वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
अन्तिम चरणमा विद्युत् विधेयक, ऊर्जा विकासका लागि रणनीतिक योजना
अन्तिम चरणमा विद्युत् विधेयक, ऊर्जा विकासका लागि रणनीतिक योजना

काठमाडौं : सरकारले बहुप्रतिक्षित विद्युत् विधेयकलाई केही दिनभित्रै सङ्घीय संसद्मा पेस गर्ने तयारी गरेको छ । विद्युत् व्यापारलगायत ऊर्जा क्षेत्रको समग्र विकासका लागि अत्यावश्यक मानिएको सो विधेयक आज बसेको मन्त्रिपरिषद्को विधेयक समितिले पारित गरेको छ । सो समितिले पारित गरेको विधेयक अन्तिम स्वीकृति...

लगानी बोर्डद्वारा चार जलविद्युत् परियोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत
लगानी बोर्डद्वारा चार जलविद्युत् परियोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत

काठमाडौं : लगानी बोर्डले चार जलविद्युत् परियोजनाका लागि रु ३६ अर्ब ३७ करोड बराबरको लगानी स्वीकृत गरेको छ । बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज बसेको बैठकले रोल्वालिङ खोला, छुजुङ खोला, दाना खोला र सानीभेरी जलविद्युत् परियोजनाका लागि लगानी स्वीक...

१० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक 
१० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । शुक्रबार एक सूचना जारी गर्दै राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘ज’ जारी गर्ने जनाएको हो । राष्ट्र बैंकका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत...

अर्थमन्त्री डा महत जीईएफको उपाध्यक्षमा निर्वाचित
अर्थमन्त्री डा महत जीईएफको उपाध्यक्षमा निर्वाचित

क्यानाडा : ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत  उपाध्यक्षमा निर्वाचित भएका छन् ।  आज एसेम्वलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित भएका ह...

शुक्रबार सुनको मूल्य स्थिर, चाँदी १० रुपैयाँले घट्यो 
शुक्रबार सुनको मूल्य स्थिर, चाँदी १० रुपैयाँले घट्यो 

काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ र तेजावी...

चार बैंकसहित पाँच कम्पनीको साढे सात लाख कित्ता संस्थापक शेयर बिक्रीमा 
चार बैंकसहित पाँच कम्पनीको साढे सात लाख कित्ता संस्थापक शेयर बिक्रीमा 

काठमाडौं : चार बैंकसहित पाँच कम्पनीको साढे सात लाख कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । कम्पनीहरुले ७ लाख ४५ हजार ९३५ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीहरु र सर्वसाधारणले पनि किन्न पाउने गरी बिक्रीमा ल्याएका हुन् ।  शेयर बिक्रीमा ल्याउने कम्पनीमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक,...

भगवती हाइड्रोपावरको आईपीओमा आजसम्म आवेदन दिन सकिने 
भगवती हाइड्रोपावरको आईपीओमा आजसम्म आवेदन दिन सकिने 

काठमाडौं : भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत मंगलबारदेखि सर्वसाधारणमा जारी गरेको आईपीओमाआवेदन दिने आज अन्तिम दिन रहेको हो । कम्पनीले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल ११६ रुपैयाँमा सर्व...

टिमुरमै रोकियो चीनबाट आयातित विद्युतीय सवारीसाधन
टिमुरमै रोकियो चीनबाट आयातित विद्युतीय सवारीसाधन

रसुवा : रसुवागढी नाकाबाट नेपाल भित्र्याइएको चिनियाँ विद्युतीय सवारीसाधन टिमुरेमा रोकिएका छन् । टिमुरेबाट रोङ्गा दोभानसम्मका विभिन्न स्थान र भोटेकोसी पुल नजिक याङ्याङ पाखा, सानुभार्खु भिर एवं ठूलोभार्खु डाँडाको सडकखण्डमा अत्यधिक हिलोका कारण  विद्युतीय कारलगायत साना सवारीसाधन रोकिएका हुन् । रस...

हात्ती सफारी गर्ने पर्यटकको सङ्ख्या क्रमशः घट्दै,  खुम्चियाे सहकारीकाे आम्दानी
हात्ती सफारी गर्ने पर्यटकको सङ्ख्या क्रमशः घट्दै, खुम्चियाे सहकारीकाे आम्दानी

चितवन : नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो सौराहा । यहाँ चितवन राष्ट्रिय निकुञ्जभित्र  वन्यजन्तुको अवलोकनका लागि पर्यटक आउने गर्छन् । दुर्लभ एकसिङ्गे गैँडालगायतका वन्यजन्तु हेर्न यहाँ आउने पर्यटक लालयित हुन्छन् । निकुञ्जभित्रका वन्यजन्तु हेर्नका लागि विसं २०४१ बाट हात्ती सफारी गर...

