वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१५ वर्षदेखि रुग्ण कमला पुलको निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याइने
१५ वर्षदेखि रुग्ण कमला पुलको निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याइने

काठमाडौं : १५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको कमला नदीको पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। मधेशको मेरुदण्डका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।  पूर्वाधार विकास मन्त्रालयले रुग्ण आयोजनाको मुख्य समस्या पहिचान...

विधान मिचेर गरिने महाधिवेशन मान्य हुँदैन, विधिको शासनका लागि सम्झौता गर्दैनौँ : प्रकाशमान सिंह
विधान मिचेर गरिने महाधिवेशन मान्य हुँदैन, विधिको शासनका लागि सम्झौता गर्दैनौँ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको विधान, नियम र परम्परालाई लत्याएर गरिने कुनै पनि गतिविधि मान्य नहुने बताएका छन् । २९ औँ गणेशमान सिंह स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले पार्टीभित्र विधिको शासन र आन्तरिक लोकतन्त्र कमजोर पार्ने प्रयास भइरहेको भन्दै आपत...

सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक
सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नागरिकको जीवन सुरक्षालाई ध्यानमा राख्दै कम्पनीको ९औ बार्षिकोत्सवको उपलक्ष्यमा  ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ ल्याएको छ। असोज १ गते सम्पन्न गरिएको Product Inauguration कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत...

नयाँ उत्पादन बजारमा आएसँगै अलैँचीको मूल्य निरन्तर ओरालो, प्रतिमन १४ हजारसम्म घट्यो 
नयाँ उत्पादन बजारमा आएसँगै अलैँचीको मूल्य निरन्तर ओरालो, प्रतिमन १४ हजारसम्म घट्यो 

ताप्लेजुङ : भदौ पहिलो सातादेखि कारोबार सुरु भएको अलैँचीको बजार मूल्य निरन्तर ओरालो लागेको छ । नयाँ उत्पादन बजारमा आउन थालेसँगै कारोबार सुरु भएको अलैँचीको मूल्य ह्वात्तै ओरालो लागेको हो ।  एकै दिनमा एक हजारका दरले मूल्य घटेको ताप्लेजुङका अलैँची व्यावसायी कमल बरालले जानकारी दिए । ताप्लेजु...

ऋण असुलीबाट समस्याग्रस्तका पाँच सहकारीका १३५ जना बचतकर्ताले पाए रकम फिर्ता
ऋण असुलीबाट समस्याग्रस्तका पाँच सहकारीका १३५ जना बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ५ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिवशिखरका ५७, कान्तिपुरका ५२, ओरिन्टल को अपरेटिभका ८, तुलसी बहुमुखीका ९ र आइडियल यमुना सहकारीका ९ जना साना बचतकर्ताको रकम फिर्ता गरिएको हो । सरकारले समस्याग्रस्त सहकारीको ऋण असु...

सुनको मूल्य तोलामा तीन हजार छ सय रुपैयाँले बढ्यो 
सुनको मूल्य तोलामा तीन हजार छ सय रुपैयाँले बढ्यो 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार ६०० रुपैयाँले बढेकाे हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५० रुपैयाँले बढेकाे छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख त...

तरलता व्यवस्थापन गर्न बजारबाट आज ३० अर्ब उठाउँदै राष्ट्र बैंक 
तरलता व्यवस्थापन गर्न बजारबाट आज ३० अर्ब उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले शुक्रबार (आज) बजारबाट थप ३० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत भदौ ३१ गते ६० अर्ब रुपैयाँ तानेको बैंकले पुनः २...

प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति भइरहेको छ : उपाध्यक्ष भट्ट
प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति भइरहेको छ : उपाध्यक्ष भट्ट

काठमाडौं : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले प्राकृतिक विपद्का कारण नेपालले ठूलो आर्थिक क्षति व्यहोर्दै आएको बताएका छन् । पछिल्लो विपद्बाट भएको क्षति र नोक्सानीलाई हेर्दा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ६ प्रतिशत बराबरको क्षति भएको उनले बताए । शुक्रबार आयोजित राष्ट्रिय...

