वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नीतिगत समस्या मन्त्रालयले सुल्झाउँछ, निर्माणाधीन परियोजनामा काम नरोकियोस्ः ऊर्जा मन्त्री श्रेष्ठ 
नीतिगत समस्या मन्त्रालयले सुल्झाउँछ, निर्माणाधीन परियोजनामा काम नरोकियोस्ः ऊर्जा मन्त्री श्रेष्ठ 

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले निर्माणाधीन ऊर्जा परियोजनामा ढिलाइ हुँदा लागत वृद्धि हुने भएकाले निर्धारित समयमै सम्पन्न हुने गरी तीव्र गतिमा काम गर्न निर्देशन दिएका छन् ।  शुक्रबार विद्युत उत्पादन कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड...

विद्यार्थीलाई लक्षित गर्दै नियो स्टोरको ‘ब्याक टु स्कुल’ अफर
विद्यार्थीलाई लक्षित गर्दै नियो स्टोरको ‘ब्याक टु स्कुल’ अफर

काठमाडौं : नियोस्टोरले विद्यार्थीलाई लक्षित गर्दै “ब्याक टु स्कुल” अफर सञ्चालनमा ल्याएको छ । एसईईको नतिजा सार्वजनिक भएसँगै विद्यार्थीहरू ं२ अध्ययनको तयारीमा जुटीरहेको छन् । +२ कहाँ पढ्ने, कुन विषय पढ्ने भन्ने दोधारकै बिचबाट आफूलाई उपयुक्त हुने विषय छनोट गरी भविष्यको यात्रा तय गर्नुप...

भारतीय ईभी ब्रान्ड ‘एम्पीयर’ अब पोखरामाः तीन ३ लाख ३५ हजारमै प्रिमियम विद्युतीय स्कुटर
भारतीय ईभी ब्रान्ड ‘एम्पीयर’ अब पोखरामाः तीन ३ लाख ३५ हजारमै प्रिमियम विद्युतीय स्कुटर

काठमाडौं : भारतको उत्कृष्ट विद्युतीय स्कुटर ब्राण्ड एम्पीयरले पोखरामा आधिकारिक बिक्री–वितरण सुरु गरेको छ। नेपालभर आफ्नो बजार विस्तार गर्ने योजनाअन्तर्गत कम्पनीले पोखराको बुद्धचोकस्थित डीएनबी ट्रेड प्रालिमार्फत नयाँ शोरुम सञ्चालनमा ल्याएको हो।  बैशाख ३१ गतेदेखि शोरुमबाट एम्पीयर नेक...

१३ दूरसञ्चार प्रदायकले बुझाएनन् १६ करोड दस्तुर र जरिवाना
१३ दूरसञ्चार प्रदायकले बुझाएनन् १६ करोड दस्तुर र जरिवाना

काठमाडौं : नेपाल दूरसञ्चार क्षेत्रमा सेवा प्रदायकहरूले बुझाउनुपर्ने करोडौँ रुपैयाँ दस्तुर र जरिबाना अझै सरकारी कोषमा दाखिला नगरेको पाइएको छ। प्राधिकरणबाट अनुमति प्राप्त २६१ सेवा प्रदायकमध्ये १३ वटा सेवा प्रदायकले आर्थिक वर्ष २०८०/८१ को दस्तुरयोग्य वार्षिक आयबाट बुझाउनुपर्ने करिब १६ करोड २१ ल...

महालेखाको ६३औँ प्रतिवेदन: सरकारी बेरुजु साढे सात खर्ब नाघ्यो, एकै वर्ष थपियो ८८ अर्ब 
महालेखाको ६३औँ प्रतिवेदन: सरकारी बेरुजु साढे सात खर्ब नाघ्यो, एकै वर्ष थपियो ८८ अर्ब 

काठमाडौं : सरकारी निकायको बेरुजु निरन्तर रुपमा बढ्दै गएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनअनुसार  सरकारको अद्यावधिक बेरुजु २.९९ प्रतिशतले बढेर ७ खर्ब ५५ अर्ब १७ करोड २२ लाख रुपैयाँ पुगेको छ।  महालेखाले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष...

नेप्से परिसूचकमा झिनो अंकको सुधार, तीन अर्ब नौ करोडमा खुम्चियो कारोबार 
नेप्से परिसूचकमा झिनो अंकको सुधार, तीन अर्ब नौ करोडमा खुम्चियो कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.७७ अंकले बढेर २७३१.९४ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से १०.०७ अंकले घटेर २७३०.१७ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १२७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२० कम्...

दश महिनामा सवा ४५ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, साढे १७ अर्ब लाभांश फिर्ता
दश महिनामा सवा ४५ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, साढे १७ अर्ब लाभांश फिर्ता

काठमाडौं : चालु आर्थिक वर्षको दश महिनामा सवा ४५ अर्ब रुपैयाँ बराबरको बराबरको वैदेशिक लगानी प्रतिवद्धता भएको छ । उद्योग विभागका अनुसार बैशाख मसान्तसम्म ७२८ परियोजनाका लागि ४५ अर्ब ३२ करोड १६ लाख तीन हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो ।  उक्त रकम गत वर्षको सोही अवधिको तुलनामा...

