वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
विदेशी विनिमय सञ्चिति ३२ खर्ब नाघ्यो, यस्तो छ देशको आर्थिक अवस्था 
विदेशी विनिमय सञ्चिति ३२ खर्ब नाघ्यो, यस्तो छ देशको आर्थिक अवस्था 

काठमाडौं : चालु आर्थिक वर्षको छ महिनामा कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब रुपैयाँ नाघेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.१ प्रतिश...

रेमिट्यान्स आप्रवाह ३९ प्रतिशतले बढ्यो, छ महिनामा भित्रियो साढे १० खर्ब ! 
रेमिट्यान्स आप्रवाह ३९ प्रतिशतले बढ्यो, छ महिनामा भित्रियो साढे १० खर्ब ! 

काठमाडौं : चालु आर्थिक वर्षको छ महिनामा साढे १० खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । राष्ट्र बैंकका अनुसार यस अवधिमा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १० खर्ब ६२ अर्ब ९३ करो...

स्वास्थ्य बीमा बोर्डद्वारा ओपीडी सेवा सीमा तोकियो, कुल बीमा सुविधा यथावत्
स्वास्थ्य बीमा बोर्डद्वारा ओपीडी सेवा सीमा तोकियो, कुल बीमा सुविधा यथावत्

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले फागुन १ गतेदेखि लागू हुने गरी स्वास्थ्य बीमा अन्तर्गतको बहिरंग (ओपीड) सेवामा सीमा तोक्ने निर्णय गरेको छ। बोर्डले एक परिवारले वार्षिक रूपमा ओपीडी सेवामा अधिकतम २५ हजार रुपैयाँसम्म मात्र उपचार सुविधा पाउने व्यवस्था गरेको हो। गत पुस २४ गते बसेको बोर्ड बैठकको नि...

भारत नेपालका लागि ठूलो व्यापारिक सहायता मुलुक हो: सुनिल केसी
भारत नेपालका लागि ठूलो व्यापारिक सहायता मुलुक हो: सुनिल केसी

काठमाडौं : नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डिस्ट्री (निक्की) का अध्यक्ष सुनिल केसीले नेपालको निर्यात तथा आयात दुवै गन्तव्यका हिसावले भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक सहायता मुलुक भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको भारत सरकारको बजेट र नेपालले लिन सक...

कालिञ्चोक हाइड्रोपावरलाई १३ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न बोर्डको स्वीकृति 
कालिञ्चोक हाइड्रोपावरलाई १३ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न बोर्डको स्वीकृति 

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कालिञ्चोक हाइड्रोपावर लिमिटेडलाई सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । सेबोनले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित शेयर जारी गर्न सोमबार स्वीकृति प्रदान गरेको हो । कम्पनीले १३ करोड ७५ लाख रुपैयाँ बरा...

एशियाली ऋण महासंघको कोषाध्यक्षमा चन्द्र प्रसाद ढकाल चयन
एशियाली ऋण महासंघको कोषाध्यक्षमा चन्द्र प्रसाद ढकाल चयन

काठमाडौं : एशियाली ऋण महासंघ (अकू)को कोषाध्यक्ष चन्द्र प्रसाद ढकाल चयन भएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)का अध्यक्ष समेत रहेका ढकाल यस अघि अकूको वैकल्पिक सदस्य थिए। अकूको आज थाईल्याण्डको बैंककमा बसेको ११९औं बोर्ड बैठकले रिक्त कोषाध्यक्ष पदमा ढकाललाई मनोनित...

हुलास फिनसर्भ हायर पर्चेजको खुद नाफा १३ करोड ४४ लाख, प्रतिशेयर आम्दानी कति ?  
हुलास फिनसर्भ हायर पर्चेजको खुद नाफा १३ करोड ४४ लाख, प्रतिशेयर आम्दानी कति ?  

काठमाडौं : हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा ९९ प्रतिशतले बढेको छ ।  पुस मसान्तसम्म कम्पनीको खुद नाफा ९९.३३ प्रतिशत अर्थात १३ करोड ४४ लाख रुपैयाँ पुगेको सार्वजनिक वि...

चितवनमा माघ २५ गतेदेखि अन्तर्राष्ट्रिय डेरी एक्स्पो हुने
चितवनमा माघ २५ गतेदेखि अन्तर्राष्ट्रिय डेरी एक्स्पो हुने

काठमाडौं : डेरी उद्योगमा प्रविधि, अर्थतन्त्रमा समृद्धि भन्ने नाराका साथ चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि।को संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ आयोजना हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै चितवन प्रदर्शनी केन्द्रमा २०८२ माघ २...

