म अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको मौलिक हक व्यवहारतः कार्यान्वयनमा अझै चुनौती देखिएको छ । नेपालको संविधानको मौलिक हक, धारा ३१ मा भएको उक्त व्यवस्था कार्यान्वयनका लागि राजनीतिक दलले आफ्ना चुनावी घोषणापत्रमा प्रतिबद्धता व्यक्त गरेका हुन्छन् भने नेपा...

दोहोरो अंकले सुधारियो शेयर बजार, रिलायबल नेपाल लाइफकाे सर्वाधिक कारोबार 
दोहोरो अंकले सुधारियो शेयर बजार, रिलायबल नेपाल लाइफकाे सर्वाधिक कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले सुधारिएकाे छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक नेप्से १६.२४ अंकले बढेर १९८५.४३ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ४.२६ अंकले बढेर १९६९.१८ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १८२ कम्पनीको शेयरमूल्य बढेको छ ।...

नौं अर्ब ६४ करोडको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक 
नौं अर्ब ६४ करोडको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले नौं अर्ब ६४ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । एक सूचना जारी गर्दै राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘ठ’ जारी गर्ने जनाएको हो । राष्ट्र बैंकका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मा...

सन नेपाल लाइफको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ? 
सन नेपाल लाइफको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ? 

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कम्पनीले सर्वसाधारणमा जारी गरेको आईपीओ मंगलबार सूचीकृत गरेको हो । नेप्सेका अनुुसार सर्वसाधारण लगानीकर्ता शेयरधनी (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारी समेत) मा जारी गरे...

सिटिजन लाइफ इन्स्योरेन्सको शेयर रजिष्टारमा एनआइएमबि एस क्यापिटल नियुक्त 
सिटिजन लाइफ इन्स्योरेन्सको शेयर रजिष्टारमा एनआइएमबि एस क्यापिटल नियुक्त 

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिले इन्स्योरेन्सको शेयर कारोबार सम्बन्धी सम्पूर्ण अभिलेख राख्न उक्त क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।  जस अनुसार कम्पनीको शेयर कारोबार सम्बन्ध...

तीन सडक कालोपत्र गर्न विश्व बैंकले दियो ५८ करोड अनुदान 
तीन सडक कालोपत्र गर्न विश्व बैंकले दियो ५८ करोड अनुदान 

गलकोट :  विश्व बैंकको अनुदानमा  बागलुङ नगरपालिकाका तीन सडक कालोपत्र गरिने भएको छ । विसं २०७७ मा विश्व बैंक र बागलुङ नगरपालिकाबीच अनुदानका लागि सम्झौताका गरिएको थियो । सम्झौता अनुसार रु ५८ करोड रकम अनुदानमार्फत पूर्वाधार र सामाजिक विकासमा खर्च गरिनेभएको हो । सम्झौताअनुसार उक्त अनुदा...

सिमकार्ड डुप्लिकेसन गरी छ लाख बढी ठगी गर्ने पक्राउ
सिमकार्ड डुप्लिकेसन गरी छ लाख बढी ठगी गर्ने पक्राउ

काठमाडौं : सिमकार्ड डुप्लिकेसन गरी रु छ लाख दुई हजार पाँच सय ४८ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–६ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्ने २२ वर्षीय सरोज दिवाली रहेको काठमाडौँ उपत्यका अपर...

वार्षिक १२/१३ खर्बको विद्युत् निर्यात गरेर व्यापार घाटा अन्त्य हुनेमा विश्वस्त छुः गभर्नर अधिकारी 
वार्षिक १२/१३ खर्बको विद्युत् निर्यात गरेर व्यापार घाटा अन्त्य हुनेमा विश्वस्त छुः गभर्नर अधिकारी 

काठमाडौं : राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालबाट वार्षिक १२र१३ खर्ब रुपैयाँको विद्युत निर्यात भई व्यापार घाटाको अवस्था अन्त्य हुने बताएका छन् । सोमबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) सँगको भेटमा गभर्नर अधिकारीले वार्षिक १२÷१३ खर्ब रुपैयाँको विद्युत निर...

नेपाल पुनर्बीमासहित दुई कम्पनीको करिब २१ लाख कित्ता संस्थापक शेयर बिक्रीमा 
नेपाल पुनर्बीमासहित दुई कम्पनीको करिब २१ लाख कित्ता संस्थापक शेयर बिक्रीमा 

काठमाडौं : नेपाल पुनर्बीमा कम्पनीसहित दुई कम्पनीको करिब २१ लाख कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । पुनर्बीमा कम्पनी र साधना लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको २० लाख ९१ हजार ४१९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएका हुन् । कम्पनीहरुले विद्यमान शेयरधनी र सर्वसाधारणले समेत खरि...

