वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
रेडपाण्डा अध्ययन र अवलोकन गर्न आउनेको संख्या बढ्यो, विदेशीलाई विशेष चासो
रेडपाण्डा अध्ययन र अवलोकन गर्न आउनेको संख्या बढ्यो, विदेशीलाई विशेष चासो

इलाम : विश्वका सिमित देशमा मात्रै पाइने रेडपाण्डा हेर्न इलामका उच्च पहाडी क्षेत्रमा पर्यटक पुग्ने क्रम बढेको छ । सन्दकपुर गाँउपालिकाको दोबाटेमा अमेरिका, अष्ट्रेलिया, न्यूजिजल्याण्ड, भारत, बंगलादेशका पर्यटकहरु रेडपाण्डा अध्ययनमा पुग्ने गरेका छन् । दोबाटेबाट नजिकै रहेको कैयाकट्टामा पनि रेडपाण्...

‘फस्ट फ्लस’को चिया टिपाइ धमाधम, गुणस्तरीय उत्पादनको सम्भावना
‘फस्ट फ्लस’को चिया टिपाइ धमाधम, गुणस्तरीय उत्पादनको सम्भावना

इलाम : पूर्वी नेपालको प्रमुख चिया उत्पादन क्षेत्र इलाममा यसवर्ष चियाको पहिलो टिपाई अर्थात् ‘फस्ट फ्लस’ धमाधम भइरहेको छ । फागुन र चैत महिनाको पहिलो सातामै वर्षा भएकाले मौसम अनुकूल बनेको छ, जसले चिया किसानहरूलाई उत्पादनमा सहयोग पुर्याएको छ । समयमै परेको पानीका कारण चियाका बोटहरूमा...

कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौं, अलमलमा नपरौंः महामन्त्री पौडेल
कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौं, अलमलमा नपरौंः महामन्त्री पौडेल

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक अभियानलाई सफल पार्न बाग्मती प्रदेशका नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित जिल्ला सभापति, जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, पार्टीले जरा अभियानक...

बीपी राजमार्ग एकतर्फी सञ्चालन, सावधानी अपनाउन प्रहरीको आग्रह
बीपी राजमार्ग एकतर्फी सञ्चालन, सावधानी अपनाउन प्रहरीको आग्रह

रामेछाप : बीपी राजमार्ग अन्तर्गत रोशी खोलाले बगाएको डाइभर्सन मर्मत गरी एकतर्फी रूपमा सवारी आवागमन सुचारु गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले सडक एकतर्फी मात्र सञ्चालनमा रहेकाले लेन अनुशासन कायम राख्दै ट्राफिक नियम पालना गरी सावधानीपूर्वक यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । साथै,...

आम्दानी साढे २३ करोड पुग्दा पनि ‘लेमन ट्री प्रिमियर’ किन घाटामा ?
आम्दानी साढे २३ करोड पुग्दा पनि ‘लेमन ट्री प्रिमियर’ किन घाटामा ?

काठमाडौं : बुढानिलकण्ठ क्षेत्रमा सञ्चालनमा रहेको पाँचतारे होटल लेमन ट्री प्रिमियरले सन् २०२५ मा २३ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले  अघिल्लो वर्ष सन् २०२४ मा ४ करोड ९० लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो ।  बुढानिलकण्ठ हेरिटेज लिमिटेडले सन् २०२४ को मार्च महिनादेखि...

नेपालमा बर्डफ्लुको महामारीः एक लाख ३० हजारभन्दा बढी पंक्षी नष्ट
नेपालमा बर्डफ्लुको महामारीः एक लाख ३० हजारभन्दा बढी पंक्षी नष्ट

काठमाडौं : नेपालमा बर्डफ्लुको संक्रमणले उग्र रूप लिएको छ । नेपाल सरकारको द्रुत प्रतिकार्य टोली र राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणालीद्वारा सार्वजनिक गरिएको पछिल्लो प्रतिवेदन अनुसार, २०८३ वैशाख १ गतेसम्म मुलुकका विभिन्न ६ जिल्लामा संक्रमण फैलिसकेको छ । यस आर्थिक वर्षको पहिलो संक्रमण गत २०८२...

अभिव्यक्ति स्वतन्त्रताका नाममा भ्रामक सामग्री फैलाउनु हुँदैनः सञ्चारमन्त्री 
अभिव्यक्ति स्वतन्त्रताका नाममा भ्रामक सामग्री फैलाउनु हुँदैनः सञ्चारमन्त्री 

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.बिक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रलाई हल्ला र अपुष्ट सूचनाबाट टाढा रहँदै जिम्मेवार पत्रकारिता गर्न आग्रह गरेका छन् । आइतबार विदुर नगरपालिका–४ बट्टारमा आयोजित पत्रकार भेटघाटमा उनले अभिव्यक्ति स्वतन्त्रता महत्वपूर्ण भए पनि त्यसको नाममा भ्रामक...