इसेवाको ब्रान्ड गीत ‘सबै, सधैँ, सँगै’  सार्वजनिक
इसेवाको ब्रान्ड गीत ‘सबै, सधैँ, सँगै’  सार्वजनिक

काठमाडौं : इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक युट्‌यूब च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको हो। इसेवाको मूल ब्रान्ड नारा “सबै, सधैं, सँगै” मा आधारित यस गीतले आपसी साथ, भरोसा र एकताको भावनाला...

रोटरी क्लव अफ नार्गाजुनले दियो ट्राफिक प्रहरीलाई उच्च गुणस्तरको कम्प्युटर 
रोटरी क्लव अफ नार्गाजुनले दियो ट्राफिक प्रहरीलाई उच्च गुणस्तरको कम्प्युटर 

काठमाडौं : रोटरी क्लव अफ नार्गाजुनले आफनो २२ औं स्थापना दिवशको अवसर पारेर उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई उच्च गुणस्तरका कम्प्युटर र प्रिन्टर सहयोग हस्तान्त्रण गरेको छ ।  रोटरी डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गर्भनर बिनोद कोइरालाले क्लवकातर्फबाट उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी व...

रहरले नभइ परिस्थितिले प्रधानमन्त्री बनेकी हुँः सुशीला कार्की
रहरले नभइ परिस्थितिले प्रधानमन्त्री बनेकी हुँः सुशीला कार्की

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले आफू रहरले नभइ परिस्थितिले प्रधानमन्त्री बनेको बताएकी छन् । सोमबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले जेन–जी आन्दोलनबाट सिर्जित परिस्थितिलाई सामान्य बनाउने, मुलुकमा थप द्वन्द्व चर्किन नदिन, जनधनको क्षति रोक्न आफू प्रधानमन्त्री बनेको बताएकी ह...

झिनो अंकले बढ्यो शेयर बजार, आठ अर्ब २२ करोडमा समेटियो कारोबार 
झिनो अंकले बढ्यो शेयर बजार, आठ अर्ब २२ करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.५३ अंकले बढेर २६९५.७३ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से १९.८५ अंकले घटेर २६९४.२० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ११४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३४ क...

सत्ताच्युतपछि हसिनालाई अर्को झड्काः जग्गा अनियमितता प्रकरणमा १० वर्षको कैद सजाय
सत्ताच्युतपछि हसिनालाई अर्को झड्काः जग्गा अनियमितता प्रकरणमा १० वर्षको कैद सजाय

काठमाडौं : बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई जग्गा प्रकरणमा दोषी ठहर गर्दै त्यहाँको अदालतले १० वर्षको कैद सजाय सुनाएको छ । राजधानी ढाकास्थित पुर्बाचल न्यू टाउन सरकारी परियोजनाअन्तर्गत २० कठ्ठा जग्गा अनियमित रूपमा बाँडफाँट गरेको आरोपमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतले कुल १० व...

कोटेश्वरमा अन्डरपास र सिन्धुली सडक पुनर्निर्माण गर्ने जापान सरकारको निर्णय
कोटेश्वरमा अन्डरपास र सिन्धुली सडक पुनर्निर्माण गर्ने जापान सरकारको निर्णय

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव हाम्रो द्विपक्षीय सम्बन्धको एक कोशेढुङ्गा भएको बताएका छन् । उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदार रहेको र नेपालको विकास प्रक्रियामा जापानले महत्वप...

प्रहरीको अनुहार र व्यवहारमा नागरिकले आफ्नो सरकार देख्छन्: प्रधामन्त्री कार्की
प्रहरीको अनुहार र व्यवहारमा नागरिकले आफ्नो सरकार देख्छन्: प्रधामन्त्री कार्की

काठमाडौं : प्रधानमन्त्री सुशिला कार्कीले नागरिकले आफ्नो सरकार प्रहरीको अनुहार र व्यवहारमा देख्ने बताएकी छन् । सोमबार काठमाडौंमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८३ औं समूहको सपथ ग्रहण समारोहमा उनले प्रहरीहरुको निर्णय र आचरणले राज्यप्रतिको धारणा जनताले बनाउने भन्दै सबै जनाले कानूनभन्द...

एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै, १०० भन्दा बढी परियोजना प्रदर्शनीमा
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै, १०० भन्दा बढी परियोजना प्रदर्शनीमा

काठमाडौं : विद्यार्थीहरूमा एआई, रोबोटिक्स र कोडिङ क्षमताको प्रवर्द्धन गर्ने उद्देश्यसहित स्टिमपेडियासँगको सहकार्यमा स्किल्सअप ले यही माघ २६ गते ‘कोडभर ७.०’ नामक राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने भएको छ। काठमाडौंको बत्तिसपुतलीस्थित अनपम फुडल्याण्डमा सञ्चालन हुने प्रतियोगितामा देश...