कारागारमा रहेका बन्दी  छुटाउन अमेरिकाले दियो ६ अर्ब डलर 
कारागारमा रहेका बन्दी छुटाउन अमेरिकाले दियो ६ अर्ब डलर 

दोहा : इरानी कारगारमा रहेका छ जना अमेरिकी नागरिकको रिहाइका निम्ति वासिङ्टनले इरानलाई छ अर्ब अमेरिकी डलर प्रदान गरेको छ । अमेरिका–इरान कैदी आदानप्रदान सम्झौताअन्तर्गत कतारी बैंकहरूमा उक्त रकम जम्मा गरिएको हो । अमेरिकी बन्दीहरूलाई इरानबाट बाहिर निकाल्न तेहरानमा तयारी अवस्थामा एउटा विमान राख...

संविधान कार्यान्वयनका चुनौतीहरु
संविधान कार्यान्वयनका चुनौतीहरु

खिमलाल देवकोटा काठमाडौं : झण्डै सात दशकको अथक सङ्घर्ष त्याग र बलिदानको परिणाम संविधानसभाबाट संविधान प्राप्त भएको आज आठ वर्ष भएको छ । संविधानसभाबाट प्राप्त संविधान केवल संविधानको दर्जामा र सङ्ख्यामा गणना हुने सातौँ संविधानमात्र होइन, संविधानसभाबाट प्राप्त भएको पहिलो संविधान पनि हो । यो संविधा...

इक्रा नेपालद्वारा ५१.१० प्रतिशत लाभांश प्रस्तावसहित साधारणसभा आह्वान
इक्रा नेपालद्वारा ५१.१० प्रतिशत लाभांश प्रस्तावसहित साधारणसभा आह्वान

काठमाडौं : इक्रा नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ५१.१०२१३६१११ प्रतिशतले हुन आउने चार करोड २५ लाख ५३ हजार ५३८ रुपैयाँ लाभांश दिने घोषणा...

सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि, कति पुग्यो तोलामा ? 
सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि, कति पुग्यो तोलामा ? 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको हो । त्यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार रुपैयाँ र तेजावी...

पर्यटकको आकर्षक गन्तव्य बन्दै भोजपुरको महभिर झरना
पर्यटकको आकर्षक गन्तव्य बन्दै भोजपुरको महभिर झरना

भोजपुर : भोजपुरको टेम्कमैयुङ गाउँपालिकामा रहेको महभिर झरना पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्याको वृद्धि हुन थालेको हो । भोजपुर सदरमुकामबाट करिब २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिब साढे चार किलोमिटर...

एनएमबि म्युचुअल फण्डका दुई योजनाद्वारा प्रतिफल घोषणा
एनएमबि म्युचुअल फण्डका दुई योजनाद्वारा प्रतिफल घोषणा

काठमाडौं : एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाले प्रतिफल घोषणा गरेका छन् । एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टी योजनाले गतको मुनाफाबाट इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने घोषणा गरेका हुन् । यी दुबै योजनाहरुले आफ्ना इकाईधनीहरुलाई कर सहित १५ प्रतिशतका दरले प्रतिफल वितरण गर्न...

ओरियन्टल होटलद्वारा ५.२६ प्रतिशत लाभांश प्रस्तावसहित साधारणसभा आह्वान
ओरियन्टल होटलद्वारा ५.२६ प्रतिशत लाभांश प्रस्तावसहित साधारणसभा आह्वान

काठमाडौं : ओरियन्टल होटल लिमिटेडले लाभांश घोषणा गरेको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ५.२६३२ प्रतिशतले हुन आउने पाँच करोड ९३ लाख ७३ हजार १८० दशमलव ९३ रुपैयाँ लाभांश द...

नौ करोड लागतमा प्रशासन कार्यालय भवन निर्माण
नौ करोड लागतमा प्रशासन कार्यालय भवन निर्माण

धनकुटा : धनकुटा नगरपालिका–४ दानाबारीस्थित जिल्ला प्रशासन कार्यालयको नयाँ प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ  । गृह मन्त्रालयको नौ करोड १२ लाख १८ हजारको लागतमा उक्त साढे तीनकोठे भवन बनिरहेको हो । विसं २०७९ असोजबाट दुई वर्षमा काम सक्ने ठेक्का पाएको निर्माण कम्पनीले ९० प्रति...

परासी यातायात व्यवस्था सेवा कार्यालयद्वारा बाह्र करोड राजश्व सङ्कलन
परासी यातायात व्यवस्था सेवा कार्यालयद्वारा बाह्र करोड राजश्व सङ्कलन

नवलपरासी  ः नवलपरासी  (बर्दघाट –सुस्ता पश्चिम) जिल्ला सदरमुकाम परासीस्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष  ०७९/०८० मा यातायात सेवा सम्बन्धी सेवाबाट  कूल रु १२ करोडभन्दा बढी  राजश्व सङ्कलन गरेको छ । विगत वर्षमा भैरहवा र बुटवलबाट सेवा लिदै आएका  नवलप...