वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
स्वास्थ्य बीमा प्रभावकारी नहुनुमा बीमा नीति नै बाधकः अस्पताल प्रमुख  
स्वास्थ्य बीमा प्रभावकारी नहुनुमा बीमा नीति नै बाधकः अस्पताल प्रमुख  

दमौली : तनहुँमा एक लाख भन्दाबढी जनसङ्ख्या स्वास्थ्य बीमामा आबद्ध भएका छन् । हालसम्म जिल्लाका एक लाख १४ हजार आठ सय ८७ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन् । विसं २०७८ को जनगणना अनुसार जिल्लाको जनसङ्ख्या तीन लाख २६ हजार नौ सय ६२ रहेकामा ३५ प्रतिशत मात्रै जनसङ्ख्या स्वास्थ्य बीमामा आवद्ध भएको स...

समता घरेलु लघुवित्तले मनकामना स्मार्टलाई प्राप्ति गर्ने, शेयर कारोबार रोक्का 
समता घरेलु लघुवित्तले मनकामना स्मार्टलाई प्राप्ति गर्ने, शेयर कारोबार रोक्का 

काठमाडौं : मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त एक अर्कामा गाभिने भएका छन । बिहिबार समता घरेलु लघुवित्तले मनकामना लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।  काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेका समता घरेलुले रुपन्देहीक...

वातावरणीय कोष तथा सुविधाका कार्यक्रमहरु नतिजामुखी हुनुुपर्छः अर्थमन्त्री 
वातावरणीय कोष तथा सुविधाका कार्यक्रमहरु नतिजामुखी हुनुुपर्छः अर्थमन्त्री 

क्यानाडा : अर्थ मन्त्री डा. प्रकाशशरण महतले वातावरणीय कोष तथा सुविधाका कार्यक्रमहरु ठोस नतिजा प्राप्तहुनेगरी राष्ट्रिय प्रणालीबाट परिचालन गर्नु पर्नेमा जोड दिएका छन् ।  बिहिबार ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) ७ औं विश्व सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।...

त्रिवेणी स्पिनिङ मिल्समा २६ जनाले जागिर पाउने 
त्रिवेणी स्पिनिङ मिल्समा २६ जनाले जागिर पाउने 

काठमाडौं : त्रिवेणी स्पिनिङ मिल्समा २६ जनाले जागिर पाउने भएका छन् । युएसआइडी नेपाल र वीनरक इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल धागो उत्पादन संघले जिल्ला समन्वय समितीको हलमा आयोजना गरेको जब रेडिनेश ओरिन्टेशन र स्क्रिनिङ कार्यक्रममा सहभागी मध्ये २६ जनाले रोजगारी पाउने भएका हुन ।...

तीन पटक म्याद थप्दा पनि बनेन भगवानपुर सवस्टेसन
तीन पटक म्याद थप्दा पनि बनेन भगवानपुर सवस्टेसन

गोलबजार : सिरहाको भगवानपुर गाउँपालिकामा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको सवस्टेसन निर्माण सम्पन्न भएको छैन । हालसम्म ७७ प्रतिशत मात्र काम भएको छ ।   नेपाल विद्युत् प्राधिकरण, मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामसँग भगवानपुर सवस्टेसन निर्माण कार्य गर्न ठेक्का पाएको निर्माण कम्प...

कुमारी बैंकको तीन हजार ५८४ कित्ता संस्थापक शेयर बिक्रीमा 
कुमारी बैंकको तीन हजार ५८४ कित्ता संस्थापक शेयर बिक्रीमा 

काठमाडौं : कुमारी बैंकले तीन हजार कित्ताबढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर विद्यमान शेयरधनीले खरिद गर्न पाउने गरी  तीन हजार ५८४ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।  बैंकको शेयर खरिद गर्न चाहने इच्छुक शेयरधनीहरुले सूचना प्रकाशित भएको मिति...

प्रतितोला पाँच सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?
प्रतितोला पाँच सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ भने चाँदीको तोलामा मूल्य ३५ रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ र...

गणस्तरहिन दाना उत्पादन गर्ने दुई कम्पनीविरुद्ध मुद्दा दायर
गणस्तरहिन दाना उत्पादन गर्ने दुई कम्पनीविरुद्ध मुद्दा दायर

चितवन : खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले गत आर्थिक वर्षमा कम गुणस्तरको दाना उत्पादन गर्ने दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । भरतपुर महानगरपालिका–४ स्थित पञ्चरत्न फिड्स प्रालि र खैरहनी नगरपालिका–९ स्थित कैलाशपति एग्रो प्रालिमाथि मुद्दा दायर गरिएको हो ।&nbs...