जेनजी आन्दोलनपछि बीमा क्षेत्रमा अहिलेसम्मकै ठूलो दाबी, भुक्तानी २५ प्रतिशतमा सीमित
जेनजी आन्दोलनपछि बीमा क्षेत्रमा अहिलेसम्मकै ठूलो दाबी, भुक्तानी २५ प्रतिशतमा सीमित

काठमाडौं : गत भदौ २३ को आन्दोलन र २४ को प्रदर्शनका क्रममा भएको भौतिक क्षतिले नेपालको बीमा क्षेत्रमा दाबी भुक्तानीको चाप परेको छ । बीमा प्राधिकरणका अनुसार माघ पहिलो सातासम्म कुल २३ अर्ब ७७ करोड २८ लाख रुपैयाँ बराबरको बीमा दाबी परेकोमा ५ अर्ब ९८ करोड २ लाख रुपैयाँ मात्र भुक्तानी भएको छ । यो कुल द...

अख्तियारको स्ट्रिङ अपरेसनमा भन्सार कार्यालयका तीन कर्मचारी रंगेहात पक्राउ
अख्तियारको स्ट्रिङ अपरेसनमा भन्सार कार्यालयका तीन कर्मचारी रंगेहात पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत ईन्द्र न्यौपानेसहित तीन जना कर्मचारीलाई घुस÷रिसवत, स्रोत नखुलेको रकम तथा २३ थान मोबाइल सेटसहित नियन्त्रणमा लिएको छ। कुरियर कम्पनीमार्फत विदेशमा सामान पठ...

रुकुम पश्चिममा पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
रुकुम पश्चिममा पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

काठमाडौं : रुकुम पश्चिममा यही माघ २७ गते एक हजार ८०० सय जना बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार खोप अभियान सञ्चालन गरेर १० देखि १४ वर्षका बालिकालाई खोप लगाइने छ । अभियानअन्तर्गत जिल्लाका सबै विद्यालय र स्वास्थ्य संस्थामा...

सामुदायिक क्याम्पसका शिक्षकको स्तर निर्धारण छिट्टै हुन्छ: उपकुलपति अर्याल
सामुदायिक क्याम्पसका शिक्षकको स्तर निर्धारण छिट्टै हुन्छ: उपकुलपति अर्याल

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा। दीपक अर्यालले सामुदायिक क्याम्पसमा अध्यापनरत शिक्षक–शिक्षिकाको स्तर निर्धारण प्रक्रिया छिट्टै अघि बढाइने बताएका छन् । पशुपति बहुमुखी क्याम्पसको ४६औँ वार्षिकोत्सव समारोहमा बोल्दै उपकुलपति अर्यालले सामुदायिक क्याम्पसका शिक्षकको स्तर न...

नेपाल जापानी निजी क्षेत्रसँग घनिष्ठ साझेदारी निर्माण गर्न चाहन्छ: राष्ट्रपति
नेपाल जापानी निजी क्षेत्रसँग घनिष्ठ साझेदारी निर्माण गर्न चाहन्छ: राष्ट्रपति

जापान : राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजीका लागि आव्हान गरेका छन् । उनले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका लागि हरसम्भव सहयोग प्रदान गर्न नेपाल सरकार कटिवद्ध रहेको विश्वास व्यक्त गरेका हुन् । नेपाल र जापान बीचको कूटनीतिक...

भारतले नेपाललाई १२ अर्ब ८० करोड रुपैयाँ अनुदान दिने
भारतले नेपाललाई १२ अर्ब ८० करोड रुपैयाँ अनुदान दिने

काठमाडौं : भारत सरकारले आगामी आर्थिक वर्ष २०२६/२७ का लागि नेपाललाई ८ सय करोड भारतीय रुपैयाँ (करिब १२ अर्ब ८० करोड नेपाली रुपैयाँ) अनुदान दिने घोषणा गरेको छ । यसबारे भारतका वित्त मन्त्री निर्मला सीतारमण ले आइतबार संघीय संसदमा पेस गरेको केन्द्रीय बजेट २०२६–२७ मा औपचारिक विनियोजन गरिएको छ...

ट्रेजरीमार्फत १५ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार 
ट्रेजरीमार्फत १५ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत १५ अर्ब रकम बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज (सोमबार) उक्त रकम बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको ९१ दिने र पाँच अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको हो...

इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी
इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कूटनीतिक सम्झौता हुनेमा आफू आशावादी रहेको बताएका छन् । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले अमेरिकाले युद्ध सुरु गरे त्यसले ‘क्षेत्रीय युद्ध’को रूप लिने चेतावनी दिएको केही घण्टापछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो ।...