काठमाडौं : लक्ष्मी सनराइज बैंक लिमिटेडबाट प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सन्राइज फर्स्ट म्युचुअल फण्ड योजनाले प्रतिफल घोषणा गरेको छ । आर्थिक वर्ष २०७९/०८० का लागि सनराइज फर्स्ट म्युचुअल फण्डका ईकाइधनीहरुलाई कर सहित १६ प्रतिशतका दरले हुन आउने १३ करोड ७...
काठमाडौं : रिलायबल नेपाल लाइफ इन्सोरेन्सको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । इन्सोरेन्सले साउन २३ गतेदेखि अंकित मूल्यमा प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थपेर २५७ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर निष्कासन गरेको थियो। आईपीओम...
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा भण्डार सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्षसहित ९ जना विरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ । आयोगले सहकारीका तत्कालीन अध्यक्ष जयकुमार खडका, संचालक समितिका सदस्यहरुसमेत ९ जना विरुद्ध मुद्दा दायर गरेको हो । उनीहरुले काठमाडौंको भोट...
काठमाडौं : नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले सांसद शर्मालाई आज काठमाडौँबाट नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनलाई किन नियन्त्रणमा लिइएको हो भन्ने...
काठमाडौं : उद्यमशीलता विकास गर्ने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंक र नलगाड नगरपालिकाबीच सहुलियतपूर्ण कर्जा प्रदान गर्नेसम्बन्धमा सम्झौता भएको छ । सिंहदरबारस्थित वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा आज नगरप्रमुख डम्बरबहादुर रावत र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठबीच सो सम्झौता भए...
काठमाडौं : नागरिकले चालक अनुमतिपत्र पाउन डेढवर्षसम्म कुरिरहँदा लाखौँ सेवाग्राहीले भने छापिएर आएको अनुमतिपत्र लिएका छैनन् । अहिले झण्डै दुई लाखभन्दा बढी अनुमतिपत्र थन्किएर रहेको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले जनाएको छ । कतिपय सेवाग्राहीले एउटा वर्गभन्दा थप वर्गको अनुमतिपत्र लिएकाले,...
काठमाडौं : अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयरमूल्य समायोजन भएको छ । बिहिबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कम्पनीको शतप्रतिशत हकप्रद शेयरपछिको मूल्य समायोजन गरेको हो । नेप्सेका अनुसार कम्पनीको शेयरमूल्य २४३.०५ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ३८६.१० रुपैयाँमा भएको थ...
काठमाडौं : वैदेशिक रोजगार विभागको अवरुद्ध भएको अनलाइन सेवा आजदेखि पुनःसञ्चालनमा आएको छ । विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल ‘सर्भर माइग्रेट’ गर्नुपर्ने भएकाले मङ्गलबारदेखि अवरुद्ध भएको सेवा आजदेखि पुनःसञ्चालनमा आएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले राससलाई...
काठमाडौं : नेपाल सरकारका प्रधानमन्त्री र संघीय सरकारका मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रम कार्यान्वयन कार्ययोजनाको समीक्षा तथा आव २०८०/८१ को वार्षिक कार्यक्...
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज ५.१३ अंकले बढेर २०६६.०५ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ४१.०६ अंकले बढेर २०६०.९१ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १०५ कम्पनीको शेयरमूल्य बढेको...
काठमाडौं : सैनिक कल्याणकारी कोषको कुल सम्पति रु ७७ अर्ब ६१ करोड एक लाख पुगेको छ । उक्त रकममध्ये रु ७१ अर्ब पाँच करोड ६१ लाख विभिन्न बैँकमा मौज्दात रहेको रक्षा मन्त्रालयको चौंथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षामा जानकारी दिइयो । बाँकी रु छ अर्ब ५५ करोड ४० लाख भने कोष मातहतका विभिन्न निकायमा...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा तीन कम्पनीको साढे चार करोड कित्ता शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले घोराही सिमेन्ट, थ्री स्टार हाइड्रोपावर र अपर स्याङगे हाइड्रोपावर कम्पनीको ४ करोड ६८ लाख ४४ हजार ६ कित्ता शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार घोराही सिमेन्ट इन्डष्ट्रिको ३ करो...
काठमाडौं : इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको एक लाख कित्ता बढी संस्थापक बिक्रीमा आएको छ । कम्पनी संस्थापक शयरधनीको नाममा रहेको १ लाख २० हजार ८८६ कित्ता शेयर विद्यमान शेयरधनीले खरि गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदका लागि संस्पक शेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्य...
