काठमाडौं : सरकारले स्वास्थ्य बीमा कार्यक्रमको पुनरसंरचना गर्ने घोषणा गरेको छ । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिएको बताए । भुक्तानीको समस्याले स्वास्थ्य बीमा कार्यक्रम व...
एजेन्सी : चालकविहीन सवारी साधनहरूले चीनको यातायातको भविष्यलाई नयाँ गति दिने संकेत गरेको छ । चीनका सडकमा चालकविहीन बस गुडिरहेको देख्न सकिन्छ । बेइजिङमा यो बस लगभग ३५ किलोमिटर प्रतिघण्टाको गतिमा यात्रा गरिरहेको छ र यसको एआई अपरेटिङ सिस्टमको कारणले लेन, मोड र ब्रेक आफैं परिवर्तन गर्छ। बस विमानस...
काठमाडौं : सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको सहभागिता गराउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संसदमा सार्वजनिक गर्दै पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको सहभागिता गराउने जानकारी दिए । त्यस्तै पूँजी बजारलाई सुरक्षित, प्रतिस्...
काठमाडौं : सरकारको नीति तथा कार्यक्रमको पहिलो प्राथमिकतामा संविधान संशोधन बहस पत्र तयार पार्ने परेको छ । संघीय संसद्को संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले पेस गरेको सरकारको आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रमको पहिलो नम्बरमा नै बहसपत्र तयार पार्ने उल्लेख गरिएको हो । ‘...
काठमाडौं : सरकारले विद्युत उत्पादन प्रसारण वितरण र व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने भएको छ । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उर्जा आाधारित उद...
काठमाडौं : सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने भएको छ । सोमबार बसेको संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बच...
काठमाडौं : नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेश शाक्यले लघुवित्त संस्थाप्रति राज्य र नियामक निकायको दृष्टिकोण बदल्नुपर्ने बताएका छन्। उनले लघुवित्तलाई सहकारी वा मिटरब्याजीको रूपमा नभई ‘लघु बैंक’का रूपमा हेर्नुपर्ने धारणा राखेका हुन्। नेपाल लघुवित्त बैंकर्स संघको १९औं वार्...
काठमाडौं : श्रम संस्कृति पार्टी अध्यक्ष एवम् सांसद हर्क साम्पाङ राईले लिपुलेक क्षेत्रमा भारतले नाका खोलेकोप्रति संसदमा प्रश्न उठाएका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा उनले लिपुलेकमा भारतले नाका खोलेर चलाईरहँदा किन मौन छ यो सरकार भन्दै प्रश्न गरेका हुन् । ‘लिपुलेकमा भारतमा नाका खो...
काठमाडौं : प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले जारी गरेका आठवटा अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस भएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उक्त अध्यादेश प्रतिस्थापन विधेयक पेस भएका हुन् । प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन न्याय तथा संसदीय मामिल...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले राजधानी दैनिक पत्रिकाले आफ्नो स्वीजरल्याण्ड भ्रमणको विषयमा भ्रमपूर्ण समाचार सम्पे्रषण गरेको भन्दै आपत्ति जनाएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा अनुसन्धानको घेरा...
काठमाडौं : सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा सभामुख र उपसभामुखको उपस्थित नहुँदा सभा संचालन गर्न ७ सदस्य मनोनीत गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले ७ सदस्य मनोनीत गरेको जानकारी गराए । जसमा गंगालक्ष्मी अवाल, कामिनी कुमारी, ताहिर अलि भाट, पूर्णप्रसाद लिम्बु,...
काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३८.१९ अंकले बढेर २७८३.८५ बिन्दुमा बन्द भएको हो । शुक्रबार नेप्से २७.४९ अंकले बढेर २७४५.६५ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २४७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८ कम्पन...
काठमाडौं : नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले सरकारले आगामी नीति तथा कार्यक्रम र बजेटमार्फत लघुवित्त क्षेत्रलाई रणनीतिक साझेदारका रूपमा उपयोग गर्नुपर्ने बताएका छन्। संस्थाको १९औँ वार्षिकोत्सव कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष यादवले तीन दशक पार गरेर चौथो दशकमा प्रवेश गरेक...