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ६७ हजार ४८१ कित्ता संस्थापक शेयर बिक्रीमा 
हिमालयन एभरेष्ट इन्स्योरेन्सको ६७ हजार ४८१ कित्ता संस्थापक शेयर बिक्रीमा 

काठमाडौं : हिमालयन एभरेष्ट इन्स्योरेन्सले ६७ हजार कित्ताबढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको शेयर विद्यमान शेयरधनीले खरिद गर्न पाउने गरी ६७ हजार ४८१ कित्ता शेयर बिक्रीमा ल्याएको हो । इन्स्योरेन्सको शेयर मूल्य २०० रुपैयाँ तोकिएको छ । शेयर खरिद गर्न चा...

लाइफ इन्स्योरेन्स कर्पोरेशनको नयाँ बोनसदर सार्वजनिक कुन योजनामा कति पाइन्छ ? 
लाइफ इन्स्योरेन्स कर्पोरेशनको नयाँ बोनसदर सार्वजनिक कुन योजनामा कति पाइन्छ ? 

काठमाडौं : लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट भदौ ३ गतेको परिपत्रबाट स्वीकृत...

भूमिहीनको एउटै प्रश्न, लालपुर्जा पाउने कहिले ?
भूमिहीनको एउटै प्रश्न, लालपुर्जा पाउने कहिले ?

देउखुरी (दाङ) : घोराही उपमहानगरपालिका-१६, को कपासीमा एउटा बस्ती छ । त्यही बस्तीमा बस्छिन, साबी चौधरी । अरु थुप्रै कमैयालाई २३ वर्षअघि साउनको झरीमा उद्धारपछि जिल्ला प्रशासन कार्यालयको जग्गामा बसालियो । हतारमा बसालिएका मुक्त कमैयालाई पछि दीर्घकालीनरूपमा व्यवस्थापन गर्छौं भन्नेहरू कता हराए उनले सोधे ।...

उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै
उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै

काठमाडौं : उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले श्रावण शुक्ल अष्टमीमै मनाउने गरिएको हो । चान्द्र...

नेपालको पूर्वाधार विकासमा साउदीको चासो
नेपालको पूर्वाधार विकासमा साउदीको चासो

काठमाडाैं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र नेपालका लागि साउदी अरबका राजदूत साद नासिर अब्दुल्लाह अबु हमिदबीच पूर्वाधार विकास र आयोजना साझेदारीका विषयमा छलफल भएको छ । आज भएको भेटवार्तामा मन्त्री ज्वालाले साउदी अरब रोजगारीको गन्तव्य भएको बताउँदै अब भौतिक पूर्वाधार र यातायातका क्षेत्...

साउन महिनामा काठमाडौं महानगरले कति उठायाे राजस्व?
साउन महिनामा काठमाडौं महानगरले कति उठायाे राजस्व?

काठमाडौं : काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो महिनामा ६५ करोड ४२ लाख बढी राजस्व असुल गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४५ करोडमात्र राजस्व असुल गरेको कामपाले अहिले राजस्व बढाएको छ । चालु आवका लागि कामपाले १० अर्ब ८१ करोडको लक्ष्य लिएको कामपा राजस्व विभागका प्रमुख ध्रुव काफ...

जापानको १० वर्षको ऋणपत्रको उपज सन् २०१४ यताकै उच्च, ब्याजदर पनि बढ्दै 
जापानको १० वर्षको ऋणपत्रको उपज सन् २०१४ यताकै उच्च, ब्याजदर पनि बढ्दै 

टोकियो : बेन्चमार्क १० वर्षे जापानी सरकारी ऋणपत्र (जेजीबी) को उपज मङ्गलबार बढेर ०.६६५ प्रतिशत पुगेको छ । यो  वृद्धि सन् २०१४ जनवरी यताको उच्च छ। बढ्दो उपजले बैंक अफ जापान  सुस्त लाभको लागि एक अनिश्चित बन्ड(खरीद सञ्चालनको साथ बजारमा आउन सक्ने सम्भावना बढाएको देखिएको विज्ञहरूले बताएका छ...

अब प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष हुने
अब प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष हुने

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले जारी गर्ने प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि अब तीन वर्षको हुने भएको छ । यसअघि यो प्रमाणपत्रको अवधि एक वर्षको हुँदा राजधानीभन्दा बाहिरका पत्रकारलाई समस्या पर्दै आएको थियो । विभागबाट जारी भएका प्रेस प्रतिनिधि प्रमाण...

एक महिनामा साढे १२ अर्बको पेट्रोलियम पदार्थ आयात, सबैभन्दा बढी डिजेल 
एक महिनामा साढे १२ अर्बको पेट्रोलियम पदार्थ आयात, सबैभन्दा बढी डिजेल 

काठमाडौं : एक महिनामा साढे १२ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो साउन महिनामा १२ अर्ब ७९ करोड ४१ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ यस अवधिमा सर्वाधिक आयात हुनेमा डिजेल रहेको छ ।  साउन महिनामा सात अर्ब ३४ कर...