बेइजिङ हाफ म्याराथनमा अनर कम्पनीको रोबोटले जित्यो उपाधि
बेइजिङ हाफ म्याराथनमा अनर कम्पनीको रोबोटले जित्यो उपाधि

काठमाडौं : प्रविधि क्षेत्रमा ठूलो फड्को मार्दै चीनको अग्रणी स्मार्ट उपकरण निर्माता कम्पनी अनर द्वारा विकसित मानवरूपी रोबोट ‘लाइटनिङ’ले बेइजिङ स्थीत ई-टाउन ह्युमनोइड रोबोट हाफ म्याराथनको उपाधि जितेको छ । आइतबार सम्पन्न उक्त प्रतिस्पर्धामा लाइटनिङले ५० मिनेट २६ सेकेन्डको उत्कृष्ट स...

बाजुरामा टेलिकमको चरम लापरबाही : २७ टावर हुँदा पनि सम्पर्कविहीन जस्तै बने गाउँहरु
बाजुरामा टेलिकमको चरम लापरबाही : २७ टावर हुँदा पनि सम्पर्कविहीन जस्तै बने गाउँहरु

बाजुरा : बाजुरामा फोन नेटवर्क संकट चुलिदैँ गएको छ । पछिल्लो समय बाजुराका नौं वटै स्थानीय तहमा नेपाल टेलिकमको फोन नेटवर्कमा गम्भीर समस्या देखिएको हो । उक्त समस्याका कारण यहाँका नागरिकले सञ्चार सेवाबाट समस्या भोग्नु परेको छ । जिल्लाका अधिकांश स्थानमा फोन सेवा प्रभावकारी रुपमा सञ्चालन हुन नसक्द...

राष्ट्रिय सभा अध्यक्ष दाहाल र टर्किस सभामुखबीच भेट, नेपालमा दूतावास स्थापना गर्न आग्रह
राष्ट्रिय सभा अध्यक्ष दाहाल र टर्किस सभामुखबीच भेट, नेपालमा दूतावास स्थापना गर्न आग्रह

इस्तानबुल : राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र टर्कीको संसद ग्रान्ड नेशनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसबिच शिष्टाचार भेटवार्ता भएको छ । अन्तर व्यवस्थापिका संघ (आइपियू) को १५२औँ महासभामा सहभागी हुन इस्तानबुलमा रहेका अध्यक्ष दाहालले टर्कीको संसदका सभामुख नुमान कुर्तुल्मुससँग शिष...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास, अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने
चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास, अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

काठमाडौं : हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ रोप्दै आएका छन् । तर अब यो परम्परा बदलिने संकेत देखिएको छ । चिनियाँ वैज्ञानिकहरूले यस्तो बहुवर्षीय धानको विकास गरिरहेका छन जुन एक पटक रोपेपछि वर्षौंसम्म फलिरहनेछ । चिनियाँ एकेडेमी अफ साइन्सेसका अनुसन्धानकर्ताहरूको टोलीले जंगली धानमा...

काठमाडौंको बौद्धमा ‘हरिमा जापानिज रेस्टुरेन्ट’ सञ्चालनमा, जापानी राजदूतद्वारा उद्घाटन
काठमाडौंको बौद्धमा ‘हरिमा जापानिज रेस्टुरेन्ट’ सञ्चालनमा, जापानी राजदूतद्वारा उद्घाटन

काठमाडौं : काठमाडौंको बौद्ध क्षेत्रमा ‘हरिमा जापानिज रेस्टुरेन्ट’ सञ्चालनमा आएको छ । शनिबार नेपालस्थित जापानी राजदूत माएदा तोरुले एक कार्यक्रमकाबीच रेस्टुरेन्टको उद्घाटन गरेका हुन् । विश्व सम्पदा दिवस तथा पर्यटन प्रवद्र्धनलाई लक्षित गर्दै पर्यटकको प्रमुख गन्तव्यस्थल बौद्धमा उक्त...

करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं : सरकारले देशभरिका ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार र सोमबार दुई दिन करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ सँगै जुकाको औषधि पनि खुवाउन सुरु गरेको हो । यस्तै, एक वर्षदेखि पाँच वर्षमु...

१३ वर्षको कानुनी लडाइँ सकियो, वीरगन्जको ‘लाइफलाइन’ मानिने मुख्य सडक विस्तार सुरु
१३ वर्षको कानुनी लडाइँ सकियो, वीरगन्जको ‘लाइफलाइन’ मानिने मुख्य सडक विस्तार सुरु

रौतहट : मुलुककै प्रमुख व्यापारिक नाका वीरगन्जको मुहार फेर्ने लक्ष्यका साथ लामो समयदेखि प्रतीक्षित मुख्य सडक ९मेनरोड० विस्तारको कार्य आइतबार बिहानदेखि औपचारिक रूपमा सुरु भएको छ। त्रिभुवन राजपथ अन्तर्गत पर्ने गण्डक चोकदेखि मितेरी पुलसम्मको खण्डलाई सडकको मध्यभागबाट दायाँ–बायाँ २५र२५ मिटर...

कामना सेवा विकास बैंकले कमायो साढे ५८ करोड नाफा, वितरणयोग्य मुनाफा भने घट्यो 
कामना सेवा विकास बैंकले कमायो साढे ५८ करोड नाफा, वितरणयोग्य मुनाफा भने घट्यो 

काठमाडौं : कामना सेवा विकास बैंक चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा ५८ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.३७ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिस...

