नयाँ दिल्ली : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संविधानको अन्तर्निहित सफलता र सुन्दरतालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने बताएका छन् । तीन दिने औपचारिक भ्रमणका लागि भारतमा रहेका उनले आज नेपाली दूतावासद्धारा आयोजित संविधान दिवस कार्यक्रममा बोल्दै यस्तो धारणा व्यक्त गरेका हुन्। उनले...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले संविधान संशोधनलाई केवल राजनीतिक विषयका रूपमा नभई संविधानको प्रभावकारी कार्यान्वयन, राज्य संरचनाको स्पष्टता र नागरिकको स्वामित्वसँग जोडेर अघि बढाउनुपर्ने बताएका छन् । संविधान दिवसका सन्दर्भमा नेपाल न्यूज बैंकसँग कुराकानी ग...
काठमाडौं : नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। श्रेष्ठ यसअघि प्राधिकरणको कामु कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। ऊर्जा क्षेत...
काठमाडौं : चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा सरकारको कुल खर्च ४१ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। खर्चको तुलनामा राजस्व परिचालन भने उल्लेख्य रूपमा बढी देखिएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार साउनमा सरकारल...
काठमाडौं : चालु आर्थिक वर्षको पहिलो महिना साउनमा चालु खाता ९४ अर्ब ५९ करोड रुपैयाँले बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ७८ अर्ब २९ करोड रुपैयाँले बचत...
काठमाडौं : चालु आर्थिक वर्षको पहिलो साउन महिनामा कुल विदेशी विनिमय सञ्चिति झण्डै साढे ३९ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजजिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । गत असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनि...
काठमाडौं : चालु आर्थिक वर्षको पहिलो साउन महिनामा सवा दुई खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । आर्थिक वर्ष २०८३/८४ को साउमा विप्रेषण आप्रवाह २१.२ प्रतिशतले वृद्धि भई दुई खर्ब १५ अर्ब ५ करोड पुगे...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुने ढिलाइले राज्यलाई ठूलो आर्थिक क्षति भइरहेको बताएका छन् । शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथिको सैद्धान्त...
काठमाडौं : सरकारले भारत, चीन, अमेरिका, बेलायतलगायत १३ मुलुकका लागि नयाँ राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशमा राजदूतका रूपमा पठाउन १३ जनाको नाम अघि बढाएको हो । भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र अमेरिकाका ल...
काठमाडौं : पाँच हजार जनालाई स्वरोजगारमा जोड्ने लक्ष्यसहित तपाईंको बजारले राइड सेयरिङका लागि ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक गरेको छ। तपाईंको बजार र भेट्रा मोटर्स प्रालिको सहकार्यमा सार्वजनिक गरिएको स्कुटरको मूल्य ३ लाख ८० हजार रुपैयाँ तोकिएको छ। कम्पनीका अनुसार...
काठमाडौं : स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थाले प्रदान गरेको सेवाबापत २०८३ जेठ महिनाको १ अर्ब ४५ करोड ४६ लाख ९१ हजार २२ रुपैयाँ ८६ पैसा भुक्तानी गरिएको छ। स्वास्थ्य बीमा बोर्डले सार्वजनिक गरेको विवरणअनुसार जेठ महिनामा स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गरेका विभिन्न...
काठमाडौं : नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले विदेशमा रहेका नेपालीहरूलाई लक्षित गर्दै ‘अन्तै भए पनि आफन्तको नजिक’ अभियान सुरु गरेको छ । विदेशमा रहेर पनि आफ्ना परिवारको दैनिक तथा वित्तीय आवश्यकतासँग सहज रूपमा जोड्ने उद्देश्यले उक्त अभियान सुरु गरिएको हो । यस अभिया...
काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपालले भोगिरहेको जलवायुजन्य विपद्को मानवीय तथा भौतिक क्षतिको विषय संयुक्त राष्ट्र संघ (यूएन) को मञ्चमा तथ्यसहित उठाउनुपर्ने बताएका छन् । शुक्रबार कांग्रेसको ‘ग्रिन टेबल’ कार्यक्रममा बोल्दै शर्माले प्रधानमन्त्रीले यूए...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले सरकारले पूँजीबजारको विकास, विस्तार तथा सुधारका लागि अघि सारेका नयाँ कार्ययोजना प्रभावकारी कार्यान्वयन हुन सके लगानीको वातावरण सुधार भई अर्थतन्त्र चलायमान हुने अपेक्षा गरेको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै प्रस्तावित व्यवस्थाहरूले पूँजीबजारलाई थप...
एजेन्सी : अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत र नेपालबीच व्यापार, पारवहन तथा अनधिकृत व्यापार नियन्त्रणसम्बन्धी भारत-नेपाल अन्तरसरकारी उपसमितिको बैठक सेप्टेम्बर १६-१७ मा नयाँ दिल्लीमा सम्पन्न भएको छ।...
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ ले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरूसँग छलफल भइरहेको बताएका छन् । साथै उनले लुम्बिनी विकास कोषमा पदाधिकारी नियुक्तिको...
काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २२.८५ अंकले बढेर २६४७.२२ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ११.९३ अंकले बढेर २६२४.३६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १९६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ७४ कम्...
काठमाडौं : उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले खानिसम्बन्धी विधेयकमाथिको छलफलमा उद्योगको संरक्षण, प्रवर्द्धन र राष्ट्रिय पूँजी निर्माणमा यस क्षेत्रले पुर्याउन सक्ने योगदानलाई गम्भीरताका साथ हेर्नुपर्ने उल्लेख गरेका छन् । समितिमा धारणा राख्दै सभापतिल...
एजेन्सी : जापानको केन्द्रीय बैंकले ब्याजदर बढाएर ३१ वर्षयताकै उच्च तहमा पुर्याएको छ। बैंक अफ जापानले शुक्रबार मुख्य ब्याजदर १ प्रतिशतबाट बढाएर १.२५ प्रतिशत पुर्याएको हो। यो दर सन् १९९५ यताकै उच्च हो। दशकौँदेखि अत्यन्त न्यून ब्याजदरको नीति अपनाउँदै आएको जापानले पछिल्लो समय मुद्रास्...
काठमाडौं : गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज २ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुका लागि १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशतका दरले हुन आउने एक करोड २५ लाख ७४ ह...
काठमाडौं : हिमालयन सेक्युरिटिज लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले हुन आउने चार करोड रुपैयाँ बराबरको करसहित न...
काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदहरूले निर्वाह गरेको संसदीय भूमिकाको खुलेर प्रशंसा गरेकी छन् । दलीय स्वार्थभन्दा माथि उठेर विषयको गहिराइमा पुग्ने र रचनात्मक बहस गर्ने प्रतिपक्षको शैलीबाट आफू निकै प्रभावित भएको उनको भ...
पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी र रोजगारी दिएका क्यासिनोहरू बन्द हुँदैछन् । नीतिगत अस्थिरता, बढ्दो प्रतिस्पर्धा र अनुभवी अपरेटरको अभावले व्यवसाय संकटमा परेको क्यासिनो क्षेत्रका जानकार अजय विक्रम थापा बताउँछन् । लामो समयदेखि नेपाल र भारतको क्यासिनो क्षेत्रमा काम गरेका थाप...
काठमाडौं : १५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको कमला नदीको पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। मधेशको मेरुदण्डका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो । पूर्वाधार विकास मन्त्रालयले रुग्ण आयोजनाको मुख्य समस्या पहिचान...