सीईओ पक्राउले बैंकिङ क्षेत्रको मनोबल घटायो, वित्तीय प्रणाली नै धराशायी हुन सक्छः सिबिफिन
सीईओ पक्राउले बैंकिङ क्षेत्रको मनोबल घटायो, वित्तीय प्रणाली नै धराशायी हुन सक्छः सिबिफिन

काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृतलाई धितो लिलामीसम्बन्धी विषयमा पक्राउ गरिएको घटनाप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले गम्भीर चासो व्यक्त गरेको छ।  परिसंघले प्रचलित कानुन तथा नियामकीय व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प...

आजबाट टाटा मोटर्सले ल्यायो ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’
आजबाट टाटा मोटर्सले ल्यायो ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’

काठमाडौं : टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आगामी जेठ १ गतेदेखि ३ गतेसम्म “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प” आयोजना गर्ने भएको छ। ग्राहकलाई आधुनिक, सुरक्षित र विद्युतीय सवारी साधनतर्फ आकर्षित गर्ने उद्देश्यले आयोजना हुन लागेको यस विशेष एक्सचेन्ज...

उद्योगी-बैंकर पक्राउले निजी क्षेत्र त्रसित, लगानीको वातावरण बिग्रने महासंघको चेतावनी 
उद्योगी-बैंकर पक्राउले निजी क्षेत्र त्रसित, लगानीको वातावरण बिग्रने महासंघको चेतावनी 

काठमाडौं : पछिल्ला केही दिनयता सरकारले विभिन्न आर्थिक मुद्दाको अनुसन्धानका नाममा उद्योगी, व्यवसायी, निर्माण व्यवसायी तथा बैंकिङ क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूमाथि पक्राउ अभियान चलाएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  महासंघले यस्तो प्रवृत्तिले...

पुजा मनी चेञ्जरको लाइसेन्स खारेज, भारतीय रुपैयाँ सटही गर्न नपाइने
पुजा मनी चेञ्जरको लाइसेन्स खारेज, भारतीय रुपैयाँ सटही गर्न नपाइने

काठमाडौं : नेपाल राष्ट्र बैंकको वीरगञ्ज कार्यालयले भारतीय रुपैयाँ कारोबार गर्दै आएको पुजा मनी चेञ्जर प्रालि को इजाजतपत्र रद्द गरेको जनाएको छ। बैंकले जेठ १ गते सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानुनी व्यवस्था अनुसार तोकिएको समयभित्र इजाजतपत्र नवीकरण प्रक्रिया पूरा नगरेपछि कम्पनीको लाइसेन्स...

साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ स्थापना गर्ने घोषणा
साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ स्थापना गर्ने घोषणा

काठमाडौं : नेपालकै अग्रणी निजी क्षेत्रद्वारा सञ्चालित पहिलो अस्पताल नर्भिक इन्टरनेशनल हस्पिटलले काठमाडौंमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ स्थापना गर्ने घोषणा गरेको छ। नेपालमा क्यान्सर उपचारको क्षेत्रमा लामो समयदेखि देखिँदै आएको “एकै छानामुनि समग्र उपचार सेवा”...

अन्नपूर्ण हेलिकप्टरको व्यापारमा गिरावट, जहाज थपिएपनि ऋणभारले बढेन आम्दानी 
अन्नपूर्ण हेलिकप्टरको व्यापारमा गिरावट, जहाज थपिएपनि ऋणभारले बढेन आम्दानी 

काठमाडौं : अन्नपूर्ण हेलिकप्टर प्रालिले सन् २०२५ मा ४ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ। उक्त रकम अघिल्लो वर्षको तुलनामा २.८ प्रतिशत अर्थात् १० लाख रुपैयाँले कम हो।  कम्पनीले सन् २०२४ मा ४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो भने यसअघि सन् २०२३ मा ३ करोड १० लाख रुपैयाँको क...

स्नो रिभर्सको आईपीओमा सर्वसाधारणले आजसम्म आवेदन दिन सकिने 
स्नो रिभर्सको आईपीओमा सर्वसाधारणले आजसम्म आवेदन दिन सकिने 

काठमाडौं : स्नो रिभर्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख २९ गतेदेखि निष्कासन गरेको आईपीओमा लगानीकर्ताले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका सात करोड ७८ लाख १२ हजार ५०० रु...

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३५५ रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई...

साढे ७९ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, राष्ट्र बैंकले आज ४५ अर्ब तान्दै 
साढे ७९ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, राष्ट्र बैंकले आज ४५ अर्ब तान्दै 

काठमाडौं : नेपाल राष्ट्र बैंकले शुक्रबार (आज) बजारबाट थप ४५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत बैशाख ३० गते ४० अर्ब तानेको बैकले पुनः ४२ दिनका लागि...