प्रतितोला १२ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 
प्रतितोला १२ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ९५ रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख एक हज...

निर्माण क्षेत्रको सुस्तताको असर: जगदम्बा इन्टरप्राइजेजको व्यापार साढे १४ अर्बमा खुम्चियो
निर्माण क्षेत्रको सुस्तताको असर: जगदम्बा इन्टरप्राइजेजको व्यापार साढे १४ अर्बमा खुम्चियो

काठमाडौं : विभिन्न प्रकारका डन्डी उत्पादन गर्ने कम्पनी जगदम्बा इन्टरप्राइजेजको व्यापार पछिल्ला वर्षहरुमा निरन्तर रुपमा घटेको छ । कम्पनीले सन् २०२५ मा १४ अर्ब ५९ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । उक्त रकम अघिल्लो वर्षको तुलनामा ०.६५ प्रतिशतले कम हो । सन् २०२४ मा कम्पनीले १४ अर्ब...

कञ्चनजङ्घामा पर्यटक चहलपहल बढ्दै, स्थानीय पर्यटन व्यवसाय उत्साहित
कञ्चनजङ्घामा पर्यटक चहलपहल बढ्दै, स्थानीय पर्यटन व्यवसाय उत्साहित

काठमाडौं : विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमन सुरु भएसँगै स्थानीय पर्यटन व्यवसायमा उत्साह थपिएको छ । मौसम अनुकूल बन्दै जाँदा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको हो । कञ्चनजङ्घा क्षेत्र चैतको पहिलो सातादेखि जेठको तेस्रो सातासम्म भ्रमणका लागि उपयुक्त मानिन्छ...

आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा नौ महिनामा २५ करोडभन्दा बढी राजस्व संकलन
आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा नौ महिनामा २५ करोडभन्दा बढी राजस्व संकलन

मुगु : आन्तरिक राजस्व कार्यालय जुम्लाले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा जुम्ला, कालिकोट र मुगु गरी तीन जिल्लाबाट २५ करोडभन्दा बढी राजस्व संकलन गरेको जनाएको छ । कार्यालयका प्रमुख कर अधिकृत प्रभात घिमिरेका अनुसार साउनदेखि चैतसम्मको अवधिमा २९ करोड ३० लाख ७३ हजार रुपैयाँ राजस्व संकलन गर्ने ल...

२० करोडमाथि कारोबार गर्नेलाई विद्युतीय बिल अनिवार्य, २५ करोडको सीमा घटाइयो
२० करोडमाथि कारोबार गर्नेलाई विद्युतीय बिल अनिवार्य, २५ करोडको सीमा घटाइयो

काठमाडौं : अब वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीले अनिवार्य रूपमा विद्युतीय माध्यमबाट बिलबीजक जारी गर्नुपर्ने भएको छ । यसअघि २५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि मात्रै लागू रहेको यो व्यवस्था आन्तरिक राजस्व विभागले चैत अन्त्यमा सीमा घटाउँदै नयाँ निर्णय...

युद्धविराम कायम राख्न इजरायल-लेबनान दुवै पक्ष प्रतिबद्ध हुनुपर्ने: हिज्बुल्लाह प्रमुख
युद्धविराम कायम राख्न इजरायल-लेबनान दुवै पक्ष प्रतिबद्ध हुनुपर्ने: हिज्बुल्लाह प्रमुख

काठमाडौं : हिज्बुल्लाहका प्रमुख नइम कासेमले इजरायलसँग जारी १० दिने युद्धविराम दुवै पक्षले पूर्ण रूपमा पालना नगरेसम्म टिकाउ हुन नसक्ने बताएका छन् ।  उनले युद्धविराम प्रभावकारी बनाउन लेबनानविरुद्ध हवाई, स्थल र समुद्री सबै प्रकारका आक्रमण पूर्ण रूपमा रोक्नुपर्नेमा जोड दिएका छन् । साथै, लेब...

एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना
एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना

काठमाडौं : सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा.लि. ले उत्पादन गरेको बिस्कुटमा रौं भेटिएपछि सरकारले उक्त उद्योगलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार, उद्योगद्वारा उत्पादित डाइजेस्टिभ नट्स बिस्कुटमा रौं भेटिएको भन्दै विभागमा उज...

निफ्राको वित्तीय प्रदर्शन कमजोर,  २८.५३ प्रतिशतले घट्यो नाफा
निफ्राको वित्तीय प्रदर्शन कमजोर, २८.५३ प्रतिशतले घट्यो नाफा

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा घटेको छ । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा बैंकले ६४ करोड ३३ लाख र...

पालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव
पालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव

काठमाडौं : गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राय तथा सुझाव मागेको छ । मन्त्रालयले बैशाख ३ गते सबै जिल्ला समन्वय समिति, स्थानीय तह तथा सबै सरोकारवाला निकायलाई पत्राचार गर्दै सुझाव माग गरेको हो । त्यस्तै मन्त्रालयले जिल्ल...