‘आइफोन’ उपहारको आश गर्दा...
‘आइफोन’ उपहारको आश गर्दा...

काठमाडौं :  ‘आइफोन’ उपहार पाउने झुटा आश्वासनको लोभमा फस्दा महिलाहरू झन्डै आधा करोड रकम ठगीमा परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार सुरुमा गिरोहले सामाजिक सञ्जाल टिकटक, फेसबुक, वाट्सएपलगायतमार्फत पीडितसँग सम्पर्क गरी विश्वास दिलाएर आइफोन उपहार परेको र त्यसका लागि &lsq...

जाम नेपालमा नयाँ नेतृत्व चयन, अध्यक्षमा सागर गजुरेल
जाम नेपालमा नयाँ नेतृत्व चयन, अध्यक्षमा सागर गजुरेल

काठमाडौं : जर्नालिष्ट एसोसिएसन अफ अटोमोबाइल्स मोबिलिटी (जाम नेपाल)को नयाँ नेतृत्व चयन भएको छ । बिहीबार राजधानीमा सम्पन्न जामको दोस्रो साधारणसभाले अध्यक्ष सागर गजुरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । एक दशक भन्दा बढी अटोमोबाइल्स क्षेत्रमा रहेर कलम चलाउदै आएका गजुरेल मेरो अटो डटकमम...

आर्थिक अपराधका ८ हजार ९ सय २३ मुद्दा दर्ता
आर्थिक अपराधका ८ हजार ९ सय २३ मुद्दा दर्ता

काठमाडौं : पछिल्लो समय अपराधका स्वरूप बदलिन थालेका छन् । अन्य अपराधका घटनाका तुलनामा आर्थिक अपराधको सङ्ख्या बढी रहेको प्रहरीको तथ्याङ्क छ । वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने, रकम नभएको बैंक खाताको चेक दिने, बैंक खाता ‘ह्याक’ गरी अनधिकृतरूपमा रकम चोरी गर्नेलगायत आर्थिक अपराधका घटना...

महासंघ र राष्ट्रपतिबीच भेट: अर्थतन्त्र सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक
महासंघ र राष्ट्रपतिबीच भेट: अर्थतन्त्र सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता उत्साहजनक रूपमा भए मात्र देशको आर्थिक विकास सम्भव हुने धारणा व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं कार्यकारिणी समितिसंगको भेटमा उक्त कुरा बताएका हुन् । भेटमा उनले विद्यमान आर्थ...

आर्थिक अपराधका घटनामा वृद्धि
आर्थिक अपराधका घटनामा वृद्धि

काठमाडौं : पछिल्लो समय अपराधका स्वरूप बदलिन थालेका छन् । अन्य अपराधका घटनाका तुलनामा आर्थिक अपराधको सङ्ख्या बढी रहेको प्रहरीको तथ्याङ्क छ । वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने, रकम नभएको बैंक खाताको चेक दिने, बैंक खाता ‘ह्याक’ गरी अनधिकृतरूपमा रकम चोरी गर्नेलगायत आर्थिक अपराधका...

बागमती प्रदेश सरकारद्वारा सार्वजनिक सवारी साधनको भाडादर समायोजन (सूचीसहित) 
बागमती प्रदेश सरकारद्वारा सार्वजनिक सवारी साधनको भाडादर समायोजन (सूचीसहित) 

काठमाडौं : बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडादर बढाएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयले पेट्रोलियम पदार्थको मूल्य बढेसँगै भाडादर बढाएको हो । मन्त्रालयले बिहिबारदेखि नै लागु हुने बागमती प्रदेश भित्र चल्ने सार्वजनिक सवारी साधनको भाडादर बढाएको हो । नयाँ भाडादर अनुसार मन्त...

माटोको सातौं स्टोर बुढानिलकण्ठमा
माटोको सातौं स्टोर बुढानिलकण्ठमा

काठमाडौं : विषादीरहित कृषि उपज उत्पादन तथा बजारीकरणमा छुट्टै पहिचान बनाएको माटो ब्राण्डको सातौँ स्टोर बुढानिलकण्ठमा खुलेको छ । गत शुक्रवार काठमाडौँ बुढानिलकण्ठस्थित देउवा चोकमा माटो ब्राण्डको सातौँ स्टोर सञ्चालनमा आएको हो । माटो ब्राण्डको बुढानिलकण्ठको नयाँ स्टोरसँग अब माटो ब्राण्डको स्टोर...

आयात प्रतिबन्ध तत्काल हटाउन जापानको माग
आयात प्रतिबन्ध तत्काल हटाउन जापानको माग

टोकियो : जापानले आफ्ना समुद्री उपज आयातमा चीनले लगाएको प्रतिबन्ध तत्काल हटाउन माग गरेको छ । फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट प्रशोधित रेडियोधर्मी पानी प्रशान्त महासागरमा प्रवाह गरेपछि जापानी समुद्रका उपजमाथि चीनले आजैदेखि लागू हुने गरी आयातमा प्रतिबन्ध लगाइएको घोषणा गरेको थियो ।  जापानका...