अन्तरिक्ष यात्रामा इतिहास रच्ने विश्वासमा भारत 
अन्तरिक्ष यात्रामा इतिहास रच्ने विश्वासमा भारत 

नयाँ दिल्ली : भारत चन्द्रमाको दक्षिणी ध्रुव नजिक अवतरण गर्ने पहिलो राष्ट्र बनेर अन्तरिक्ष यात्रामा इतिहास रचनाको प्रतीक्षामा छ । आज भारतको चन्द्रयान–३ चन्द्रमामा अवतरण गर्ने विश्वास भारतीय वैज्ञानिकले गरेका छन् ।  चन्द्रयान–३ का प्रमुख लक्ष्यमध्ये एक पानीमा आधारित बरफको खोजी...

भिजिबिलिटी कम हुँदा हवाई उडानमा समस्या, पोखरासहित पाँच स्थानका सबै उडान रद्द 
भिजिबिलिटी कम हुँदा हवाई उडानमा समस्या, पोखरासहित पाँच स्थानका सबै उडान रद्द 

काठमाडौं : अविरल वर्षाका कारण मुलुकको आन्तरिक हवाई उडानमा सामान्य असर परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार वर्षाका कारण ‘भिजिबिलिटी’ कम भएकाले आन्तरिक उडानमा समस्या आएको हो  विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले प्रतिकूल मौसमका कारण आन्तरिक उडान रोकिएक...

महानगरद्वारा डेङ्गी नियन्त्रण गर्न नगर प्रहरी परिचालन
महानगरद्वारा डेङ्गी नियन्त्रण गर्न नगर प्रहरी परिचालन

काठमाडौं : काठमाडौँ महानगरपालिकाले डेङ्गी रोग नियन्त्रण गर्न लार्भा खोज र नष्ट गर्ने अभियानलाई तीव्र बनाएको छ । यसका लागि ६४ नगर प्रहरी खटाइएको छ । लार्भा नष्ट गर्ने अभियानसँगै कामपाले  ३२ वटै वडामा पानी जमेको स्थानमा बायो ‘लार्भिसाइड’ औषधिसमेत छर्कने तयारी गरेको छ ।   कामपा...

निर्माणाधीन रेलवे पुल भत्किँदा १७ मजदुरको मृत्यु
निर्माणाधीन रेलवे पुल भत्किँदा १७ मजदुरको मृत्यु

आइजल : मिजोरमको आइजल जिल्लामा बुधबार बिहान निर्माणाधीन रेलवे पुल भत्किँदा कम्तीमा १७ जना कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी अधिकारीहरुका अनुसार यो घटना मिजोरमको राजधानी आइजलबाट करिब २० किलोमिटर परअवस्थित सैराङ क्षेत्रमा भएको हो । पूर्वोत्तर रेलवेका प्रमुख जनसम्पर्क अधिकृत सब्यसा...

नापी कार्यालय सिरहाका यादव १० हजार घुससहित अख्तियारको नियन्त्रणमा 
नापी कार्यालय सिरहाका यादव १० हजार घुससहित अख्तियारको नियन्त्रणमा 

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय सिरहाका अमिन दिपरन्जन यादवलाई घुसहित नियन्त्रणमा लिएको छ । आयोगले सिरहाको नापी कार्यालय लहान सिरहामा कार्यरत यादवलाई सेवाग्राहीसँग घुसलिइसकेको अवस्थामा बुधबार नियन्त्रणमा लिएको हो ।  आयोगका अनुसार यादवले जग्गाधनि पुर्जा बनाउने...

सनी सेक्यूरिटिजले पायो धितोपत्रसम्बन्धी पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स
सनी सेक्यूरिटिजले पायो धितोपत्रसम्बन्धी पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स

काठमाडौं : सनी सेक्यूरिटिज कम्पनी लिमिटेड (ब्रोकर नं ४२) ले धितोपत्र बोर्डबाट बुधबार धितोपत्रसम्बन्धी पूर्ण कार्य गर्ने धितोपत्र दलाल अनुमति (ब्रोकर लाइसेन्स) प्राप्त गरेको छ । पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स प्राप्तभएपछि कम्पनीले लगानी परामर्श सेवा, लगानी व्यवस्थापन, मार्जीन कारोबारलगायतका सेवाहर...

कपुरकोट हाटबजारमा दुई महिनामा ११ करोडको तरकारी बिक्री
कपुरकोट हाटबजारमा दुई महिनामा ११ करोडको तरकारी बिक्री

कर्णाली : सल्यानका तरकारी किसान डोकोमा आफ्ना उत्पादन बोकेर कपुरकोट हाटबजार पुग्दै थिए । त्यहाँ तरकारी किसानको निकै ठूलो भीड थियो । पसले उपभाक्तालाई बिक्री गर्न तरकारी सजाउँदै थिए । सदाझैं आफ्नो दैनिकीलाई निरन्तरता दिएका उनीहरु मङ्गलबार बिहान पनि आफ्नै कर्ममा व्यस्त थिए । यद्यपि अन्य दिनको भन्दा...