रुकुम पश्चिम : रुकुम पश्चिमको मुसीकोट नगरपालिका–८ का महिला महिला यति बेला सामूहिकरुपमा ढाकाका कपडा बन्न व्यस्त छन् । महिलाले आफ्नो आयआर्जन बढाउने हेतुले ढाकाका कपडा बुन्न थालेका हुन् । ११ जनाको समूहले ढाकाको विभिन्न कपडा बुनिरहेका छन् । उनीहरुले बुनेका ढाकाको कपडाले भने बजार पाउन...
गोरखा : गोरखा नगरपालिका–७, सतिपिपलबाट बरामद गरी विशेष सुरक्षाका साथ जिल्ला प्रहरी कार्यालयमा राखिएको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ भएको खानी तथा भूगर्भ विभागले पुष्टि गरेको छ । विभागबाट गोरखा आएको भूगर्भविद्को टोलीले दुईदिन लगाएर गरेको परीक्षणबाट उक्त टल्कने ढुङ्गा ‘क...
काठमाडौ : लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी उन्नती कोषले बुक क्लोजको मिति तय गरेको छ । यी दसर्य योजनालाई प्रतिफल वितरण प्रयोजनका लागि साउन ३२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएका छन्। जस अनुसार साउन ३१ गतेसम्म नेप्सेमा कायम इकाईधनीहरुले मात्रै फण्डहर...
काठमाडौं : किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार लघुवित्तले १ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १११०.६६ प्रतिशत अर्थात एक करोड २५ लाख रुपैयाँले बढ...
काठमाडौं : अरुण काबेली पावर कम्पनी लिमिटेडले भदौ ८ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात १ बराबर १ को अनुपातमा १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। जस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकति दरमा १ अर्ब ८५ करो...
काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ घने चाँदीको मूल्य १० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेज...
रमेश लम्साल काठमाडौं : सरकारको स्पष्ट दृष्टिकोण तथा लगानीका कारण मुलुकभित्र विद्युत् विस्तार र स्वच्छ ऊर्जाको पहुँचमा उल्लेखनीय प्रगति भएको छ । आर्थिक वर्ष २०६२/६३ मा कूल विद्युत्को पहुँच २४ प्रतिशत बराबर रहेकामा आव २०७९/८० को अन्त्यसम्म आइपुग्दा ९८ प्रतिशत घरधुरीमा स्वच्छ ऊर्जाको पहुँच पुगे...
काठमाडौं : सार्वजनिक खरिदलाई वित्त व्यवस्थापन सुधारको मूल एजेण्डा बनाइने भएको छ । खरिदको प्रभावकारिताले पुँजीगत खर्च बढ्ने मात्र नभई विकास निर्माणका काममा समेत तीव्रता आउने भएकाले सार्वजनिक खरिदलाई वित्त व्यवस्थापनको एउटा महत्वपूर्ण पाटोका रुपमा लिने गरिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयक...
काठमाडौं : घर बहाल व्यवस्था निर्देशिका, २०७९ जारी भएसँगै पछिल्लो समय काठमाडौं महानगरपालिकामा घर बहाल कर बुझाउनेको सङ्ख्या बढेको छ । कामपाको पटकपटकको सूचना र आग्रहलाई समेत व्यवस्था गर्दै आएका नगरवासीले पछिल्लो समय नियमअनुसारनै बहाल कर बुझाउन थालेका छन् । सबै घरधनीलाई करको दायरामा ल्याउनका ला...
काठमाडौं : धितोपत्र ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष सागर ढकालले नेपाल सरकार, राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सेयर बजार मैत्री वातावरण निर्माण गरि लगानीकर्ताको मनोवल उकास्नुपर्ने बताएका छन् । ‘नेपालको वित्त नीति र मौद्रिक नीतिले बजारको माग सम्बोधन नगर्दा लामो समयदेखि सेयरबजारम...
काठमाडौं : सेयर बजार सम्बन्धी जानकारी नै नभएका व्यक्ति दोस्रो बजारमा छिर्दा अन्य लगानीकर्ताहरू फस्ने काम भएको नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालले बताएका छन् । ब्रोकर कम्पनीले बजारलाई प्रतिस्पर्धी बनाएर लगानीकर्तालाई सुसूचित बनाउने काम गर्नु पर्ने बताए । बुधबार धितोपत्र...