फस्टाउँदै तनहुँमा अङ्गुरखेती, पहिलो वर्ष १८ लाखको उत्पादन
फस्टाउँदै तनहुँमा अङ्गुरखेती, पहिलो वर्ष १८ लाखको उत्पादन

तनहुँ : तनहुँको घिरिङ गाउँपालिका–४ स्थित बाह्रबिसेमा अठार लाख मूल्यबराबारको अङ्गुर उत्पादन भएको छ । खेती सुरु गरेको पहिलो वर्षमै उद्यमी कुमार कार्कीले सो मूल्यबराबारको अङ्गुर उत्पादन गरेका हुन् ।  गतवर्ष ७० रोपनी जग्गा खरिद गरेर उहाँले व्यावसायीक अङ्गुर खेती थालनी गरेका थिए।  ...

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामाः मन्त्री श्रेष्ठ
भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामाः मन्त्री श्रेष्ठ

भजनी : भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले सरकारले भूमिसम्बन्धी समस्या समाधानका लागि क्रमबद्धरुपमा काम गर्दै आएको बताएकी छिन् । उनले भनिन्, “ नागरिकको समस्या समाधान गर्न सरकारले काम गरिरहेको छ । विकासका लागि एकता सधैँ आवश्यक हुन्छ । ”  टीकापुर घटना...

टिकेन शेयर बजारको रौनक, अन्तिम कारोबार दिन ३१.५२ अंकले घट्यो 
टिकेन शेयर बजारको रौनक, अन्तिम कारोबार दिन ३१.५२ अंकले घट्यो 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारमा दुई दिन दोहोरो अंकले बढेको शेयर बजार आज फेरी घटेको हो ।  नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज ३१.५२ अंकले बढेर २०१३.९३ बिन्दुमा पुगेको हो । बुधबार नेप्से २९.४७ अंकले बढेर २०४५.४५ बिन्दु...

आईपीओ जारी गर्न भिजन लुम्बिनी ऊर्जा कम्पनीले पायो बोर्डको अनुमति 
आईपीओ जारी गर्न भिजन लुम्बिनी ऊर्जा कम्पनीले पायो बोर्डको अनुमति 

काठमाडौं : भिजन लुम्बिनी ऊर्जा कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले मंगलबार कम्पनीलाई सर्वसाधारणमा प्राथमिक शेयर जारी गर्न अनुमति प्रदान गरेको हो । कम्पनीले ३८ करोड २५ लाख रुपैयाँ बराबरको ३८ लाख २५ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको हो । बोर्डको अनु...

जाल्पा सामुदायिक लघुवित्तको दुई लाख २८ हजार कित्ता बोनस शेयर सूचीकृत 
जाल्पा सामुदायिक लघुवित्तको दुई लाख २८ हजार कित्ता बोनस शेयर सूचीकृत 

काठमाडौं : जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । बिहिबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कम्पनीको १४.२५ प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको २ लाख २८ हजार कित्ता शेयर सूचीकृत भएको हो । उक्त शेयर हितग्राहीको खातमा आएपछि दोस्रो बजारमा...

दुई दिनदेखि कर्णालीमा हवाई उडान अवरुद्ध
दुई दिनदेखि कर्णालीमा हवाई उडान अवरुद्ध

जाजरकोट : कर्णालीमा दुई दिनदेखि हवाई उडान प्रभावित भएको छ । लगातार वर्षाका कारण हवाई उडान सेवा प्रभावित भएको हो । डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हवाई उडान हुन सकेको छैन । हवाई उडान प्रभावित भएपछि नेपालगञ्ज विमानस्लथमा बस्नु परेको ठूलीभेरी नगरपालिका डोल्पाक...

राष्ट्रिय सहकारी बैंकले गर्यो ३१ अर्ब ८१ करोड ऋण लगानी, तरलता ३८.०१ प्रतिशत 
राष्ट्रिय सहकारी बैंकले गर्यो ३१ अर्ब ८१ करोड ऋण लगानी, तरलता ३८.०१ प्रतिशत 

काठमाडौं : राष्ट्रिय सहकारी बैंकले चालु आर्थिक वर्षको पहिलो साउन महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकमा ३८.०१ प्रतिशत अर्थात २२ अर्ब ८३ करोड ३४ लाख रुपैयाँ तरलता रकम रहेको छ ।  साउन मसान्तसम्म २ अर्ब ७९ करोड ३५ लाख रुपैयाँ शेयर पुँ...