सहकारीको ऋण असुलीमा सघाउँदै काठमाडौं महानगर, ऋण नतिर्नेको विवरण पठाउन आग्रह
सहकारीको ऋण असुलीमा सघाउँदै काठमाडौं महानगर, ऋण नतिर्नेको विवरण पठाउन आग्रह

काठमाडौं : काठमाडौं महानगरपालिकाले सहकारी संस्थाबाट ऋण लिएर लामो समयसम्म किस्ता तथा ब्याज भुक्तानी नगर्ने र सम्पर्कविहीन रहेका ऋणी सदस्यहरूको विवरण संकलन सुरु गरेको छ। महानगरको सहकारी विभागले आज (शुक्रबार) सूचना जारी गर्दै प्रचलित सहकारी ऐन तथा नियमावलीअनुसार ऋण असुली प्रक्रिया प्रभावकारी बन...

सहकारीको ऋण नतिर्ने २ सय ८४ जनाको नाम सार्वजनिक, यथाशीघ्र चुक्ता सरकारको आग्रह
सहकारीको ऋण नतिर्ने २ सय ८४ जनाको नाम सार्वजनिक, यथाशीघ्र चुक्ता सरकारको आग्रह

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेण्टल सहकारीका ऋणीहरूको तीन पुस्ते सहित नामावली सार्वजनिक गरेको छ । कार्यालयले समस्याग्रस्त ओरेण्टल को–अपरेटिभका २ सय ८४ जना ऋणीहरूलाई यथाशीघ्र ऋण चुक्ता गर्न भन्दै नाम सार्वजनिक गरेको हो । सूचनामा यथाशीघ्र ऋण चुक्ता नगरे क...

बाह्य दबाब र आर्थिक जोखिमका कारण तत्काल एलडिसीबाट स्तरोन्नति  नगर्ने अर्थमन्त्रीको संकेत
बाह्य दबाब र आर्थिक जोखिमका कारण तत्काल एलडिसीबाट स्तरोन्नति नगर्ने अर्थमन्त्रीको संकेत

काठमाडौं : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना र आर्थिक रूपान्तरण सरकारको प्रमुख प्राथमिकता रहेको स्पष्ट गरेका छन्। राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रममाथि भएको छलफलको जवाफ दिँदै उनले भ्रष्टाचार न्यूनीकरण र सुशासनको अनुभूति प्रत्येक नागरिकले प्रत्यक्ष...

बाली लगाउनुअघि नै ‘न्यूनतम समर्थन मूल्य’ तोक्न सांसद बुढाथोकीको माग
बाली लगाउनुअघि नै ‘न्यूनतम समर्थन मूल्य’ तोक्न सांसद बुढाथोकीको माग

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा प्रतिनिधिसभाको अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले कृषि क्षेत्रमा किसानले बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य सुनिश्चित गर्ने व्यवस्था गर्न माग गरेका छन् । प्रतिनिधिसभामा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् ।  कृषि क्षेत...

भारतले लगायो चिनी निर्यातमा प्रतिबन्ध, नेपालमा कस्तो पर्ला असर ? 
भारतले लगायो चिनी निर्यातमा प्रतिबन्ध, नेपालमा कस्तो पर्ला असर ? 

काठमाडौं : भारत सरकारले चिनी निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचनाअनुसार कच्चा, सेतो र प्रशोधित चिनीको निर्यात आगामी ३० सेप्टेम्बर २०२६ सम्म वा अर्को आदेश जारी नभएसम्मका लागि निषेध गरिएको हो । यसअघि...

राहत कोटाका शिक्षकलाई स्थायी दरबन्दीमा ल्याउन महावीर पुनको आग्रह
राहत कोटाका शिक्षकलाई स्थायी दरबन्दीमा ल्याउन महावीर पुनको आग्रह

काठमाडौं : स्वतन्त्र सांसद महावीर पुनले माध्यमिक शिक्षामा शिक्षक दरबन्दी बृद्धि नगरिएको विषय उठाउँदै राहत कोटाका शिक्षकलाई स्थायी दरबन्दीमा रूपान्तरण गर्न सरकारसँग आग्रह गरेका छन् । बिहीबार सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद पुनले २०५६ सालयता माध्यमिक तहमा शिक्षक...

शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो
शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

काठमाडौं : शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनोटका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बुधबार बसेको विश्वविद्यालय सभा (सिनेट) बैठकले प्राडा जयराज अवस्थीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय...

पूर्वअर्थमन्त्री पुनको प्रश्नः ७ प्रतिशतको आर्थिक वृद्धि र ३० हजार मेगावाटको लक्ष्य हासिल गर्न स्रोत खोइ ? 
पूर्वअर्थमन्त्री पुनको प्रश्नः ७ प्रतिशतको आर्थिक वृद्धि र ३० हजार मेगावाटको लक्ष्य हासिल गर्न स्रोत खोइ ? 

काठमाडौं : पूर्व अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै आर्थिक विषयवस्तुमा स्पष्ट प्राथमिकता, स्रोत सुनिश्चितता र यथार्थपरक कार्यान्वयन रणनीतिको अभाव रहेको बताएका छन्।  उनले सरकारको नीति तथा कार्यक्रम वैचारिक रूपमा अस्पष्ट, आर्थिक आधार कमजो...