काठमाडौं : नेपाली कांग्रेसकी राष्ट्रिय सभा सांसद कमला पन्तले सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेकी छन् । राष्ट्रिय सभाको २१औँ अधिवेशनको बैठकमा बोल्दै उनले वर्तमान सरकार स्वेच्छाचारी, निरंकुश तथा गरिबविरोधी मानसिकताबाट प्रभावित भएको आरोप लगाइन् । उनले फागुन २१ को निर्वाचनपछि सु...
काठमाडौं : आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीका क्रममा नेपाल राष्ट्र बैंकले सरकारलाई पूर्व–बजेटकालीन समीक्षा प्रतिवेदन बुझाएको छ । सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले अर्थमन्त्री डा.स्वर्णिम वाग्ले समक्ष उक्त प्रतिवेदन पेश गरेका हुन्। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफ...
काठमाडौं : विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै उठेर विरोध जनाएका छन् । सोमबार बसेको बैठकमा सरकारले ल्याएका अध्यादेशको विरुद्धमा नेपाली कांग्रेस, नेकपा र एमाले र श्रमसंस्कृति पार्टी लगायतका सांसदहरु उठेर विरोध जनाएका हुन् । विपक्षी दलहरूले उक्त अध्यादेशले शक्ति सन्तुलन र लोकत...
काठमाडौं : इरानले अमेरिकाले प्रस्तुत गरेको तनाव घटाउने प्रस्ताव अस्वीकार गरेको छ । इरानी दूतावासले भारतमा जारी गरेको विज्ञप्ति अनुसार, उक्त प्रस्ताव स्वीकार गर्नु भनेको ट्रम्पका अत्यधिक मागहरूमा तेहरानले आत्मसमर्पण गर्नु सरह हुने बताइएको छ । इरानले आफ्नो प्रतिक्रिया पाकिस्तानमार्फत अमेरिकी प...
काठमाडौं : नर्भिक इन्टरनेशनल हस्पिटलले अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा उत्कृष्ट नर्सिङ कर्मचारीलाई ‘डेजी अवार्ड‘ प्रदान गर्ने भएको छ । नर्भिक अस्पतालले अमेरिकास्थित डेजी फाउन्डेसनसँगको सम्झौता र सहकार्यमा अन्तर्राष्ट्रिय नर्स दिवसका अवसरमा (१२ मे अर्थात् भोलि बैशाख २९ गते) डे...
काठमाडौं : नेपालको प्रतिष्ठित इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो प्रिमियम श्रेणी सीजी मेरिडिया अन्तर्गत अत्याधुनिक ड्रिप कफी मेकर बजारमा ल्याएको छ । यसअघि सार्वजनिक गरिएको एस्प्रेसो मेकरको सफलतापछि कम्पनीले नेपालमा बढ्दो कफी संस्कृति र चिसो मौसमलाई मध्यनजर गर्दै यो नयाँ उपकरण सार्वजनिक गरेको ह...
काठमाडौं : अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालको सुशासन प्रणाली र भ्रष्टाचार जोखिमहरूको विस्तृत मूल्याङ्कन गर्न उच्चस्तरीय टोली पठाएको छ । आइएमएफका क्षमता विकास प्रमुख जोनाथन पाम्पोलिना नेतृत्वको टोलीले २० अप्रिलदेखि ६ मे २०२६ सम्म काठमाडौं र वीरगञ्जमा अध्ययन तथा छलफल गरेको हो ।...
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी रकमबाट आएको बजेटलाई सबै नागरिकले आफ्नो सम्पत्ति सम्झेर संरक्षण र सदुपयोग गर्नुपर्ने बताएका छन् । बराहताल गाउँपालिका-८ नं. वडाको नवनिर्मित वडा कार्यालय भवनको शुभारम्भ गर्दै मुख्यमन्त्री कँडेलले संघ, प्रदेश र स्थानीय तहबाट प्रा...
काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत पौने २५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार (आज) २४ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको ९१ दिने र १९ अर्ब ८५ करोड ५० लाख रुपैयाँ ब...
काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा...
सुर्खेत : नेपाली कांग्रेसले आज कर्णालीमा प्रदेशस्तरीय भेला गर्दैछ । विशेष महाधिवेशनपछि कांग्रेसले प्रतिनिधिसभा निर्वाचन समीक्षा सहित प्रदेश तथा स्थानीय तह केन्द्रित भेला गर्न लागेको हो । भेलालाई कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल लगायतका शीर्ष नेता...