Premium beer ‘Thamel’ now available in Nepali market
Premium beer ‘Thamel’ now available in Nepali market

Kathmandu : CG Brewery has launched a new premium beer, Thamel, in the Nepali market. According to the company, ‘Thamel’ is a Dry Hopped Lager produced using the dry-hopping process, in which hops are added after fermentation. The process enhances the beer’s aroma with floral an...

प्रिमियम बियर ‘ठमेल’ अब नेपाली बजारमा
प्रिमियम बियर ‘ठमेल’ अब नेपाली बजारमा

काठमाडौं : सीजी ब्रुअरीले नयाँ प्रिमियम बियर ‘ठमेल’ नेपाली बजारमा ल्याएको छ। कम्पनीका अनुसार ‘ठमेल’ ड्राइ हपिङ प्रविधिबाट तयार गरिएको बियर हो । यस प्रक्रियामा फर्मेन्टेसनपछि हप्स थपिन्छ। यसले बियरमा फ्लोरल तथा सिट्रस सुगन्ध थप्नुका साथै तीतोपन कम राख्ने कम्पनीको भनाइ छ। उत...

‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ किन आवश्यक छ ?
‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ किन आवश्यक छ ?

काठमाडौं : नेपालको ऊर्जा क्षेत्र अहिले उत्पादन क्षमता विस्तार, आन्तरिक खपत वृद्धि, अन्तरदेशीय विद्युत् व्यापार र हरित प्रविधिको विकाससँगै नयाँ चरणमा प्रवेश गरिरहेको छ ।  सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन पुर्‍याउने लक्ष्य अघि सारेको पृष्ठभूमिमा ऊर्जा क्षेत्रको...

रियल स्टेट क्षेत्रलाई पुर्नउत्थान नगरी आर्थिक शिथिलताको अन्त्य सम्भव देखिदैन : अध्यक्ष अग्रवाल
रियल स्टेट क्षेत्रलाई पुर्नउत्थान नगरी आर्थिक शिथिलताको अन्त्य सम्भव देखिदैन : अध्यक्ष अग्रवाल

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले रियल स्टेट क्षेत्रलाई पुर्नउत्थान नगरी नेपालको आर्थिक शिथिलताको अन्त्य सम्भव नहुने बताएका छन् । भूमि, आवास तथा निर्माण क्षेत्रको मन्दी केवल घरजग्गा कारोबारमा सीमित नरही रोजगारी, बैंकिङ स्थायित्व, शहरी विकास र निजी क्षेत्रको लगा...

नवौँ नेपाल जग्गा तथा आवास एक्स्पो सुरु, घरजग्गाका समस्या समाधानमा सभामुखको प्रतिबद्धता
नवौँ नेपाल जग्गा तथा आवास एक्स्पो सुरु, घरजग्गाका समस्या समाधानमा सभामुखको प्रतिबद्धता

काठमाडौं : ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी-२०८३’ आज असोज १ गतेदेखि काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा औपचारिक रूपमा सुरु भएको छ ।  नेपाल चेम्बर अफ कमर्सको ७५ औं हीरक वर्षको अव...

एलपी ग्यास प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँमै बेच्न संघको आग्रह
एलपी ग्यास प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँमै बेच्न संघको आग्रह

काठमाडौं ; नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा ग्यासको बिक्री-वितरण साविककै मूल्यमा गर्न उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ।  अवरुद्ध सडकखण्डमा वैकल्पिक ट्र्याक खोली यातायात सञ्चालन भइसकेकाले ग्यास उद्योगहरूलाई वैकल्पिक मार्गबाट ग्यास ल्याउनुपर्ने बाध्यता नरहेको जनाउँदै...

सरकारी निर्णय प्रक्रिया नियमावली २०८३ जारी, एकीकृत विद्युतीय प्रणाली अनिवार्य
सरकारी निर्णय प्रक्रिया नियमावली २०८३ जारी, एकीकृत विद्युतीय प्रणाली अनिवार्य

काठमाडौं : सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रणालीलाई थप जिम्मेवार, छिटोछरितो र प्रभावकारी बनाउन ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ ल्याएको छ। ‘सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका, २०६५’ लाई खारेज गरी नियमावलीको रूप...

भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर बेपत्ता : ट्रक महासंघ
भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर बेपत्ता : ट्रक महासंघ

काठमाडौं : भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ६ सय ७७ जना मजदुर सम्पर्कविहीन भएको र ५ सय १५ वटा ट्रक तथा कन्टेनर हराएको तथ्याङ्क सार्वजनिक भएको छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बसेको बैठकमा उक्त तथ्यांक प...

ल्यापटप सर्भिसदेखि एक्सचेन्जसम्म सुविधा दिने ‘निओ सर्भिस क्याम्प’
ल्यापटप सर्भिसदेखि एक्सचेन्जसम्म सुविधा दिने ‘निओ सर्भिस क्याम्प’

काठमाडौं : ल्यापटप प्रयोगकर्तालाई सर्भिस तथा प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले ‘निओ सर्भिस क्याम्प’ सुरु भएको छ ।  सूचना प्रविधि, ग्याजेट तथा मनोरञ्जन सम्बन्धी विभिन्न प्रडक्ट बिक्री गर्दै आएको नियो स्टोरले ‘नेभर स्टप केयरिङ’ अर्थात् ग्राहकलाई निरन्तर ख्या...

यस्तो छ संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्रीको कार्यक्रम र कार्यतालिका 
यस्तो छ संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्रीको कार्यक्रम र कार्यतालिका 

काठमाडौं : संयुक्त राष्ट्र संघको ८१ औं महासभामा नेपालले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सशक्त सहभागिता जनाउने भएको छ । विहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा आगामी महासभाको तयारी र नेपालका प्राथमिकताका विषयमा छलफल गरिएको छ । बैठकमा जलवायु परिवर्तनका असर र त्यसम...

कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व पूरा गर्नुपर्छ : शेखर कोइराला
कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व पूरा गर्नुपर्छ : शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विभाजन र आन्तरिक विवादप्रति असन्तुष्टि जनाउँदै कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्। उनले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा भएको विपत्तिप्रति कांग्रेस संवेदनशील हुन नसकेको भन्दै पार्टीको राष्ट्रिय दायित्वमाथि...

दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार 
दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार 

काठमाडौं : साताको चौथो कारोबार दिन बिहिबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११.९३ अंकले बढेर २६२४.३६ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से २१.१९ अंकले घटेर २६१२.४२ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १७७ कम्पनीको शेयरमूल्य बढेको छ । भने ८५ कम्पन...

आत्मनिर्भर लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत
आत्मनिर्भर लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले कम्पनीको १४.२५ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको १४.२५ प्रतिशत बोनसपछिको एक लाख ११ हजार ६३९ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राह...

अमेरिकामा महँगी नियन्त्रण गर्न ब्याजदर वृद्धि : बैंक ऋण, होम लोन र क्रेडिट कार्ड महँगो हुने
अमेरिकामा महँगी नियन्त्रण गर्न ब्याजदर वृद्धि : बैंक ऋण, होम लोन र क्रेडिट कार्ड महँगो हुने

वासिङ्टन : अमेरिकी फेडरल रिजर्भले तीन वर्षभन्दा बढी समयपछि पहिलोपटक ब्याजदर बढाएको छ। बढ्दो मुद्रास्फीति नियन्त्रण गर्ने उद्देश्यले फेडले ब्याजदर ३.५०-३.७५ प्रतिशतबाट बढाएर ३.७५-४ प्रतिशत पुर्याएको हो। फेडको यो निर्णय सर्वसम्मत भएको बताइएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले भने ब्याजदर घटाउनुपर...

रसुवा विपदका लागि आएका राहत सामग्री विमानस्थलमै अलपत्र : सांसद न्यौपाने
रसुवा विपदका लागि आएका राहत सामग्री विमानस्थलमै अलपत्र : सांसद न्यौपाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले रसुवा विपदका लागि विदेशी दातृ निकाय तथा विभिन्न देशबाट आएका राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गोमा अलपत्र अवस्थामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांस...

ट्रेजरीमार्फत साढे २५ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार 
ट्रेजरीमार्फत साढे २५ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत साढे २५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार २५ अर्ब ५३ करोड २० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । कार्यालयले २० अर्ब ५३ करोड २० लाख रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल नविकरण गर्न...